मोरङस्थित सिटिजन्स बैंकमा गाेली चल्याे

  २०७८ असोज २५ गते १७:१७     विकासन्युज

काठमाडाैं । मोरङको धनपालथान गाउँपालिकाको कर्सिया बजारमा गोली चलेको छ । जिल्ला प्रहरी कार्यालय मोरङकाे अनुसार कर्सिया बजारमा रहेको सिटिजन्स बैंकको शाखामा गोली चलेको हाे ।

गोली चल्दा सुरक्षा गार्ड घाइते भएका छन् । लुटपाटका लागि आएको समूहले गोली चलाएको हुनसक्ने प्रहरीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.