नेप्सेमा थपियो हिमालयन बैंकको बोनस सेयर

  २०७९ साउन २५ गते १२:३७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको २१.३८ प्रतिशत अर्थात २ करोड २८ लाख ४८ हजार २४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

साउन २५ गते मात्रै बैंकको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.