२०७९ साउन २५ गते १७:५७ विकासन्युज
काठमाडौं । कुमारी बैंक र सल्यानस्थित होटेल शिरिषबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटलले दिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।
सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.