वित्त

  २०७६ भदौ ५ गते १७:२५     विकासन्युज

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने सम्बन्धमा विशेष प्रस्ताब...

  २०७६ भदौ ५ गते १७:०७     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् इन्स्योरेन्स कम्पनीका ग्राहकहरुले बीमा प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता बमोजिम सगरमाथा इन्स्योरेन्सका...

  २०७६ भदौ ५ गते १५:३९     विकासन्युज

काठमाडौ । साताको अन्तिम दिन विहीबार पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा घटेको छ । नेप्से परिसूचक ०.९९ अंकले घटेको हो । ०.०८ प्रतिशतले घट्दा परिसूचक १२१३.०६ बिन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा...

  २०७६ भदौ ५ गते १५:०१     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीहरुलाई लक्षित गरेर रु.१,०००/- मा बचत खाता खोल्ने गरी ‘प्रीमियम पेरोल म्यानेजमेन्ट खाता’ सञ्चालनमा ल्याएको छ । उक्त खातामा वार्षिक ६.५% का दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी दिने बैंकले...

  २०७६ भदौ ५ गते १४:१८     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी...

  २०७६ भदौ ५ गते ८:५९     विकासन्युज

काठमाडौँ । जनता क्यापिटल लिमिटेडको प्रथम वार्षिक साधारण सभा(एजीएम) भदौ २६ गते हुन भएको छ । कम्पनी सञ्चालन समितिको भदौ ३ गते बसेको बसेको बैठकले जनता बैंक नेपाल लिमिटेडको थापाथली काठमाडौँमा रहेको कार्यालयमा साँझ...

  २०७६ भदौ ५ गते ८:५५     विकासन्युज

काठमाडौँ । एनआइसी एशिया म्युचुअल फण्डले साउन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एनआईसी एशिया फण्डमा आवेदन दिने विहीबार अन्तिम दिन हो । यस योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १२ करोड ५०...

  २०७६ भदौ ४ गते २०:३७     विकासन्युज

  काठमाडौं ।माछापुच्छ्रे बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गरेकामा ३ अर्ब ३ करोड रुपैयाँ बराबर माग भएको छ । यस बैंकको ऋणपत्रको लागि भदौ ३ गतेसम्म आवेदन खुला थियो । बैंकले ऋणपत्रमा लगानी गर्नेका...

  २०७६ भदौ ४ गते १९:२५     विकासन्युज

काठमाडौँ । एभरेष्ट बैंक लिमिटेड(इबीएल)ले नेशनल प्राइभेट एण्ड बोर्डिङ स्कुल एशोसियशन नेपाल (नेशनल प्याब्शन) सँग सम्बन्ध विकास र विस्तार गरेको छ । इबीएलका सेवाहरु नेशनल प्याब्शनको सदस्य स्कूलहरुमा प्रवद्र्धन गर्ने साझेदारीपत्रमा हस्ताक्षर भएको हो...

  २०७६ भदौ ४ गते १९:०४     विकासन्युज

काठमाडौँ । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.(एनबीआई) र युनाईटेड फाईनान्स लि.बीच भदौ ४ गते तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबीआईले युनाईटेड फाईनान्स लि.का कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु...

  २०७६ भदौ ४ गते १८:५७     विकासन्युज

काठमाडौँ । प्रभु बैंकले झापा जिल्लाको दमक नगरपालिका स्थित मालपोत कार्यालय र ईलाम मालपोत कार्यालयमा एक्स्टेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ । दमकस्थित मालपोत कार्यालयको परिसरमा स्थापित एक्स्टेन्सन काउण्टरको भदौ १ गते झापा मालपोत कार्यालयका...

  २०७६ भदौ ४ गते १६:३९     विकासन्युज

घोराही । जिल्ला प्रहरी कार्यालय दाङले बैंकको रकम हिनामिना गरेको आरोपमा देव विकास बैंक नारायणपुर शाखाका प्रबन्धक समीर बुढाथोकीलाई पक्राउ गरेकाे छ । बैंकको करिब रु १८ करोड हिनामिना गरेको आरोप बुढाथोकीलाई लागेको छ...

  २०७६ भदौ ४ गते १५:३४     विकासन्युज

काठमाडौं । जनता बैंकले प्रेमसागर फाउण्डेसन नेपालले संचालन गरेको जनभोजन (फुड फर पिपुल) लाई २ लाख सहयोग हस्तान्तरण गरेको छ । उक्त जनभोजन कार्यक्रमको कार्यालय तसर्पु, दामेचौर र धादिङमा एक कार्यक्रमका बीच जनता बैंकको...

  २०७६ भदौ ४ गते १४:१२     विकासन्युज

काठमाडौँ । सानिमा लाईफ इन्स्योरेन्स लिमिटडले सानिमा वार्षिक धनफिर्ता(अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना शुरु गरेको छ । १६ वर्षदेखि ५५ वर्ष उमेर समूहका जीवन बीमाका लागि योग्य व्याक्तिले यस योजना अन्तर्गत १५ र...

  २०७६ भदौ ३ गते १९:१०     विकासन्युज

काठमाडौँ । गण्डकी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्र्दै पोखरा महानगरपालिका वडा नं. २५, याम्दी स्थित बाल कल्यायण आधारभुत विद्यालयकाका विधार्थीहरुलाई झोला वितरण गरेको छ । कक्षा १ देखि ५ सम्मका करिब...

  २०७६ भदौ ३ गते १७:२०     विकासन्युज

काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले बैदेशिक रोजगार व्यवसायीहरुको लागि बैंक ग्यारेन्टी सुबिधा प्रदान गर्ने भएको छ । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसंग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्य सहित...

  २०७६ भदौ ३ गते १३:४०     विकासन्युज

विराटनगर । कृषि विकास बैंक क्षेत्रीय कार्यालय विराटनगरले आर्थिक वर्ष २०७५/७६ मा कूल रु ५७ करोड ५२ लाख १२ हजार नाफा आर्जन गरेको छ । बैंकले रु १४ अर्ब ७५ करोड ९२ लाख लगानी...

  २०७६ भदौ २ गते १९:२७     विकासन्युज

काठमाडौँ । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी टेड्रिङ प्रालि तथा एनएलजी इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स को (नेपाल) र ओरियन्टल इन्स्योरेन्स कम्पनीबीच क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।काठमाण्डौँ स्थित सिप्रदी...

  २०७६ भदौ २ गते १८:०४     विकासन्युज

काठमाडौं । मिस नेपाल–२०१९ अनुष्का श्रेष्ठलाई राष्ट्रिय बाणिज्य बैंकको व्यवसाय प्रवद्र्धनका ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको छ । सोमबार भएको एक कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक र दी हिडन ट्रेजर प्रालि बिच भएको सम्झौता अनुसार श्रेष्ठलाई...

  २०७६ भदौ २ गते १४:०६     नबिन पोखरेल

काठमाडौ । नेपालमा बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले गत आर्थिक २०७५/७६ मा ९५ अर्ब २५ करोड ४४ लाख बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार जीवन बीमातर्फ ७१ अर्ब ४ करोड ८६...