ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत प्रतिफल बाढ्ने

  २०७८ असोज २५ गते ११:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटल अन्तर्गत सञ्चालित ग्लोबल आइएमई समुन्नत योजना १ ले १०० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उक्त योजनाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित सो मात्राको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव असोज २४ गते बसेको क्यापिटलको सञ्चालक समितिको बैठकले गरेको हो ।

साथै, संस्थाले बुक क्लोजको मिति पछि सार्वजनिक गर्ने जानकारी गराएको छ । ग्लोबल आईएमई क्यापिटल ग्लोबल आईएमई बैंकको कोष प्रवर्द्धक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.