वित्त

  २०७८ माघ २३ गते १२:२९     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले स्थापनाको ३६ औं वार्षिकोत्सवको अवसरमा एनआइबिएल गज्जब ६ मुद्दती खाता सञ्चालनमा ल्याएको छ । बैंककाे अनुसार यस मुद्दती खातामा निक्षेपको रकम २० वर्षमा ६ गुणा हुने, न्यूनतम १० हजारमा...

  २०७८ माघ २३ गते १२:०५     विकासन्युज

काठमाडौं । एनआईसी एशिया बैंकको ‘सर्वश्रेष्ठ बचत खाता’ मा १ वर्ष अवधिसम्म उपलब्ध गराउँदै आएको बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान गर्ने भएको छ । बैंकले बीमा सुविधालाई ५ वर्ष अवधिको लागि प्रदान...

  २०७८ माघ २३ गते १०:५८     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले अघिल्लो वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको...

  २०७८ माघ २२ गते १०:२७     विकासन्युज

काठमाडौं । पछिल्लो समय आर्थिक कारोबारमा विद्युतीय माध्यमको प्रयोग बढ्दो छ । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको आधुनिक उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण यस्ता कारोबारमा उल्लेख्य वृद्धी भएको...

  २०७८ माघ २१ गते १८:०७     विकासन्युज

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओमा पहिलो दिनमै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ (सिडिएससी)को अनुसार माघ २१ गतेदेखि बिक्री खुला भएको उक्त आईपीओमा पहिलो दिनमै १४.८९...

  २०७८ माघ २१ गते १६:४९     विकासन्युज

काठमाडौं । नेपाल बैंकले आफ्नो ब्राण्ड एम्बासडमा डा. महावीर पुनलाई पुनः नियुक्त गरेको छ । बैंकले राष्ट्रिय अविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनसँगको १ वर्षको सम्झौता अवधि सकिएपछि पुनः १ वर्ष अवधि थप गरेका...

  २०७८ माघ २१ गते १६:३०     विकासन्युज

काठमाडौं । मेगा क्यापिटल मार्केट्सले कोरोना संक्रमणको समयमा खटिएका स्वास्थ्यकर्मीहरुको पोर्टफोलियो म्यानेजमेन्टको लागि विशेष सेवा ल्याएको छ । क्यापिटलले स्वास्थ्यकर्मीलाई विशेष धन्यवाद दिँदै फ्रन्टलाइनर पोर्टफोलियो म्यानेजमन्ट सर्भिस ल्याएको हो । यस अन्तर्गत स्वास्थ्यकर्मीहरुले मेगा क्यापिटलको...

  २०७८ माघ २१ गते १५:०१     विकासन्युज

काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को प्रस्तावित १५ प्रतिशत लाभांश पारित भएको छ । माघ २१ गते सम्पन्न इन्स्योरेन्सको २८औं वार्षिक साधारणसभाले उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै इन्स्योरेन्सका सेयरधनीले आर्थिक वर्ष...

  २०७८ माघ २१ गते १४:५४     विकासन्युज

काठमाडौं । नेपालमा पछिल्लो समयमा विद्युतीय कारोबारमा बढोत्तरी भइरहेको छ । विभिन्न विद्युतीय उपकरणको माध्यमबाट घरमै बसेर कारोबार गर्नेहरुको संख्या पनि बढेको छ । तर, यसरी विद्युतीय कारोबार गर्दा विभिन्न प्रकारका जोखिम पनि देखिएको...

  २०७८ माघ २१ गते १३:३२     विकासन्युज

काठमाडौं । ३५ लाख रुपैयाँ ठगी गर्ने सहकारीका लेखा-समिती संयोजक पक्राउ परेका छन् । कालिमाटीस्थित साइनिङ स्टार सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका लेखा-समिती संयोजक पंचमान महर्जन पक्राउ परेका हुन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिचालित टोलीले बिहीबार स्वयम्भूबाट पक्राउ गरेकाे...

