ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

  २०७८ माघ ४ गते १४:२६     विकासन्युज

काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंकले ललितपुरमा नयाँ शाखा विस्तार गरेकाे छ ।

बैंकले ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नः १० टाखेलमा नयाँ शाखा विस्तार गरेकाे हाे । यससँगैं बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ ।

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.