फोकस

  २०७५ असोज १० गते १५:३८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीका कर्मचारीहरुको तलब स्केल तथा योग्यता तोकेको छ । बोर्डले बुधबार निर्देशन जारी गर्दै मर्चेण्ट बैंकर र ब्रोकर कम्पनीमा कार्यरत कर्मचारीहरुको तलब स्केल र योग्यता...

  २०७५ असोज १० गते १५:२१     विकासन्युज

काठामडौं । मेरो व्यक्तिगत नामसहित केहि माननियहरुले किटान गरेर अभिव्यक्ति दिएकोमा मेरो घोर आपिक्त छ । कुनै कम्पनी र त्यसले गरेका काम कारवाहीका सम्बन्धमा कुरा उठाउनु सामान्य हो । त्यसमा मेरो पनि आपक्ति हुन...

  २०७५ असोज १० गते १३:४८     खेमराज श्रेष्ठ

काठमाडौं । लामो समयको विवादपछि रानीपोखरीको पुर्ननिर्माण कार्य सुरु हुने भएको छ । पुन:निर्माणका लागि २ कम्पनीबीच प्रतिस्पर्धा हुने भएको हाे । अनलाइन मार्फत आब्हान गएिको आवेदनमा  २ कम्पनीले रानीपोखरी बनाउन इच्छा देखाएका हुन्...

  २०७५ असोज १० गते १०:५६     विकासन्युज

काठमाडौं । भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यातायात व्यवस्था विभाग विघटन गर्ने तयारी गरेका छन् । बुधबार बसेको विकास समितीको बैठकमा महासेठले विभाग विघटन गर्ने तयारी गरेको खुलासा गरेका हुन् । विभाग...

  २०७५ असोज १० गते ९:३१     विकासन्युज

काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडले चुत्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) ल्याउने भएको छ । आउदो कात्तिक १२ गते वस्ने २१ औं वार्षिक साधारणसभामा पुँजी बढाउन एफपीओ निष्कासन गर्नका लागि विशेष प्रस्ताव लैजाने...

  २०७५ असोज १० गते ८:३१     विकासन्युज

दोलखा । दोलखाको कुरी बजारदेखि कालीञ्चोक मन्दिरसम्म निर्माण गरेको केबुलकारको परीक्षण सफल भएको छ । मुलुककै तेस्रो केबुलकारका रुपमा कालीञ्चोक दर्शन प्रालिले दुई वर्षअघि देखि निर्माण गरिरहेको केबुलकारको पहिलो चरणको परीक्षण सफल भएको हो...

  २०७५ असोज ९ गते २०:३७     विकासन्युज

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने विपद पश्चातको आवश्यकता आंकलन र पुनर्निर्माण तथा पुनर्स्थापना योजनाु विषयक कार्यक्रममा नेपालको पुनर्निर्माण सम्बन्धी...

  २०७५ असोज ९ गते १६:२५     खेमराज श्रेष्ठ

काठमाडौं । नेपालमा पहिलो पटक निर्माण गरिएको कलङ्की अण्डरपास पुन: सञ्चालनमा आउने भएको छ । दशैंमा उपत्यका भित्रिने र बाहिरिने सवारीलाई मध्यनजर गर्दै अर्को हप्ताको आइतबारदेखि अन्डरपास सञ्चालनमा ल्याउन लागिएको हो । हाल अन्डरपासमा...

  २०७५ असोज ९ गते १५:१४     विकासन्युज

काठमाडौं । ‘पप्पुमाथी यति धेरै प्रश्न उठेका छन, राष्ट्र बैंकले २ अर्बको नयाँ ठेक्का किन दिन लागेको ? पप्पुलाई जरिवाना गराएर लाइसेन्स रद्ध गरिनुपर्छ’, यो भनाई हो सांसद टोप बहादुर रायमाझीको । रायमाझीले पप्पु...

  २०७५ असोज ९ गते १४:३९     विकासन्युज

काठमाडौं । बैंकबाट अब ५० वर्षसम्मका लागि घरकर्जा (होमलोन) पाइन थालेको छ । एनआईसी एशिया बैंकले ५० वर्षसम्म होम लोन दिन थालेको हो । यो हालसम्मको सर्वाधिक लामो होमलोन हो । बैंकले चमत्कारी घरकर्जा...