  २०७८ माघ २१ गते १०:४५     विकासन्युज

काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आईपीओमा माघ २१ गतेदेखि आवेदन दिन पाइने भएको छ । लघुवित्तले सो दिनदेखि आईपीओ बिक्री खुला गर्ने भएसँगै सर्वसाधारणले सो दिनदेखि आईपीओ भर्न पाउने भएका हुन् ।...

  २०७८ माघ २१ गते १०:३६     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले आगामी फागुन १ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले ४० प्रतिशत हकप्रद सेयर जारी गर्न उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बुक...

  २०७८ माघ २० गते १८:०४     विकासन्युज

काठमाडौं । महिला सामुदायिक र जाल्पा लघुवित्त वित्तीय संस्था एक भएर बनेको संस्था हो, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड । यी दुई संस्था एक आपसमा मर्ज भई २०७७ मंसिर १६ गतेदेखि एकीकृत कारोबार...

  २०७८ माघ २० गते १६:२३     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंकले महानगरीय ट्राफिक प्रहरी विभाग, कोटेश्वरलाई  ट्राफिक व्यवस्थापन बोर्डहरू हस्तान्तरण गरेको छ । बैंकले सवारी दुर्घटना न्युनिकरण तथा जनचेतनाको लागि बैंकको संस्थागत सामाजिक उत्तरदायित्वको निम्ति स्थापित ‘हाम्रो विकास प्रवर्द्धन कोष’...

  २०७८ माघ २० गते १६:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको २१ करोड बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो अवकाश कोष अन्तर्गत कर्मचारी सुरक्षण कोषमा रहेको रकम वाणिज्य बैंक,...

  २०७८ माघ २० गते १५:५९     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष कुमार घिमिरे नियुक्त भएका छन् । माघ १८ गते बसेको सञ्चालक समितिको बैठकले घिमिरेलाई सीईओमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ घिमिरले माघ १९...

  २०७८ माघ २० गते १५:५८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पोखरामा रहेको होटेल ड्यानडलियनसँग व्यवसायिक सम्झौता गरेको छ । सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका भिषा डेबिट कार्डवाहक ग्राहकहरुले होटेल ड्यानडलियनका सेवाहरु जस्तै बेड र ब्रेकफास्ट, रेस्टुरेन्ट जस्ता सेवा सुविधाहरुमा...

  २०७८ माघ २० गते १३:५६     सन्तोष रोकाया

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १८ गते वाणिज्य बैंकका सीईओहरुलाई सम्बाेधन गर्दै एउटा पत्र पठायो । पत्रमा वाणिज्य बैंकहरुमा ७ लाखभन्दा बढी नगद कारोबारगर्नेहरुकाे सम्पूर्ण विवरण पठाउन निर्देशन गरिएकाे छ । राष्ट्र बैंक बैंक...

  २०७८ माघ २० गते १२:३८     विकासन्युज

काठमाडौं । लक्ष्मी बैंकले ब्राण्ड फिल्म निर्माणका लागि अनुभवी निर्माता तथा एजेन्सिहरुका लागि क्राउडसोर्सिङ प्रतियोगिताको घोषणा गरेको छ । आउँदो २०औं वार्षिकोत्सवको उपलक्ष्यमा बैंकले उक्त प्रतियोगिता घोषणा गरेको हो । सो प्रतियोगिताको विजेताले लक्ष्मी बैंकको...

  २०७८ माघ २० गते ११:५५     विकासन्युज

काठमाडौं । ठगी मुद्दामा थुनामा रहेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङले प्रभु बैंकबाट ४० करोड रुपैयाँ कर्जा लिएको खुलेको छ । उनले बौद्धमा निर्माणाधीन हाउजिङका लागि प्रभु बैंकबाट सो रकम ऋण लिएको अनुसन्धानबाट खुलेको...