कुमारी बैंकका ग्राहकलाई सल्यानस्थित होटेल शिरिषमा छुट

  २०७९ साउन २५ गते १७:५७     विकासन्युज

काठमाडौं । कुमारी बैंक र सल्यानस्थित होटेल शिरिषबीच सम्झौता भएको छ । बैंक र होटलबीच बैंकका ग्राहकलाई होटलले दिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका डेबिट/क्रेडिट कार्डवाहकहरुले उक्त होटेलको सुविधा शुल्कमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १९१ एटिएम, ४८ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X