वित्त

  २०७५ माघ २१ गते ९:३८     विकासन्युज

काठमाडौं । अब सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुले प्रवक्ता राख्नै पर्ने भएको छ । राष्ट्रिय सूचना आयोगले सबै बैंक तथा वित्तिय संस्था र बीमा कम्पनीहरुलाई सूचना अधिकारीको व्यवस्था गरि पारदर्शी रुपमा...

  २०७५ माघ २० गते १८:५१     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैङ्कले नेपालभित्र नगदमा हुने विप्रेषण (रेमिट्यान्स) काराेबार ६० हजारमा सीमित गरेकाे छ । राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै रेमिट्यान्स कम्पनीका एजेन्ट, सब एजेन्ट मार्फत हुने काराेबारलाइ निरूत्साहित गर्दै...

  २०७५ माघ २० गते १८:४९     विकासन्युज

काठमाडौं । सिभिल बैंक लिमिटेडले नयाँबचत खाता योजना “सम्मान बचत खाता” ल्याएको छ । बैंकले यस बचत खातामा ७ लाख रुपैयाँसम्मको दुर्घटना मृत्यु/अपांग बीमा निःशुल्क गराउने भएको छ । यसका साथै, अस्पताल भर्ना भई...

  २०७५ माघ २० गते १७:१५     विकासन्युज

काठमाडौं । सनराइज बैंकले सिरहाको लहान शाखा स्थानान्तरण गरेकाे छ । सनराइज बैंकले सिरहा जिल्ला लहान न.पा. वडा नं. ८, लहानस्थित शाखा कार्यालयलाई साविकको स्थानबाट करिव ७५० मि. को दुरीमा स्थानान्तरण गरेको छ ।...

  २०७५ माघ २० गते १६:४७     विकासन्युज

काठमाडौं । जनता बैंक र टिच फर नेपालबीच शैक्षिक गुणस्तर अभिवृद्धि कार्यक्रममा सहकार्य सम्बन्धि सम्झौता भएको छ । सम्झौतापत्रमा जनता बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत...

  २०७५ माघ २० गते १५:३८     विकासन्युज

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरुलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र...

  २०७५ माघ २० गते १४:५७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकको कोर व्याङ्किङ्ग सफट्वेयर फाइनाकल भर्जन १०.२.१८ मा प्रतिस्थापन गरेको छ । बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित एक कार्यक्रमबीच बैंकका संचालक समितिका अध्यक्ष डा. शंकरप्रसाद शर्माले बैंकको कोर व्याङ्किङ्ग सिस्टममा...

  २०७५ माघ २० गते १४:२०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकले भिसा कार्डवाहक ग्राहकलाई नगद फिर्ता योजना सञ्चालनमा ल्याएको छ । यस योजना अन्तर्गत पहिलो पटक रु। ५ सय वा सो भन्दा बढि रकमको अनलाइन कारोबार गर्दा ग्राहकले रु.१सय नगद क्यास...

  २०७५ माघ २० गते १३:२१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको रेमिट्यान्स डिपोजिट बचत खाता खोल्दा ग्राहकलाई बोनस व्यालेन्स स्वरुप रु ५सय उपलब्ध गराउने भएको छ । विदेशबाट नेपालमा भित्रिईरहेको रेमिटयान्सबाट लाभग्राहीले आवश्यक पैसा मात्र निकालेर बाँकी रकम बचतका साथै...

  २०७५ माघ २० गते १२:१७     विकासन्युज

काठमाडौं । ओम डेभलपमेन्ट बैंक क्षेत्रीय कार्यालय, नारायणगढले महेश सन्यास आश्रम देवघाटधाम तनहुँलाई १ सेट सीसी टि.भि. क्यामेरा सहयोग गरेको छ । उक्त सामाग्री स्वामी केशवानन्द गिरिजीको उपस्थितीमा आश्रमका श्री १००८ स्वामी रमणानन्द गिरिजी...

  २०७५ माघ १९ गते १८:४६     विकासन्युज

काठमाडौँ । बजार पूँजीकरणका आधारमा यस साता वाणिज्य बैंक नै अग्रस्थानमा रहेका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार उत्कृष्ट बजार पूँजीकरण भएका १० कम्पनीमध्ये आठ वटा त वाणिज्य बैंक नै रहेका छन् । यस्तै...

  २०७५ माघ १९ गते १३:२०     विकासन्युज

काठमाडौं । नेपालको बैंकको नाफा ६ करोडले ओरालो लागेको छ । २०७४ पुसमा १ अर्ब ६३ करोड नाफा गरेको बैंकले २०७५ पुसमा १ अर्ब ५७ करोडमा झरेको हो । बैंकले १ खर्ब ५ अर्ब...

  २०७५ माघ १९ गते १३:०४     विकासन्युज

जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बृद्धि गरेको छ । बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आव २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न...

  २०७५ माघ १८ गते १६:३१     विकासन्युज

काठमाडौं । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कृषि, जडीबुटी र पर्यटन रोल्पा समृद्धिका आधार भएको बताएका छन् । रोल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रोे रोल्पा महोत्सवलाई शुक्रवार...

  २०७५ माघ १८ गते १६:०८     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मार्जिन कारोबारको बाटो खुला गरिदिएको छ । बोर्डले शुक्रबार परिपत्र जारी गर्दै मार्जिन कारोबारको बाटो खोलिदिएको हो । अब ब्रोकर कम्पनी र लगानीकर्ताबीचको सहमतिका आधारमा ब्याजदर तय गरेर मार्जिन...

  २०७५ माघ १८ गते १६:००     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक र फरवार्ड कम्युनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाबीच गरिमा रेमिट सेवा सञ्चालन सम्बन्धि सम्झौता भएको छ । गरिमा विकास बैंक लिमिटेडको तर्फबाट विकास बैंकका धरान क्लष्टर प्रमुख मीनप्रसाद सुवेदी र फरवार्ड...

  २०७५ माघ १८ गते १४:२५     विकासन्युज

काठमाडौं । मेगा बैंकका नयाँ शाखा धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकामा औपचारिक रुपमा उदघाटन भएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गाउँपालिकाका अध्यक्ष विनोदराज तिमिल्सिनाले गरेका हुन । मेगा बैंकको शाखा खुलेपछि स्थानीय जनताको वित्तीय...

  २०७५ माघ १८ गते १३:३६     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूका सेयरधनीले कम्पनीको गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश पाउने निश्चित भएको छ । बिहीबार सम्पन्न बैंकको २४औं वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेसँगै कम्पनीका सेयरधनीले सो...

  २०७५ माघ १८ गते १२:१६     नबिन पोखरेल

काठमाडौं । देशभरमा जीवन बीमा गराउनेको संख्या ५६ लाख नाघेकाे छ । जीवन बीमा गराउने क्रम बढ्दो रहेकाे तर पुरुषको तुलनामा जीवन बीमा गराउने महिनाको संख्या निकै कम रहेको तथ्याङ्कले देखाएकाे छ । ६१...

  २०७५ माघ १८ गते १२:१४     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक र गुल्मी जिल्लाको मुसिकोट नगरपालिकाबीच कृषि ऋणको व्याजमा ५० प्रतिशत अनुदान प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । स्थानिय कृषकहरुलाई ग्लोबल आइएमई बैंक मार्फत ऋण प्रवाह गर्ने र उक्त...