वित्त

  २०७८ माघ ४ गते १७:०६     विकासन्युज

काठमाडौं । अब गणपुरक संख्या नपुगेको कारणले कुनै पनि कम्पनीको साधारण सभा स्थगित नहुने भएको छ । जिल्ला प्रशासन कार्यालयले गणपुरक संख्या नपुगेर सभा स्थिगित गर्नुपर्ने खण्डमा भर्चुअल र भौतिक उपस्थितिलाई समेत गणपुरक संख्या...

  २०७८ माघ ४ गते १६:५४     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंक र चितवनको भरतपुरस्थित चितवन मिडटाउन रिर्सोटबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट बाग्मती प्रदेश प्रमुख दुर्गा राज पाण्डे र...

  २०७८ माघ ४ गते १६:४३     विकासन्युज

काठमाडाैं । कृषि विकास बैंकले आफ्नो ५५ औं वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएकाे छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको...

  २०७८ माघ ४ गते १४:२६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेकाे छ । बैंकले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १० टाखेलमा नयाँ शाखा विस्तार गरेकाे हाे । यससँगैं बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ...

  २०७८ माघ ४ गते १३:३०     विकासन्युज

काठमाडाैं। कामना सेवा विकास बैंककाे खुद सञ्चालन आम्दानी २१ प्रतिशतले बढेकाे छ ।  बै‌ंकले चालु आवकाे दोस्रो त्रैमासिकमा गत आर्थिक वर्षकाे साेही त्रैमासिककाे तुलनामा २१ प्रतिशतले खुद सञ्चालन आम्दानी बढाएकाे हाे । बै‌ंङ्कका अनुसार बैंकले करिब १...

  २०७८ माघ ४ गते १२:०३     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)ले घरायसी तथा मृत्यु नामसारी सेवा बन्द गरेको छ । कम्पनीले माघ ११ गते सम्मको लागि यो सेवा बन्द गराएको हो । कम्पनीमा कार्यरत अधिकांशक कर्मचारी कोरोना संक्रमित भएकाले...

  २०७८ माघ ३ गते १८:३४     विकासन्युज

काठमाडौ । कृषि विकास बैंकले ५५ औं वार्षिकोत्सवको उपलक्ष्यमा क्युआर टेलरको सुरुवात गरेको छ । बैंकको प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बैंकको कर्पोरेट बैंकिग कार्यालय, रामशाहपथमा क्युआर टेलरबाट कारोबार गरी यो सेवाको सुरुवात गरेका...

  २०७८ माघ ३ गते १८:०१     विकासन्युज

काठमाडौं । चालु आर्थिक बैंकहरुको ६ महिनामा ११ वाणिज्य बैंकको निक्षेप घटेको छ । गत आर्थिक वर्षको असार महिनाको तुलनामा पुसमा ११ बैंकको निक्षेप घटेको हो । निक्षेप घट्ने बैंकहरुमा कृषि विकास बैंक, बैंक...

  २०७८ माघ ३ गते १७:४२     विकासन्युज

काठमाडाैं । लुम्बिनी विकास बैंकले सहारा क्लब पोखराद्वारा पोखरा– १७ दोबिल्लामा सञ्चालित सहारा एकेडेमीलाई आर्थिक सहयोग गरेकाे छ । बैंकले क्लबलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ लाख ४३ हजार सहयोग गरेकाे हाे । बैंकका सञ्चालक रामचन्द्र...

  २०७८ माघ ३ गते १६:५४     विकासन्युज

काठमाडौं । नेपाल बङ्गलादेश बैंकको कामु सीइओमा भुपेन्द्र पाण्डे नियुक्त भएका छने । बैंककाे सञ्चालक समितिको बैठकले पाण्डेलाई बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेकाे हाे । बैंकिङ्ग क्षेत्रमा दुई दशक लामो अनुभव भएका पाण्डे...

  २०७८ माघ ३ गते १५:२३     विकासन्युज

काठमाडौं । सेयर कारोबार एकैदिन पौने २ अर्ब रुपैयाँले घटेको छ । आइतबार ९ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ७ अर्ब ९० रुपैयाँमा खुम्चिएको छ । जुन अघिल्लो दिनको...

  २०७८ माघ ३ गते १३:३८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई कम्पनीको सेयर सूचीकृत भएको छ । माघ ३ गते मेगा बैंकको बोनस र एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद सेयर सूचीकृत भएको हो । जसमध्ये मेगा बैंकको १० प्रतिशत...

  २०७८ माघ ३ गते १३:२७     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंले माघ ३ गतेदेखि थप दुई शाखाहरुको शुभारम्भ गरेको छ । बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं। ०५  र बुटवलको ट्राफिक चोकमा नयाँ  शाखाको  शुभारम्भ गरेको हो । योसँगै बैंकको शाखा संख्या...

  २०७८ माघ ३ गते १३:०३     मञ्जरी पौडेल

काठमाडौं । २७ वर्षपछि सेयरधनीलाई लाभांश वितरण गर्न लागेको प्रोग्रेशिभ फाइनान्सले बजारमा तहल्का मच्चाएको छ । संस्थाले दोश्रो बजारमा बुक क्लोज भइसकेपछि लाभांश परिमार्जन गरेर बजारमा नौलो तहल्का मच्चाएको हो । जुन नेपाली बजारमा...

  २०७८ माघ ३ गते १२:५४     विकासन्युज

काठमाडौं । हिमालयन बैंकले सबै शाखाका सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको छ । बैंकले माघ ३ गतेदेखि सञ्चालनमा रहेका सबै सन्ध्याकालिन काउन्टरहरु बन्द गरेको हो । बैंकले कोभिड १९ को बढ्दो महामारीलाई ध्यानमा राख्दै अर्को...

  २०७८ माघ ३ गते १२:१३     विकासन्युज

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । माघ २ गते साँझ...

  २०७८ माघ ३ गते ११:४७     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले ५७औँ वार्षिकोत्सवको अवसरमा ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने भएकाे छ । बैंकले ग्राहकलाई मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिष्ट्रेशन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको हाे...

  २०७८ माघ ३ गते ११:३५     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले जनकपुरकाे विद्यापती चोक आफ्नै सुविधा सम्पन्न भवन संचालनमा ल्याएको छ । बैंकले सोमबारबाट उक्त भवनको उद्घाटन गरी कोरोबार संचालनमा ल्याएको हो । बैंकको यसअघि धनुषा जिल्ला, जनकपुर उपमहानगरपालिका वडा नं....

  २०७८ माघ ३ गते ११:०७     विकासन्युज

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि नेपाल राष्ट्र बैंकले ‘वर्क फ्रम होम’काे नीति अवलम्बन गरेको छ । नेपाल राष्ट्र बैंकले अत्यावश्यक बाहेक सबै सेवा तथा सुविधाहरु घरबाटै दिन...

  २०७८ माघ ३ गते ११:०२     विकासन्युज

काठमाडौं । सोमबार बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीको सेयर कारोबार नहुने भएको छ । स्पेसल प्री ओपनिङको समयमा सेयर म्याचिङ नभएकोले कम्पनीको माघ ३ गतेको नियमित समयमा संस्थाको सेयर कारोबार नहुने भएको हो । यससँगै...