सिटिजन्स बैंकका ग्राहकलाई कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट

  २०७९ साउन २५ गते १७:४२     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले कर्णाली र्याफ्टिङ एण्ड एडभेन्चरमा छुट पाउने भएका छन् । बुधबार बैंक र एडभेन्चरबीच बैंकका ग्राहकलाई छुट दिने सम्झौता भएको छ ।

सो समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डवाहकहरुले कर्णाली ¥याफ्टिङका ¥याफ्टिङ प्याकेजहरुमा १० प्रतिशतसम्म छुट पाउने छन् ।

यस सुविधाबाट स्थानीय सेवाग्राहीहरुले गुणस्तरीय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.