वित्त

  २०७६ साउन १८ गते १४:०९     विकासन्युज

बुटवल । नेपाल राष्ट्र बैकका बैकका गभर्नर डा. चिरञ्जिबी नेपालले युवाहरुलाई नेपाल सरकारले दिएको अनुदान र बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा उत्पादनशील क्षेत्रमा लगानी गरी स्वदेशमा नै उद्यमी भई लाभ लिन आग्रह...

  २०७६ साउन १८ गते १०:२०     विकासन्युज

काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नारायणदास मानन्धर पुनः नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धरलाई आगामी ४ वर्षेका लागि सीईओमा नियुक्ती गरेको हो । यस बैंकको...

  २०७६ साउन १७ गते १७:३२     विकासन्युज

काठमाडौँ । हिमाल दोलखा हाईड्रोपावर कम्पनी लिमिटेडले गत असारमा निष्काशन साधारण सेयर(आइपीओ) साउन २४ गते सम्ममा मात्र खुल्ला गरिने जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कम्पनीले खुल्ला गरेको ७४ लाख ९३ हजार...

  २०७६ साउन १७ गते १७:०३     विकासन्युज

काठमाडौँ । प्रभु इन्स्योरेन्सले शुक्रबार २३ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । आव २०७४/०७५ को वार्षिक प्रतिवेदन पारित गर्दै साधारण सभा सम्पन्न भएको हो । एनएफआरएस मोडेलमा वित्तीय विवरण तयार गर्नु परेकाले...

  २०७६ साउन १७ गते १५:३०     विकासन्युज

काठमाडौं । आइतवारदेखि सहकारी संस्थाले १६ प्रतिशत ब्याज लिन सकिने व्यवस्था गरिएको छ । शुक्रबार सहकारी विभाग अन्तर्गतको सन्दर्भ ब्याजदर निर्धारण तथा सिफारिस समितिले पत्रकार सम्मेलन गर्दै मुलुकभरका सहकारी संस्थाहरुले ऋण लगानीमा लिने अधिकतम्...

  २०७६ साउन १७ गते १३:५३     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले १११औँ शाखा भैसेपाटीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा, लकर सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु...

  २०७६ साउन १७ गते १२:४६     विकासन्युज

सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले आर्थिक वर्ष २०७५/७६ मा रु १६ करोड १० लाख ६६ हजार ७२ राजस्व सङ्कलन गरेको छ । सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रमा आउने विदेशी तथा स्वदेशी पर्यटकबाट सो राजस्व सङ्कलन...

  २०७६ साउन १७ गते १२:४३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले ब्रोकर लाइसेन्सका लागि आवदेन खुला गरेको छ । नेप्सेले बिहिबार कार्यविधि सार्वजनिक गरेर बैंकलाई ब्रोकर लाइसेन्स दिने प्रक्रिया अघि बढाएको हो । शुक्रबार बैकका सहायक कम्पनीलाई ब्रोकर लाइसेन्सका लागि...

  २०७६ साउन १७ गते १२:३६     विकासन्युज

काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने वा प्राप्ती गर्ने प्रयोजनका लागि मर्जर तथा प्राप्ती समिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले सञ्चालक...

  २०७६ साउन १७ गते १०:४४     नबिन पोखरेल

काठमाडौँ । बीमा कम्पनीहरुले भविश्यमा आइपर्ने जोखिम र त्यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने बारेमा गरिने बीमाङ्कीय मूल्याङ्कनका लागि वित्तीय विवरणहरु भारतमा पठाउने गरेका छन् । नेपालमा बीमाङ्की(एक्चुरी) नभएकाले बीमा कम्पनीहरुका सबै विवरण भारतका एक्चुरीका...

  २०७६ साउन १७ गते ८:२९     विकासन्युज

काठमाडौँ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ३० जना कर्मचारी माग गरेको छ । शाखा प्रबन्धक १५ जना र सहायक प्रशिक्षार्थी १५ जना माग गरेको हो । संस्थाको केन्द्रीय कार्यालय बेसिशहर लमजुङको इमेल...

  २०७६ साउन १७ गते ८:२६     विकासन्युज

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७० औँ वार्षिक साधारण सभा भदौ ८ गते हुने भएको छ । कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहान ११ बजे एयरपोर्ट होटल सिनामंगल काठमाडौँमा साधारण सभा गर्ने...

  २०७६ साउन १७ गते ८:२४     विकासन्युज

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) लिमिटेडले ७२ लाख ५७ हजार ६ सय कित्ता हकप्रद सेयर निष्काशन गरेकाे छ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडका अनुसार उक्त हकप्रद सेयरका लागि भदौ ३...

  २०७६ साउन १६ गते २०:११     विकासन्युज

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले बाणिज्य बैंकका सहायक कम्पनी मार्फत धितोपत्र खरिद बिक्री गर्न पाउने गरी कार्यबिधि लागु गरेको छ । नेप्सेले साउन १६ गतेदेखि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड बाणिज्य बैंकका सहायक कम्पनीलाई...

  २०७६ साउन १६ गते १९:५६     विकासन्युज

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.७४ बिन्दुले घटेर एक हजार २६३.८४ बिन्दुमा झरेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत...

  २०७६ साउन १६ गते १९:५१     विकासन्युज

काठमाडौँ । लुः निभा बहुउद्देश्यीय सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ । सो सहकारीले सदस्यको हितविपरीत काम गरेको, वित्तीय दायित्व पूरा नगरेको, बचत फिर्ता गर्न नसकेकाले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त...

  २०७६ साउन १६ गते १८:२९     विकासन्युज

काठमाडौ । सन्राइज बैक लिमिटेड तथा नेपाल चेम्बर अफ कर्मशका ‘महिला चेम्बर आफ कमर्श’ बिच व्यापार साझेदार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा सन राईज बैकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) जनक शर्मा...

  २०७६ साउन १६ गते १८:२१     विकासन्युज

काठमाडौं। अशोक लेलैण्ड र गण्डकी विकास बैंक लिमिटेड बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आइएमईग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र गण्डकी विकास बैंक लिमिटेडबीच बुधबार सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर...

  २०७६ साउन १६ गते १६:५२     विकासन्युज

काठमाडौं । कन्ट्री रेटिङ नहुँदा विदेशबाट ऋण ल्याउन तथा वैदेशिक लगानी भित्र्याउन अप्ठ्यारो परेपछि सरकारले कन्ट्री रेटिङ गर्ने भएको छ । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले कन्ट्री रेटिङ गर्न...

  २०७६ साउन १६ गते १६:३६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले बैंकलाई सकसमा पारेर राष्ट्र बैंकले बजार तताउने काम नगर्ने बताएका छन् । बिहीबार राजधानीमा आयोजित मौद्रिक नीति सम्बन्धि कार्यक्रममा बोल्दै उनले बैंकहरूलाई सकसमा पारेर मर्जरमा लैजान...