फोकस

  २०७८ असार ८ गते १६:४४     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि थपिएका सबै मन्त्रीहरुको पद गएको छ । सर्वाेच्च अदालतले आज अन्तरिम आदेश जारी गर्दै प्रतिनिधिसभा विघटन भएपछि प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने अन्तरिम आदेश...

  २०७८ असार ८ गते १५:३९     सन्ताेष राेकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति मार्फत बैंकहरुको चुक्ता पूँजी बढाउने चर्चा बढेको छ । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिमार्फत वाणिज्य बैंकहरुको चुक्ता पुँजी ८...

  २०७८ असार ८ गते १३:०९     विकासन्युज

काठमाडौं । नेपाली बैंकिङ क्षेत्रले सही गति समाएको छ । कुनै बेला बैंकको उच्च व्यवस्थापन तहमा पनि कोर बैंकिङको अनुभव हासिल गरेका व्यक्तिहरु भेट्टाउन कठिन हुन्थ्यो । तर, अहिले संचालक समितिमा बैंकको उच्च व्यवस्थापन...

  २०७८ असार ८ गते १२:११     राजिव न्यौपाने

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहरले अहिले विश्व नै आक्रान्त छ । नयाँ भेरिएन्ट सहितको कोरोना भाइरसका विरुद्ध लड्न संसार एकजुट भएको छ । विभिन्न देशले लकडाउन गर्ने तथा अन्य विशेष सावधानी...

  २०७८ असार ८ गते ९:०८     विकासन्युज

काठमाडौं । काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधानमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला (काठमाडौँ,...

  २०७८ असार ७ गते १७:२०     विकासन्युज

काठमाडौं । आजकाल प्रत्येक दिन जस्तो सामाजिक संजाल क्लबहाउसमा सेयर सम्बन्धी बहस चलिरहेको हुन्छ । बसमा सक्रिय रुपमा भाग लिने व्यक्तिहरुमध्ये नविल बैंकका डेपुटी सीईओ मनोज ज्ञवाली र ग्लोबल आईमई लगायत बैंकका पूर्व सीईओ...

  २०७८ असार ७ गते १६:३३     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ घर बहाल कर तोक्ने भएको छ । महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि नयाँ घर बहाल कर तोक्ने भएको हो । महानगरले सबै घरधनीहरुलाई करको दायरामा ल्याउनकाे लागि...

  २०७८ असार ७ गते १३:३२     विकासन्युज

काठमाडाैं । नेपालमा  काेराेना भाइरसकाे नयाँ भेरियन्ट भेटिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४७ वटा डेल्टा भेरियन्ट पुष्टि भएका नमुनामध्ये ९ वटामा थप उत्परिवर्तन के४१७एन म्युटेसन भेटिएको जनाएको छ । मन्त्रालयकाे अनुसार गत वैशाख...

  २०७८ असार ७ गते १२:४४     विकासन्युज

काठमाडौं । दोस्रो लहरको कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै नेपाल सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र वैशाख २३ गतेदेखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो । बैशाख २३ गतेदेखि नियमित रुपमा हुने अन्तर्राष्ट्रिय उडान...

  २०७८ असार ७ गते १२:४२     शेर बहादुर तामाङ

सरकार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको निदानमा प्रयासरत छ ।  कोरोना भाइरसको जोखिम कम गर्ने अहिलेको एउटै विकल्प खोप नै हो । अरु उपायहरुले मात्र यसकाे जाेखिम कम नहुने रहेछ । अहिले खाेपकाे...

  २०७८ असार ६ गते १८:०५     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप एक साता थपिएको छ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि...

  २०७८ असार ६ गते १७:५०     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकामा हाल जारी रहेको निषेधाज्ञा थप एक साता थपिएको छ । आइतबार साँझ बसेको उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आगामी असार ८ गतेदेखि एक साता अर्थात असार १४ गतेसम्मको लागि...

  २०७८ असार ६ गते १७:१०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड(सेबाेन) लाई अन्य जोखिमयुक्त कम्पनीहरुको नाम पनि सार्वजनिक गर्न बाटो खुलेको छ । बोर्डले जारी गरेको ५१ कम्पनी सार्वजनिक गरेको विज्ञप्ति विरुद्द परेको रिटको आज सुनुवाई अनुसार बोर्डले अझै अन्य...

  २०७८ असार ६ गते १६:४८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्दको रिटमा कारण देखाउन आदेश जारी गरेको छ । आइतबार न्यायाधीश डा. कुमार चुडालको इजलासले बोर्डले जोखिमयुक्त भन्दै कम्पनीको सूची सार्वजिनक गरेको विरुद्ध परेका रिटको पहिलो सुनुवाई गर्दै कारण देखाउ...

  २०७८ असार ६ गते १५:०९     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डको विज्ञप्ति विरुद्द अहिले सर्वोच्च अदालतमा सुनुवाई सम्पन्न भएको छ । आज बिहान १० बजेका लागि तोकिएको पेशीमा सुनुवाई भई दिउँसो साढे २ बजे सुनुवाई सकिएको हो । रिट पेश...

  २०७८ असार ६ गते १२:०७     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको कारण देशभर निषेधाज्ञा छ । कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै काठमाडौं उपत्यकामा पनि गत वैशाख १६ गतेदेखि निषेधाज्ञा छ । निषेधाज्ञामा मानिसका सम्पूर्ण आर्थिक...

  २०७८ असार ६ गते १०:३८     विकासन्युज

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञालाई नयाँ मोडालिटीबाट खुकुलो बनाउँदै लैजाने तयारी भएको छ । गत बैशाख १६ गतेबाट उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञा पछिल्लो पटक असार ७ गतेसम्म तोकिएको छ । उक्त...

  २०७८ असार ५ गते १५:३९     सुशिल घिमिरे “त्रैलोक्य”

भाउजु, हजुरकी छोरी बाइस लागिसकी… बैंकमा काम गर्न पनि थालेकी छे । मेरो आमाजुको छोरा (भान्जा) अमेरिकाको ग्रीनकार्ड होल्डर हुन्, बिहे गर्न केटी खोज्दैछन् । मैले सरुको फोटो पठाएको थिएँ, मन पो पराएका छन्...

  २०७८ असार ५ गते १३:४३     विकासन्युज

एनआईसी एशिया बैंकको सहायक कम्पनी एनआईसी एशिया क्यापिटलले बजारमा ‘एनआईसी एशिया सेलेक्ट ३० (इन्डेक्स फण्ड)’ नामक म्युचुअल फण्ड बिक्रीमा ल्याउँदै छ । बजारमा योङ्ग भनेर चिनिने क्यापिटलले सञ्चालनमा आएको साढे ४ वर्षको अवधिमा नै...

  २०७८ असार ४ गते १७:०७     विकासन्युज

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले निषेधाज्ञामा बजार अनुगमन गर्दै आएको छ । तर, विभागको नियतमाथि साना अर्थात खुद्रा व्यवसायीहरुले भने प्रश्न गरेका छन् । उनीहरुले...