  २०७५ असोज ९ गते १०:५१     रमेश लम्साल

काठमाडौ । सरकारले हरेक नेपाली नागरिकलाई जलविद्युत् आयोजनाको शेयरधनी बनाउने लक्ष्यका साथ ३ हजार ५०० मेगावाट क्षमताका जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गर्ने भएको छ । ‘नेपालको पानी, जनताको लगानी’ मूल नाराका साथ सबै...

  २०७५ असोज ९ गते १०:२८     विकासन्युज

  काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले घरमै बसेर बीमा शुल्क (प्रिमियम) तिर्न र दावी भुत्तानी लिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । विकासोन्मुख राष्ट्रका बीमा कम्पनीहरुको २१ औं सम्मेलनलाई मंगलबार सम्वोधन गर्दै अर्थमन्त्रीले...

  २०७५ असोज ९ गते ९:२०     विकासन्युज

काठमाडौं । अब बीमा कम्पनीमा कुनै गडबढी भएमा प्रमुख कार्यकारी अधिकृत(सिइओ)हरुको सम्पति नै जफत हुने भएको छ । संसदीय समितिमा दफावार छलफलका क्रममा पुगेको बीमा सम्बन्धी कानुनलाई संसोधन र एकिकरण गर्न बनेको बिधेयक, २०७५...

  २०७५ असोज ८ गते १८:२२     खेमराज श्रेष्ठ

काठमाडौं । सरकारले यातायात सिण्डिकेट हटाएको दाबी गरिरहेका बेला व्यवसायीले घुमाउरो बाटोबाट यसलाई व्युँत्याउन लागेका छन् । व्यवसायीले कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएका सबै यातायात संस्था समितिमा पनि दर्ता गर्न लगाएर सिण्डिकेट व्युँत्याउने प्रयासमा...

  २०७५ असोज ८ गते १४:५५     विकासन्युज

काठमाडौ । सवारी चापका कारण आक्रान्त कोटेश्वर–जडीबुटीको सवारी जामकाे समस्या अस्थायी रुपमा समाधान हुने भएको छ ।  सरकारले हनुमन्ते नदी र मनोहरा नदीको दोभानमा तिहारअघि नै बेलिब्रिज सञ्चालनमा ल्याउने भएपछि सवारी जाम हट्ने भएकाे...

  २०७५ असोज ८ गते ९:५२      कृष्ण दर्नाल

पाल्पा । डेरी उद्योगले नेपालमा ३० हजारभन्दा बढी बेरोजगार युवालाई प्रत्यक्ष रोजागरी दिएको छ । नेपालका करीब पाँच लाख किसानले दूध उत्पादन गरी रोजगार र स्वजरोगार बन्दै गएका छन् । पशुपालनतर्फ युवाको आकर्षण बढ्दा...

  २०७५ असोज ८ गते ९:३८     विकासन्युज

काठमाडौं । वैदेशिक लगानी भित्र्याउनुपर्ने बेला जलविद्युत आयोजना निर्माणको जिम्मेवारी कहिले दिने, कहिले खोस्ने जस्ता निर्णयले लगानीकर्तालाई निरुत्साहित गरेको छ। लगानीकर्ताको स्रोत र क्षमता जस्ता विषयलाई नहेरी प्रभावका भरमा निर्णय गर्दा आयोजना निर्माणमा समेत...

  २०७५ असोज ७ गते २२:५१     विकासन्युज

काठमाडौं । सरकारले सार्वजनिक सवारी साधनको नयाँ भाडा दर कायम गरेको छ । यातायात व्यवस्था विभागले शहरी क्षेत्र र लामो दूरीमा चल्ने सवारी साधनको नयाँ भाडादर सार्वजनिक गरेको हो । शनिबार सरकार र यातायात...

  २०७५ असोज ७ गते १६:४३     नारायण पौडेल

काठमाडौं । एक हप्तापछि शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखेर ऋण पाइँदैछ । सरकारले एक हप्ताभित्रै बैंक तथा वित्तिय संस्थाहरुमा शैक्षिक योग्यताको प्रमणपत्र धितो राखेर ५ प्रतिशत ब्याज अनुदानमा ७ लाखसम्म ऋण दिन लागेको हो...

  २०७५ असोज ७ गते १६:००     खेमराज श्रेष्ठ

काठमाडौं । काठमाडौं महानगरपालिकाले म्याद नाघिसकेको बक्यौता घरबहाल करमा जरिवाना छुटको व्यवस्था गरेको छ । महानगरले नयाँ प्रणालीमा सम्पती कर असुली गर्न थालेपछि पुरानो बक्यौता करमा जरिवाना छुट गरेको हो । महानगरले आर्थिक ऐन...