वित्त

  २०७९ साउन २६ गते १६:४४     विकासन्युज

काठमाडौं । एनएमबि बैंकले विश्व बैंक समहको सदस्य आईएफसीबाट तेश्रो आवधिक कर्जा २ करोड ५० लाख अमेरिकी डलरको कर्जा लगानी भित्र्याएको छ । एनएमबि बैंकका प्रमख कार्यकारी अधिकृत सुनिल केसी र इन्टरनेशनल फाइनान्स कर्पोरेशनको...

  २०७९ साउन २६ गते १६:२१     विकासन्युज

काठमाडौं । मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी...

  २०७९ साउन २६ गते १५:५९     विकासन्युज

काठमाडौं । ग्लोबल इक्विटी फण्डले विशिष्टीकृत लगानी कोष व्यवस्थापकको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम उक्त फण्डलाई कोष व्यवस्थापकको अनुमति दिएको हो । सो व्यवस्था...

  २०७९ साउन २६ गते १५:३९     विकासन्युज

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको पाँचौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा मंगलबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको अनुसार उक्त स्वास्थ्य शिविरमा १३ सय २ जना सर्वसाधारणले स्वास्थ्य जाँच...

  २०७९ साउन २५ गते १९:३९     विकासन्युज

काठमाडौं । लगानी बाेर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले प्रधानमन्त्री शेरबहादुर देउवालाई बाेर्डकाे प्रतिवेदन बुझाएका छन् । बुधबार प्रधानमन्त्री देउवालाई भेटेर भट्टले बाेर्डकाे प्रतिवेदन पेश गरेका बुझाएका हुन् । प्रधानमन्त्री देउवा र भट्टबीच साउन ३२ मा आ.व.२०७८/७९ को लागि...

  २०७९ साउन २५ गते १८:४१     विकासन्युज

काठमाडौं । समृद्धि फाइनान्सले बुधबार नारायणगढ र पोखरामा शैक्षिक सामाग्री वितरण गरेको छ । फाइनान्सले नारायणगढमा रहेको राष्ट्रिय आधारभूत विद्यालय र पोखरामा रहेकाे बयाली आधारभूत विद्यालयमा शैक्षिक सामाग्री वितरण गरेको हाे । फाइनान्सले २००...

  २०७९ साउन २५ गते १८:२८     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहक मोको डिजिटल वालेटसँग भुक्तानी सेवा सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता पश्चात् बैंकका कार्डबाहकहरुले आफ्नो भिसा डेबिट र क्रेडिट कार्ड मोको डिजिटल वालेटमा लिंक गर्न सक्नेछन्...

  २०७९ साउन २५ गते १८:१३     विकासन्युज

काठमाडाैं । आइएमई जनरल इन्स्योरेन्सले क्यान्सर पिडित बिरामीहरुको उपचारको लागि आर्थिक सहयोग गरेकाे छ । कम्पनीले कमजाेर आर्थिक स्थिति भएका क्यान्सर रोगीकाे नि:शुल्क उपचार गरिरहेकाे नेपाल क्यान्सर हस्पिटल ललितपुरलाई साढे २ लाख रुपैयाँ सहयाेग गरेकाे हाे ।...

  २०७९ साउन २५ गते १८:०४     विकासन्युज

काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ४ दिने वार्षिक बिजनेश लिडर्स कन्क्लेभ सम्पन्न गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीकाे सभापतित्वमा आ.व. २०७८/७९ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरुलाई...

  २०७९ साउन २५ गते १७:५७     विकासन्युज

काठमाडौं । कुमारी बैंक र सल्यानस्थित होटेल शिरिषबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटलले दिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको...

  २०७९ साउन २५ गते १७:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट पाउने भएका छन् । बुधबार बैंक र एडभेन्चरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ । सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले कर्णाली ¥याफ्टिङका ¥याफ्टिङ प्याकेजहरुमा...

  २०७९ साउन २५ गते १६:४७     विकासन्युज

काठमाडाैं । सिभिल लघुवित्त वित्तीय संस्थाकाे पर्सास्थित विरुवागुठी शाखा कार्यालयले बीमा दाबी रकम भुक्तानी गरेको छ । लघुवित्तले पर्सा जिल्ला पर्सागढी न.पा. वडा नं.४, भेडहा टोलमा रहेको केन्द्र नं. ५८ कि सदस्य श्रीमति अलमुन नेसाको श्रीमान्...

  २०७९ साउन २५ गते १६:३९     विकासन्युज

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले नेशनल कन्फरेन्स चितवनमा सम्पन्न गरेको छ ।रिलायन्स लाइफ इन्स्योरेन्सका देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक, शाखा प्रबन्धकसहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको उपस्थितीमा कन्फरेन्स सम्पन्न भयो । यो कनफरेन्स विशेष गरी...

  २०७९ साउन २५ गते १६:३४     विकासन्युज

काठमाडौं । नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन केन्द्रीय विभागबीच अनुसन्धान सम्बन्धी कार्यमा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सो सम्झौतापत्रमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागका निमित्त विभागीय प्रमुख सह–प्राध्यापक नवराज अधिकारी र...

  २०७९ साउन २५ गते १६:१९     विकासन्युज

काठमाडौं । सिभिल बैंकले न्युरोडको ९पिपुल्स प्लाजा० थ्रिकम नेटवर्क टेक्नोलोजीसँग सम्झौता गरेको छ । बैंकले आफ्ना कर्मचारी र ग्राहकहरुलाई थ्रिकम नेटवर्क टेक्नोलोजीमा विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका तर्फबाट नयाँ बानेश्वर शाखाकी प्रमुख अनुसा...

  २०७९ साउन २५ गते १५:३३     सन्तोष रोकाया

काठमाडौं । कर्मचारीबाट बढी काम लिएर उच्च नाफा गर्ने चाहना जुनसुकै कम्पनी वा संस्थाको हुन्छ । जुन कम्पनीले कर्मचारीका लागि बढी सेवा सुविधा दिएर खर्च पनि बढी गर्छ, त्यो कम्पनीले नाफा पनि राम्रै कमाउन...

  २०७९ साउन २५ गते १५:०९     विकासन्युज

काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको...

  २०७९ साउन २५ गते १५:०९     विकासन्युज

काठमाडौं । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चल राज पाण्डेले २ हजार ५ सय जना महिलालाई सहुलियत ऋण प्रवाह गरिसकेको बताएका छन् । बुधबार इन्टरनेशनल फाइनान्स कर्पाेरेसन (आईएफसी) सँग सूक्ष्म वा साना, मझौला...

  २०७९ साउन २५ गते १३:२२     विकासन्युज

काठमाडाैं । सानिमा बैंकले विश्व बैंक समूह अन्तर्गतको अन्तराष्ट्रिय वित्त निगम (आइएफसी)बाट २ करोड अमेरिकी डलर विदेशी ऋण प्राप्त गरेको छ । बैंकले रकम लघु, साना तथा मझौला प्रकृतिका व्यवसायमा ऋण प्रवाह गर्न प्रयोग गर्ने सानिमा...

  २०७९ साउन २५ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको २१.३८ प्रतिशत अर्थात २ करोड २८ लाख ४८ हजार २४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । साउन...