वित्त

  २०७६ साउन २३ गते १९:१९     विकासन्युज

काठमाडौँ । नेपालको पुँजी बजारको इतिहासमै बिहीबार नेप्से अनलाइन कारोबार प्रणालीमार्फत धेरै संख्यामा कारोबार भएको छ । कारोबार विवरण अनुसार बिहीबार २९ हजार ४ सय ९६ कारोबारबाट ४५ करोड ४६ लाख २९ हजार ५...

  २०७६ साउन २३ गते १९:०३     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ । बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो...

  २०७६ साउन २३ गते १८:५४     विकासन्युज

काठमाडौँ । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ओम डेभलपमेन्ट बैंक लिमिटेडबीच सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी र आईएमई मोटर्सको तर्फबाट भाइस...

  २०७६ साउन २३ गते १५:५४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज...

  २०७६ साउन २३ गते १५:२४     विकासन्युज

काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार विहीबार ९.९२ अंकले नेप्से परिसूचक घटेको हो । ०.७९ प्रतिशतले परिसूचक घट्टा १२३८.५६ बिन्दुमा...

  २०७६ साउन २३ गते १४:२५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शाखा विस्तार गर्ने क्रममा छुट्टाछुट्टै स्थानमा तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले धनकुटा जिल्लाको धनकुटा नगरपालिका वडा नं. १, हिले बजार, सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका...

  २०७६ साउन २३ गते १२:३३     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्र्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्टआईपीएस ई–पेमेन्ट प्रणालीमा कारोबार गर्ने बैंकहरुमा कृषि विकास बैंक पनि जोडिएको छ । कृषि विकास बैंकले प्रणालीमा आवद्ध भई...

  २०७६ साउन २३ गते १०:५५     विकासन्युज

कलैया । बारा जिल्ला हुलाक कार्यालय बाराद्वारा सञ्चालित हुलाक बचत बैंकमा आर्थिक वर्ष २०७५/७६ मा कूल रु पाँच करोड ३५ लाख ३८ हजार ३०१ निक्षेप जम्मा भएको छ । यस वर्ष मात्र एक हजार...

  २०७६ साउन २३ गते १०:०२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा बैंक अफ काठमाडौंको नाफा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष बैंकले गरेको नाफा अघिल्लो आवकोभन्दा ६१ करोड ७१ लाखले बढी हो ।...

  २०७६ साउन २२ गते १९:११     विकासन्युज

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै...

  २०७६ साउन २२ गते १७:१६     विकासन्युज

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाग्लुङ्ग जिल्लाकोे काँठेखोला गाउँपालिका–२ मा साउन २२ गतेबाट १०० औँ शाखारहित बैंकिङ्ग सेवा आरम्भ गरेको छ । उक्त शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल...

  २०७६ साउन २२ गते १६:५७     विकासन्युज

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले होटेल सोल्टी क्राउन प्लाजा काठमाडौंमा सिटिजन लिडर्स नाइट नामक कार्यक्रम आयोजना गरेको छ । देशभरका उत्कृष्ट शाखा र आफ्नो सेल्स टिमका सदस्यहरुलाई विभिन्न विधाहरुमा उत्कृष्ट प्रदर्शनको लागि पुरस्कृत...

  २०७६ साउन २२ गते १६:०९     विकासन्युज

काठमाडौँ । लुम्बिनी विकास बैंक लि.ले स्याङ्जा पुतलीबजार नगरपालिका-०३, कुमालगाउँ स्थित काजिमान हरीटीका माध्यमिक विद्यालयलाई खानेपानी ट्याङ्की हस्तान्तरण गरेको छ । विद्यार्थी तथा शिक्षक लगायतलाई स्वच्छ खानेपानी सहजताको लागी मंगलबार विकास बैंकका संचालक समितिका...

  २०७६ साउन २२ गते १५:०६     विकासन्युज

काठमाडौं । सनराइज र्बैकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा काठमाडौंको नैकापमा ११६ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा र एटिएमको उद्घाटन चन्द्गागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका...

  २०७६ साउन २२ गते १५:०४     विकासन्युज

काठमाडौँ । सानिमा इक्वीटी फण्डले आर्थिक वर्ष २०७५/७६ को लागि योजनाका इकाईधनीहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । सानिमा क्यापिटल लिमिटेड सञ्चालक समितिको मंगलबार बसेको बैठकले सानिमा बैंकद्वारा प्रबद्र्धन गरिएको सानिमा...

  २०७६ साउन २२ गते १२:३९     विकासन्युज

काठमाडौँ । सिद्धार्थ इक्वीटी फण्डका इकाईधनीहरुले ११ प्रतिशत प्रतिफल पाउने भएका छन् । सिद्धार्थ क्यापिटल सञ्चालक समितिको बैठकले आव २०७५/७६ को लागि १६ करोड ५० लाख बराबरको प्रतिफल वितरण गर्ने भएको हो । प्रतिफल...

  २०७६ साउन २२ गते १२:३९     bankar

काठमाडौं । नेपाल बैंकर्स संघको आज बिहान बसेको बैठक राष्ट्र बैंकले गरेको नयाँ व्यवस्थामा पुनर्विचार गर्न अनुरोध गर्ने निर्णयका साथ टुंगिएको छ । मौद्रिक नीति पछि आएको राष्ट्र बैंकको निर्देशनलाई पुनर्विचार गर्न अनुरोध गर्ने...

  २०७६ साउन २२ गते ११:५३     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक संचालक समितिको बैठकले जनरल म्यानेजर सन्जिब मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको छ । मानन्धरलाई यसअघि...

  २०७६ साउन २२ गते १०:२७     विकासन्युज

काठमाडौं । सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडलाई पदबाट हटाउने चलखेल शुरु भएको छ । दुगड विदेश गएको बेलामा सनराइज बैंकका असन्तुष्ट पक्षका सञ्चालकहरु आफ्ना स्वार्थ बोकेर सलबलाउन थालेका छन् । मंगलबार दुगड बैंङ्लोर उडेकै...

  २०७६ साउन २२ गते १०:२०     नबिन पोखरेल

काठमाडौँ । नेपाल बैंकले जारी गरेको मौद्रिक नीतिले बैंकहरु मार्फत हुँदै आएको बीमा(बैंकास्यारेन्स)मा रोक लगाएको छ । गत सोमबार राष्ट्र बैंकले निर्देशिका जारी गर्दै बैक आफैँ अभिकर्ता भएर गर्ने सबै बीमामा रोक लगाएको हो...