वित्त

  २०७५ माघ २४ गते ८:५५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैँया खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैँया मुनाफा आर्जन...

  २०७५ माघ २३ गते १८:०८     विकासन्युज

काठमाडौं । पूर्व अर्थसचिव युवराज भुषालले नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल बैंकर्स एसोसियसनको कार्यदल गठन गर्नुपर्ने बताएका छन् । बुधबार रिपोटर्स क्लबमा आयोजित बैंक तथा...

  २०७५ माघ २३ गते १७:४२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सौलियत कर्जा प्रवाह गर्न निक्षेप तथा कर्जा सुरक्षण कोषसँग सम्झौता गरेको छ । एभरेष्ट बैंकका तर्फबाट एजीएम केशब राज पौडेल र निक्षेप तथा कर्जा सुरक्षण...

  २०७५ माघ २३ गते १७:००     विकासन्युज

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको नयाँ शाखा कञ्जनपुरको महेन्द्रनगरमा औपचारिक रुपमा उद्घाटन भएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाल र कन्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष जङ्घबहादुर मल्लले संयुक्त रुपमा...

  २०७५ माघ २३ गते १५:३५     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सका नयाँ तीन शाखा कार्यालयहरु एकैसाथ उद्घाटन भएका छन् । नेपालगञ्ज, घोराही र बुटवलमा प्रभु लाइफ इन्स्योरेन्सको शाखा विस्तार भएका छन् । उक्त तीनवटै शाखा कार्यालयहरुको उद्घाटन कम्पनीका अध्यक्ष डा....

  २०७५ माघ २३ गते १४:४३     विकासन्युज

काठमाडौं । सानिमा बैंकले काठमाडौंको कान्तिपथ र भक्तपुरको गठ्ठाघरमा ७५ र ७६ औं शाखा कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ । सानिमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठ तथा ब्य्रान्ड प्रवद्र्धकका वरिष्ठ कलाकार मदन...

  २०७५ माघ २३ गते १२:१५     विकासन्युज

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले बीमा समितिले तोकेको पूँजी कायम गर्न हकप्रद जारी गर्ने भएको छ। माघ २२ गते सम्पन्न सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ता (२४०प्रतिशत) हकप्रद जारी गर्ने निर्णय...

  २०७५ माघ २३ गते ८:३०     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकले १ अर्ब ९ करोड नाफा कमाएको छ । बैंकले चालु आर्थिक बर्षको पुस समान्त अवधीमा गत आर्थिक बर्षको सोही अवधीको भन्दा ७ करोड नाफा बढाएको हो । २०७४ पुसमा...

  २०७५ माघ २२ गते १६:४६     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले इक्रा नेपाल लिमिटेडबाट उत्कृष्ट गुणस्तरीय क्रेडीट रेटिङ ‘इक्रा एनपीआईआर ए प्लस’ प्राप्त गरेको छ । बैंकको व्यवसायिक आधार, पुँजी प्रयाप्तता, न्युन जोखिम कर्जा, कर्जा तथा निक्षेपमा बैंकको बजार हिस्सा...

  २०७५ माघ २२ गते १३:४१     विकासन्युज

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र बैंक अफ काठमाण्डूबीच बैंकास्योरेन्स सम्झौता भएको छ । बैङ्कका प्रबन्धक रितेश लामिछाने र इन्स्योरेन्सका महा प्रबन्धक एस्.के.टमोटले उक्त सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिसँगै बैंकका ग्राहकले...

  २०७५ माघ २२ गते १३:०१     विकासन्युज

काठमाडौं । बैंक तथा बित्तीय संस्थामा एकतर्फी रूपमा व्याजदर वृद्धि भएको प्रति उद्योग वाणिज्य संघ चितवनले  गम्भीर ध्यानाकर्षण रहेकाे जनाएको छ। संघले प्रेस बिज्ञप्ती निकाल्दै बैंक तथा बित्तीय संस्थाले व्याजदर वृद्धिलाइ तत्काल नियन्त्रण गर्दै...

  २०७५ माघ २२ गते १२:०७     विकासन्युज

कठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल मेडिसिटीबीच स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र हस्पिटलको तर्फबाट महा प्रबन्धक विजय रिमालले उक्त सम्झौता पत्रमा हस्ताक्षर...

  २०७५ माघ २२ गते ८:३९     विकासन्युज

काठमाडौं । एनसीसी बैंकले १३७ प्रतिशतले नाफा वृद्धि गरेको छ । २०७४ पुसमा २७ करोेड नाफा आर्जन गरेको बैंकले २०७५ पुसमा ६४ करोड नाफा कमाएको हो । जुन अघिल्लो पुसको भन्दा ३७ करोड अर्थात...

  २०७५ माघ २२ गते ८:१८     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंकको नाफा ४१.८६ प्रतिशतले वृद्धि भएको छ । २०७४ पुसमा ४३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १८ करोड अर्थात ४१.८६ प्रतिशतले वृद्धि गरेर आफ्नो नाफा ६१ करोड पुर्याएको हो...

  २०७५ माघ २१ गते १९:०३     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसायी(ब्रोकर कम्पनी)ले अर्को ब्रोकर कम्पनीलाई प्राप्ति गर्ने र गाभ्ने/गाभिने सम्बन्धमा नीतिगत व्यवस्था शुरु गर्ने तयारी गरेको छ । बोर्डले धितोपत्र दलाल व्यवसायलाई थप प्रतिस्पर्धी बनाउन वाणिज्य बैंकको...

  २०७५ माघ २१ गते १७:४३     विकासन्युज

काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र कञ्चनविकास बैंक लिमिटेड महेन्द्रनगरबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीका तर्फबाट सूदुर पश्चिमप्रदेश प्रमुख सुमन तिमिल्सिना र कञ्चन विकास बैंक लिमिटेडका तर्फबाट प्रमुख...

  २०७५ माघ २१ गते १४:४९     विकासन्युज

काठमाडौं । बजारमा दुई कम्पनीले एक अर्ब ४ करोड ७४ लाख ४१ हजार २०० रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) निष्कासन गर्ने भएका छन् । ग्रीन लाइफ हाइड्रोपावरले १८ करोड  र यूनिभर्सल पावर कम्पनीले ८६ करोड ७४ लाख...

  २०७५ माघ २१ गते १४:०७     विकासन्युज

काठमाडौं । ओखलढुंङगा जिल्ला चम्पादेवीमा कृषि विकास बैंकको शाखा कार्यालयको विस्तार भएको छ । प्रमुख अतिथी संघिय सांसद यज्ञराज सुनुवार र विशिष्ठ अतिथी कृषि विकास बैंकका उपमहा प्रबन्धक पूर्णप्रसाद आचार्यले संयुक्त रुपमा उक्त कार्यालयको...

  २०७५ माघ २१ गते १३:२२     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले काठमाडौंको हाँडीगाउँ र पेप्सिकोलामा नयाँ शाखा संचालनमा ल्याएकोे छ । यी शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायी माझ...

  २०७५ माघ २१ गते १२:२१     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार पाँच अर्ब १६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले एक सूचनामार्फत उक्त परिमाणको बिल खरीदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।...