काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको कलंकीमा नयाँ शाखा विस्तार गरेको छ । ६२औं शाखा स्थापना गरि कारोबार सुरुवात गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य, संचालक देवकृष्ण काफ्ले र संचालक विश्वेश्वर सुवेदी...
काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सम्झौतापत्रमा...
काठमाडौं । महाराजगंजमा रहेकाे सान्जेन जलविद्युत कम्पनीले शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सनराइज क्यापिटललाई नियुक्त गरिएको छ । उक्त कार्यको लागि कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ तथा सनराइज क्यापिटलका तर्फबाट प्रमुख...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले तीन अर्ब रुपैयाँको अल्पकालीन सरकारी ऋण पत्र (ट्रेजरी बिल) बिक्री खुल्ला गरेको छ । राष्ट्र बैंकले ९१ दिनको लागि एक अर्ब रुपैयाँ बराबर र ३६४ दिनका लागि दुई अर्ब...
काठमाडौं । सिटिजन्स बैंकले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । सिटिजन्स बैंकले देशैभरी...
काठमाडौं । सानिमा बैंकको पोखरा स्थित न्युरोड र बगर शाखाले पोखरा मा.न.पा. वडा नं. २०, भलाम स्थित श्री महेन्द्र माध्यामिक विद्यालयमा हिमालय आँखा अस्पतालको प्राविधक सहयोगमा नि शुल्क आँखा शिविर सम्पन्न गरेको छ ।...
काठमाडौं । सिद्धार्थ बैंक र नेपाल मेडिसिटी हस्पिटल, भैसेँपाटीका बीच बैंकका कर्मचारी तथा कर्मचारीका परिवार, कार्डवाहक तथा कार्डवाहकका परिवार सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख पेमेन्ट सलुसन्स् सुरेशराज महर्जन र...
काठमाण्डौं । सनराइज बैंकले २ शाखारहित बैंकिङ्ग सेवाको विस्तार भएको छ । २७ औँ शाखारहित बैंकिङ्ग सेवा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं. १, मानेदोभानमा र २८ औँ शाखारहित बैंकिङ्ग सेवा नवलपरासी जिल्लाको रामग्राम...
काठमाडौं । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीद्धारा धनगढी कार्यक्रमबीच बीमा जागरण तथा मृत्यु दाबी रकम भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । कम्पनीका महा प्रवन्धक कमलराज गौतम, कम्पनीका ब्राण्ड एम्वेस्डर सिताराम कट्टेल र कुञ्जना घिमिरेले...
काठमाडौं । मुक्तिनाथ विकास बैंकले कोटेश्वर पब्लिक स्कुललाई सहयोगलाई स्टेशनरी सामग्री सहयोग गरेको छ । तेह्रौं वार्षिक उत्सवको अवसरमा कोटेश्वर पब्लिक स्कुल, कोटेश्वर काठमाण्डौंका नर्सरी देखि कक्षा तिन सम्मका ६० जना विद्यार्थीलाई स्टेशनरी सामाग्री...
काठमाडौं । प्रभु बैंकको नयाँ शाखा कार्यालय गुल्मीको रानीबासमा सुरुवात भएको छ । प्रभु बैंकले गुल्मी जिल्लाको रुरुगाउँपालिका वडा नं. ४, रानीबास, बलेटक्सारमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । प्रभु बैंकका प्रमुख कार्यकारी...
काठमाडौं । सिटिजन्स बैंकको प्रादेशिक कार्यालय वीरगंजको आदर्श नगरमा स्थापना गरेको छ । उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।...
काठमाडौं । तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको...
काठमाडौं । सिन्धु विकास बैंकबाट सेवा लिन चाहने सवै ग्राहकहरुले फिनिक्स क्यापिटलद्घारा संचालित डिजीटल मार्केट प्रणाली कर्जाबजार डटकम अन्र्तगत प्रदान गर्ने सम्पुर्ण सेवा सुविधा प्राप्त गर्न सक्ने भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख...
काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स र एनआईसी एसिया बैंकबीच बैंकास्याेरेन्स संझौता भएको छ । उक्त कार्यक्रममा कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमल्सिना तथा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले सम्झौता पत्रमा हस्ताक्षर गरेका...
काठमाडौँ । गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिका वडा नं. १ स्थित बारपाकमा पुस १४ गते प्रभु बैंकको बारपाक शाखा कार्यालय स्थापना गरी सञ्चालनमा ल्याईएको छ । भूतपूर्व उप-प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी...
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको वर्गीकरण र न्यूतनतम चुक्ता पूँजीका बारेमा नयाँ व्यवस्था गरी एउटै प्रदेशमा मात्रै शाखा विस्तार तथा कारोवार सञ्चालनका लागि आग्रह गरेको छ । बैंकले बैंक तथा...
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रकाश पौडेल थप कार्यकालका लागि नियुक्त भएका छन् । पुस १२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले पौडेललाई आगामी चार वर्षका लागि सीईओ पदमा नियुक्त...
काठमाडौं । मेगा बैंक लिमिटेडको स्वतन्त्र संचालकमा शिवादेवी काफ्ले पुनः नियुक्त भएकी छिन् । हालै सम्पन्न बैंक सञ्चालक समितिको बैठकले काफ्लेलाई आगामी चार वर्षसम्मको लागि स्वतन्त्र संचालक पदमा नियुक्त गरेको हो । साथै, काफ्लेले...
काठमाडौं । ज्योति विकास बैंक र ग्राण्डि इन्टरनेसनल हस्पिटल धापासी, काठमाण्डौं बीच सहकार्य सम्झौता भएको छ । बैंकका तर्फबाट बैंकका सहायक महा प्रबन्धक रामहरि आचार्य र अस्पतालका तर्फबाट प्रमुख संचालन अधिकृत अम्रित खन्नाले उक्त...
Copyright © 2024 Bikash Media Pvt. Ltd.