वित्त

  २०७६ भदौ २ गते ११:२१     विकासन्युज

भरतपुर । राष्ट्रिय वाणिज्य बैंक भरतपुर महानगरपालिका–१० स्थित चौबीसकोठी चोकमा रहेको भवनमा आज बिहान आगलागी भएको छ । बिहान ७ः३० बजेदेखि लागेको आगो डेढ घण्टामा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक...

  २०७६ भदौ २ गते ८:४५     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागिएको केन्द्रीय बैंकले जनाएको छ । कूल ९१ दिने...

  २०७६ भदौ १ गते १९:१२     विकासन्युज

काठमाडौँ । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा आइतबार वीरगञ्जमा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष श्रवणकुमार अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७४/७५...

  २०७६ भदौ १ गते १९:०२     विकासन्युज

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ९ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले महोत्तरी जिल्लाको बर्दिबास नपा-११, खयरमारा, धनुषा जिल्लाको कमला नपा-०६, सिङ्गयाही मडान, धनुषा जिल्ला कै शहिदनगर नपा-०३,...

  २०७६ भदौ १ गते १८:४८     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका वडा नं. ११ गड्डाचौकी स्थित कञ्चनपुर भन्सार कार्यालयमा विस्तारित काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको विस्तारित काउण्टरको आइतबार कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी...

  २०७६ भदौ १ गते १७:१७     विकासन्युज

काठमाडौँ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार सञ्चालन भएको दुई वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी दोस्रो वार्षिकोत्सब मनाएको छ । उक्त कार्यक्रममा कम्पनी सञ्चालक समितिका अध्यक्ष...

  २०७६ भदौ १ गते १६:२३     विकासन्युज

काठमाडौँ । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई ३५ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । साउन ३२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको ३५ प्रतिशतले हुन आउने ३ करोड...

  २०७६ भदौ १ गते १६:०९     विकासन्युज

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १२ प्रतिशत सेयर लाभांश दिने घोषणा गरेको छ । साउन ३१ बसेको कम्पनी सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट चुक्ता पूँजीको १२ प्रतिशतले हुन आउने...

  २०७६ भदौ १ गते १५:५५     विकासन्युज

काठमाडौँ । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालका समितिको साउन ३२ गते साँझ बसेको बैठकले चुक्ता पूँजीको १५ प्रतिशतले हुन आउने रकम...

  २०७६ भदौ १ गते १५:१७     विकासन्युज

काठमाडौँ । नेपालकै पहिलो पूर्वाधार विकास बैंकको रुपमा स्थापना भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले कास्की जिल्लाको माछापुच्छ्रे र सर्दीखोला गाउँपालिकामा अवस्थित ३२ मेगावाट उत्पादन क्षमता भएको करुवा सेती हाइड्रोपावर परियोजनाबाट लगानी शुरु गरेको छ ।...

  २०७६ भदौ १ गते १५:००     विकासन्युज

काठमाडौँ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण आइतबार सार्वजनिक भएको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा २ करोड ५८ लाख...

  २०७६ भदौ १ गते १४:३४     विकासन्युज

काठमाडौँ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक बर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०७४/७५ भन्दा आव २०७५/७६ मा आउँदा ११ लाख ३६ हजार...

  २०७६ भदौ १ गते १३:४७     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक अन्तर्गत रहेको मुक्तिनाथ रेमिटले चाडपर्वलाई लक्षित गरी ‘७६ साल ७६ उपहार, चाडपर्वसंग खुशीको वहार’ अभियान सञ्चालन गरेको छ । भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म लागूहुने गरी रेमिट्यान्स (विप्रेशण)...

  २०७६ भदौ १ गते ११:३२     विकासन्युज

काठमाडौं । सिद्धार्थ इक्वीटी फण्डको मूल्य ८ रुपैयाँ ९० पैसामा झरेको छ । सिद्धार्थ इक्वीटी फण्डले लगानीकर्तालाई ११ प्रतिशत लाभांश दिएपछि मूल्य समायोजन गर्दा यसको मूल्य ८ रुपैयाँ ९० तोकिएको नेपाल स्टक एक्स्चेञ्जले जनाएको...

  २०७६ भदौ १ गते १०:१५     विकासन्युज

मौद्रिक नीति र त्यसपछिका राष्ट्र बैंकका निर्देशनहरुले सबैभन्दा बढी असर गरेको छ साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएका बैंक तथा वित्तीय संस्थाहरुलाई । साना कर्जा लगानीमा ठूलो पोर्टफोलियो बनाएको बैंकहरु मध्ये एक हो मुक्तिनाथ...

  २०७६ साउन ३१ गते २०:०९     विकासन्युज

काठमाडौ । एभरेष्ट इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार अनुसार कम्पनीले आर्थिक बर्ष २०७४/७५ मा भन्दा आर्थिक बर्ष २०७५/७६ मा ५९ लाख रुपैयाँले नाफा बढाएको...

  २०७६ साउन ३१ गते १८:००     विकासन्युज

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/७६ को वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको सो वित्तीय विवरण अनुसार ४८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवमा...

  २०७६ साउन ३१ गते १५:०४     विकासन्युज

काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले शुक्रबार दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष ताराचन्द केडियाले साधारण सभामा आव २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गरेका थिए । सो सभाले...

  २०७६ साउन ३१ गते १४:११     विकासन्युज

भक्तपुर । शिलादेवी कृषि सहकारी संस्था लिमिटेडले उपभोक्ताका लागि खाद्यान प्याकेज  सार्वजनिक गरेको छ । उक्त संस्थाको नेतृत्वमा भक्तपुरका चार सहकारी संस्थाका सदस्यलाई बजार मूल्यभन्दा सस्तोमा खाद्यान्न उपलब्ध गराउने गरी ल्याइएको खाद्य प्याकेज आज पत्रकार...

  २०७६ साउन ३१ गते ८:४०     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेडले गत आव २०७५/७६ को चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण शुक्रबार सार्वजनिक गरेको छ । उक्त बैंकको वित्तीय विवरणका परिसूचकहरु उत्साहजनक देखिएको छ । बैंकले चालु आर्थिक वर्षको चौथो...