वित्त

  २०७५ माघ १० गते ११:२७     विकासन्युज

काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जबाट उठ्ने राजस्व अब कृषि विकास बैंकको शाखा कार्यालय सौराहामा संकलन गर्ने कार्य शुरु भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकाल र कृषि विकास बैंकको क्षेत्रिय कार्यालय वीरगंन्जका...

  २०७५ माघ १० गते ११:११     विकासन्युज

काठमाडौं । काभ्रेपलाञ्चोकमा पछिल्लो समय पशुवीमाप्रति कृषकको आर्कषण बढ्दै गएको छ । गाँउ गाँउमा पशुवीमा कार्यक्रमको विस्तारसँगै घरमा भएक पशुहरुको विमा गराउनेहरुको चाप बढेको छ । गाँउका अधिकाशं कृषकहरु  पशुवीमा कार्यक्रम आएसँगै पशुपालनप्रति लाभावित...

  २०७५ माघ १० गते १०:३७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको ढुकुटीमा जम्मा ४ अर्ब ८५ करोड ६१ लख ३५ हजार ५ सय ४० रुपैंयाँ मात्रै रहेको छ । राष्ट्र बैंकले जारी गरेको ६ महिनाको अपरिस्कृत वासलात अनुसार बैंकको ढुकुटीमा...

  २०७५ माघ १० गते ९:३६     मञ्जरी पौडेल

काठमाडौं । आज राष्ट्रिय वाणिज्य बैंकले ५४ औं वार्षिकउत्सव मनाउँदै छ । तर नेपाल राष्ट्र बैंकका अनुसार यस बैंकले बैंकिङ कारोबार गर्न अनुमति पाएको १ वर्ष पनि पुरा भएको छैन । राष्ट्र बैंकका अनुसार...

  २०७५ माघ १० गते ८:२५     विकासन्युज

काठमाडौं । प्रभुु बैंकले यो आर्थिक वर्षको ६ महिनामा ७० प्रतिशत नाफा बढाएको छ । बैंकको स्वतन्त्र नाफा अघिल्लो वर्षको ६ महिनामा ६३ अर्ब ४९ करोड रहेकोमा यो वर्ष १ अर्ब ८ करोड पुगेको...

  २०७५ माघ ९ गते १६:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंकको कामु सिइओको जिम्मेवारी महेश ढकालले पाएका छन् । प्रमुख कार्यकारी अधिकृत(सिईओ) जनक शर्मा पौडेलले राजीनामा गरेपछि बैंकले ढकाललाई कामु सिइओको जिम्मेवारी दिएको हो । उनी हालसम्म डेपुटी सिइओको जिम्मेवारीमा...

  २०७५ माघ ९ गते १४:३६     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडलाई साउथ एशियन फेडरेशन अफ एकाउण्टेन्टस्(साफा)ले माघ ८ गते भारतको पुणेमा सम्मानित गरेको छ । बैंकलाई साफा बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०१७ प्रदान गरिएको हो । निजी क्षेत्रका...

  २०७५ माघ ९ गते ८:३०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले चालु आर्थिक बर्षको ६ महिनामा ८७ करोड नाफा आर्जन गरेको छ । बैंकले पुस मसान्त अवधीमा कमाएको यो नाफा गत आर्थिक बर्षको पुस मसान्तको तुलनामा १६ करोड रुपैंयाँले बढी हो...

  २०७५ माघ ८ गते १८:१६     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार पाँच अर्ब बराबरको रिपो बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गरी बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको रिपो बिक्री गर्न लागेको जनाएको छ । बैंकले एक...

  २०७५ माघ ८ गते १७:०९     विकासन्युज

काठमाडाैं । ओम डेभलपमेन्ट बैंक लि. र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशबीच सहयोग गर्ने गराउने सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र पोखरा विश्वविद्यालय स्कुल अफ विजनेशका तर्फकाट डा....

  २०७५ माघ ८ गते १५:१७     विकासन्युज

काठमाडौँ । एशियन लाईफ इन्स्योरेन्स कम्पनीले क्यान्सर सहित १८ प्रकारका घातक रोगहरुविरुद्ध बीमा सुरक्षा प्रदान गर्न ‘एशियन क्रिटिकल केयर’ पूरक करार सार्वजनिक गरेको छ । यो ऐच्छिक सुविधा (पुरक करार) बाट बीमितले क्यान्सर, हृदयघात,...

  २०७५ माघ ८ गते १२:११     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले डेपुटी गभर्नर र कार्यकारी निर्देशकले आफ्नो पदबाट हटेको वा अवकाश पाएको तीन वर्षसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थामा काम गर्न नपाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकको बैंक...

  २०७५ माघ ८ गते ११:५४     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले कर्जा कारोबार तथा बीमादाबी रकम भुक्तानी गर्दै आएको छ । शाखा कार्यालय घ्याम्पेशालबाट कर्जा कारोबार गरेका जुनामाया सर्कीनीको निधन पछि ३३,८०७ कर्जा मिनाहा वापत रकम भुक्तानी गरेको छ...

  २०७५ माघ ८ गते १०:३३     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए...

  २०७५ माघ ८ गते ८:४१     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले साधारणसभा बोलाएको छ । बोर्ड सञ्चालक समितिको सोमबारको बैठकले फागुन १० गते ११ बजे नक्सालस्थित सेलेब्रेशन ब्याङकेटमा बस्ने गरी साधारणसभा आह्वान गरेको हो । फाइनान्सले सञ्चालक समितिको प्रतिवेदन पारित...

  २०७५ माघ ८ गते ८:१०     विकासन्युज

काठमाडौं । कुमारी बैंकले यो आर्थिक वर्षको पुस महिनासम्म अघिल्लो वर्षको तुलनामा स्वतन्त्र नाफामा २७ प्रतिशत वृद्धि गरेको छ । बैंकको दोस्रो त्रैमासको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार बैंकको नाफा ४८ करोडबाट बढेर ६१...

  २०७५ माघ ७ गते १८:५४     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेड र नेपाल रेमिट इटरनेशनलप्रा. लि.बीच सोमबार विप्रेषण कारोबार सेवाप्रदानगर्ने गरि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका ६३ वटै शाखाहरुबाट सहज रुपमा...

  २०७५ माघ ७ गते १८:४३     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको प्रस्तावित १७.५० प्रतिशत नगद लाभांश पास भएको छ । सोमबार सम्पन्न बैंकको ३२औँ वार्षिक साधारणसभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले गत आर्थिक...

  २०७५ माघ ७ गते १७:५५     विकासन्युज

काठमाडौं । गुराँस लाइफइन्स्योरेन्स कम्पनी र कामना सेवाविकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैंकको केन्द्रिय कार्यालय तथा देशभर रहेका शाखा कार्यालयहरु मार्फत गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक नगदफिर्ता जीवनवीमा सम्बन्धि सम्झौता भएको हो ।...

  २०७५ माघ ७ गते १७:४०     विकासन्युज

काठमाडौं । सिभिल बैंकले जीवनवीमा सेवालाई विस्तारका लागि एशियन लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एशियन लाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार...