काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले इलाम नगरपालिका ९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका ५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु...
काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो । समितिकाे सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए...
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा (एजीएम) आव्हान गरेको छ । बैंकले सो दिन दिउँसो २ बजे दरबारमार्गस्थित आफ्नै सभाहलमा १६औं वार्षिक साधारण सभा गर्न लागेको हो ।...
काठमाडौं । कृषि विकास बैंकले आगामी पुस २९ गते वार्षिक साधारण सभा डाकेको छ । बैंकले सो दिन बिहान भक्तपुरको केन्द्रिय तालिम प्रतिष्ठान बोडेमा आफ्नो १५औं वार्षिक साधारण सभा आव्हान गरेको हो । बैंकले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका सूचक सन्तुलित अवस्थामा रहेको बताएको छ । नेपाल राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा अन्तरक्रिया कार्यक्रममको आयोजना गर्दै देशका अर्थतन्त्रका सूचकहरु सन्तुलित अवस्थामा रहेको स्पष्ट पारेको हो...
काठमाडाैं । समता घरेलु लघुवित्तको २५ प्रतिशत लाभांश पारित भएकाे छ । पौष ७ गते बुधबार सम्पन्न लघुवित्तको आठौं वार्षिक साधारणसभाले सेयरधनीलाई वितरण गर्ने २५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, लघुवित्तको सेयरधनीले आर्थिक वर्ष २०७७/७८...
काठमाडाैं । सिद्धार्थ बैंकले १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा नयाँ क्यासब्याक याेजना ल्याएकाे छ । यस योजना अन्तर्गत ग्राहकहरुले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङ्ग मार्फत कारोबार गर्दा क्यासब्याक प्राप्त गर्न सक्नेछन् । यी...
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भए फिर्ता लिन तयार भएको बताएका छन् । अर्थतन्त्रलाई सही दिशामा लैजान गरेको नीतिगत व्यवस्थाले...
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष अनिल कुमार उपाध्यायले तरलताका कारण अहिले आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन् । राष्ट्र बैंकले बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले अहिले तरलताको समस्या...
काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो । जसका लागि...
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाउने भएको छ । अहिलेको पुँजी कम भएकोले बढी पुँजी तोकेर नयाँ कम्पनीको लाइसेन्स खुल्ला गर्ने र पुराना कम्पनीलाई मर्जर गराउने रणनीति समितिले...
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा जोखिम देखिएको बताएको छ । बुधबार आर्थिक पत्रकारहरुसँग समसामयिक विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले वित्तीय प्रणाली तथा अर्थतन्त्रमा जोखिम देखिएको बताएका हुन् । उनले...
काठमाडौं । बुधबारको नेप्से परिसूचक २५०० बिन्दु नजिक पुगेको छ । दिउँसो १ बजेर ५४ मिनेट जाँदा परिसूचक ८१.९३ अंकले उकालो लागेर २४९७.४७ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ३.३९ प्रतिशतले बढीले...
काठमाडाैं । इसेवामनी ट्रान्सफर र राष्ट्रिय वाणिज्य बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतापत्रमा इसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले...
काठमाडौं । सनराइज बैंकले सहकारीको ग्राहकले पनि भिसा डेविट कार्ड पाउने व्यवस्था सुरु गरेको छ । यसको लागि बैंकले पायोनियर एसोसिएट्स (कोसिस सहकारी सफ्टवेयर), आइमार्क तथा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टमसँग सम्झौता गरेको छ । बैंकले...
काठमाडौं । चन्द्रागिरी हिल्सले आगामी पुस २९ गते वार्षिक साधारण सभा आव्हान गरेको छ । पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको १२औं साधारणसभा पुस २९ गते बिहान ११ बजे थानकोटस्थित कम्पनीको कार्यालयमा...
काठमाडौं । नबिल बैंकले दराज तथा आइमार्कसँग नबिल स्मार्टपोसको संचालनका लागि त्रिपक्षीय सम्झौता गरेको छ । यस सम्झौता अन्तर्गत, दराज मार्फत किनमेल गर्ने ग्राहकहरूले अब नबिल स्मार्टपोस भित्र उपलब्ध परिष्कृत स्मार्ट सुविधाहरू मार्फत भुक्तानी...
काठमाडौं । प्राइम कमर्शियल बैंकको प्रस्तावित १६.६३१३ प्रतिशत लाभांश पारित भएको छ । पुस ६ गते सम्पन्न बैंकको १४औं वार्षिक साधारणसभाले सेयरधनीलाई १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण...
काठमाडौं । हिमालयन डिष्टिलरीले सेयरधनीलाई १०० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ७५ प्रतिशत बोनस र २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव...
काठमाडौं । चार्टर्ड एकाउन्टेन्टहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले अंकित मूल्यभन्दा बढीमा जारी भएको थप सार्वजनिक निष्कासन (एफपीओ) मा कर लाग्ने दफा आयकर ऐनमा नभेटिएको जनाएको छ । महालेखा परीक्षकको कार्यालयले यसवर्ष सार्वजनिक गरेको...
Copyright © 2024 Bikash Media Pvt. Ltd.