वित्त

  २०७६ भदौ २६ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीज (एनसीसीआइ)को व्यापारीक भ्रमण टोलीले इजिप्टको कायरोमा भ्रमण गरी स्वदेश फर्किएका छन् । उक्त देशमा रहँदा अन्र्तराष्ट्रिय कन्सट्रक्सन ट्रेड फेयर “ दि बिग फाइभ “ को...

  २०७६ भदौ २६ गते १५:२३     विकासन्युज

काठमाडौ ।  निःशुल्क बीमा सेवा दिने भन्दै भ्रामक प्रचार प्रसार नगर्न बीमा समितिले सम्बन्धित सबैलाइ निर्देशन दिएकाे छ । पछिल्लाे समय बैंक तथा वित्तीय संस्था, व्यवसायिक घरानाहरूले बीमा सेवा सित्तैमा वा निःशुल्क भन्दै विज्ञापन गर्न...

  २०७६ भदौ २६ गते १५:०६     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकको सञ्चालकमा निकुञ्ज अग्रवाल नियुक्त भएका छन् । विहीबार सम्पन्न सञ्चालक समितिको बैठकले अग्रवाललाई सञ्चालकमा नियुक्त गरेको हो । २०७४ भदौ ३० गते सम्पन्न वीसौँ साधारण सभाबाट ४ वर्षका लागि...

  २०७६ भदौ २६ गते १४:१८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि बजारमा नयाँ सिरिजका नोट बजारमा पठाएको छ । बैंकले ९ लाख ९९ हजार ९ सय ९९ वटा ५० र २० दरका नयाँ नोट बजारमा पठाएको हो । राष्ट्र...

  २०७६ भदौ २६ गते १४:०५     विकासन्युज

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.काठमाडौं र रुपाकोट रिसोर्ट, पोखरा कास्कीबीच एक सम्झौता भएको छ । उक्त सम्झौता बमोजिम मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्ड भएका सबै ग्राहकहरुले उक्त रुपाकोट रिसोर्टका विभिन्न सेवा सुविधामा...

  २०७६ भदौ २६ गते १३:५१     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले महालक्ष्मी, ललितपुरस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई २ थान कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले दृष्टिविहीन सहयोग केन्द्र नेपालका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई...

  २०७६ भदौ २६ गते ११:२६     विकासन्युज

काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट...

  २०७६ भदौ २६ गते ११:०९     विकासन्युज

काठमाडौँ । अमेरिकाको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा...

  २०७६ भदौ २६ गते ८:३८     विकासन्युज

काठमाडौँ । प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकको एकीकृत कारोबार भदौ २९ गतेबाट हुने भएको छ । प्राइमले कन्काईलाई प्राप्ति(एक्वीजिशन) गर्ने बारे साउन २२ गते सम्बन्ध दुबै संस्थाको विशेष साधारण सभाले भदौ २९...

  २०७६ भदौ २५ गते १९:१७     विकासन्युज

काठमाडौं । नेपाल बीमक संघले निर्जीवन बीमा कम्पनीहरुको लागि कडा आचार संहिता बनाएको छ । बीमा कम्पनीहरुबीचको अस्वस्थ्य प्रतिस्प्रर्धा रोक्न, कर्मचारी तानातान प्रवृतिलाई नियन्त्रण गर्न, झुट्टा बीमा दावी भुक्तानीलाई नियन्त्रण गर्न आचार संहिता बनाइएको...

  २०७६ भदौ २५ गते १८:४०     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंकको तीन नयाँ शाखा विराटनगरमा सञ्चालनमा आएको छ । भदौ २५ गते मोरङ जिल्लाको विराटनगर मेनरोडस्थित विराटनगर मेनरोड शाखा र रोडशेषस्थित रोडशेष शाखाको उद्घाटन विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले गरेका...

  २०७६ भदौ २५ गते १७:१२     विकासन्युज

काठमाडौं । ३ वर्षदेखि जटिल समस्याको रुपमा रहेको लगानीयोग्य पूँजी(तरलता) अभाव यस वर्ष पनि देखिने भएको छ । बैंकरहरुले बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपभन्दा कर्जाको चाप बढ्न थालेपछि पुनः असोज लागेपछि  अघिल्ला वर्षको जस्तै...

  २०७६ भदौ २५ गते १४:३४     विकासन्युज

काठमाडौँ । छिमेकी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४४ प्रतिशत लाभांश पाउने भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २७.११ प्रतिशत बोनस सेयर र १७.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको...

  २०७६ भदौ २५ गते १४:२०     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकको कम्पनी सचिव पदमा पारसराज कँडेललाई नियुक्त गरिएको छ । यही भदौ २४ गतेदेखि लागु हुनेगरी उनलाई सो पदमा नियुक्त गरिएको हो । यसरी, कम्पनी सचिवको नियुक्ति तथा हालका कम्पनी...

  २०७६ भदौ २५ गते १४:१५     विकासन्युज

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा ११३औँ शाखा सप्तरीको राजविराजमा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाका साथै साना तथा...

  २०७६ भदौ २५ गते १४:०७     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालन सम्बन्धि सम्झौता भएको छ । भदौ २२ गते भएको सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकता अनुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित...

  २०७६ भदौ २५ गते १३:३०     विकासन्युज

निर्जीवन बीमा व्यवसायमा प्रिमियर इन्स्योरेन्स कम्पनीले २५ वर्षको यात्रा तय गरिसकेको छ । कम्पनीले यस अवधिमा राम्रो प्रगति गरिरहेको छ, गतवर्ष ४८ प्रतिशतले नाफा बृद्धि गरेको छ । जसरी कम्पनीले वर्सेनि ग्रो गरिरहेको छ,...

  २०७६ भदौ २५ गते ११:१३     विकासन्युज

काठमाडौं । कृषि विकास बैंकको सञ्चालक पदमा झक्कप्रसाद आचार्य नियुक्त भएका छन् । नेपाल सरकारको निर्णयअनुसार उनलाई यही भदौ २३ गते नियुक्त गरिएको हो । सोहीअनुसार सञ्चालक समितिको भदौ २४ को बैठकमा आचार्यले पद...

  २०७६ भदौ २५ गते ९:५२     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेल, ललितपुरबीच जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब...

  २०७६ भदौ २५ गते ९:२०     विकासन्युज

काठमाडौं । वाणिज्य बैंकहरुको पूँजी वृद्धि योजनाले ४ वर्षपछि पूर्णता पाएको छ । सोमबार नेपाल क्रेडिट एण्ड कमर्श बैंकले प्रस्ताव गरेको १५.५९ प्रतिशत लाभांशलाई साधारणसभाले पारित गरेसँगै राष्ट्र बैंकले लिएको पूँजी वृद्धिसम्बन्धी नीति वाणिज्य...