वित्त

  २०७९ साउन १८ गते १७:४८     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले महामारीका वर्षहरूमा आफुले  निभाएका संस्थागत सामाजिक उत्तरदायित्वहरूको प्रतिवेदन सार्वजनिक गरेको छ । एअरलाइन्स्ले आज एक कार्यक्रम गर्दै सो प्रतिवेदन सार्वजनिक गरेको हो । विगतका केही वर्ष यता हिमालयले विस्तारै समाजको उन्नतितर्फ...

  २०७९ साउन १८ गते १७:३०     विकासन्युज

काठमाडौं । कोरोना बीमा पोलिसी ल्याउने व्यक्तिलाई जेल हाल्नुपर्ने पेसागत अभिकर्ता संघका अध्यक्ष शम्भुप्रसाद ढुंगानाले बताएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको नवौं वार्षिकोत्सवको अवसरमा बोल्दै कोरोना पोलिसीबाट दुःख पाएको भन्दै पोलिसी ल्याउनेलाई जेल हाल्नुपर्ने...

  २०७९ साउन १८ गते १६:४५     विकासन्युज

काठमाडौं । बीमा समितिका अध्यक्ष सुर्य प्रसाद सिलवालले तोकेको समयमा पूँजी वृद्धि नभए कारोबार रोक्ने चेतावनी दिएका छन् । बुधबार राष्ट्रिय बीमा कम्पनीको ९ औं वार्षिकोत्सवमा बोल्दै उनले कम्पनीलाई यस्ताे चेतावनी दिएका हुन् । ‘तोकेको...

  २०७९ साउन १८ गते १५:४७     विकासन्युज

देशमा बीमा व्यवसाय स्थापना गरी पुँजी निर्माण गर्न नेपाल सरकारको लगानीमा वि.सं. २०२४ र साल पुस १ गते राष्ट्रिय बीमा संस्थान (प्रा.लि.) को स्थापना भई सोही सालको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार...

  २०७९ साउन १८ गते १४:१२     विकासन्युज

काठमाडाै‌ं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति काकर्यान्वयन गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरुका लागि एकिकृत निर्देशन जारी गर्दै विभिन्न व्यवस्था लागू गरेको छ । राष्ट्र बैंकले एकिकृत निर्देशनमार्फत् पुराना विभिन्न व्यवस्थहरुलाई हटाएको...

  २०७९ साउन १८ गते १४:०१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं ८ गतेभित्र सेयर कर्जालाई सीमाभित्र ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार जारी एकिकृत निर्देशनमा मार्जिन प्रकृतिको कर्जा रू. १२ करोड भन्दा तल झर्न निर्देशन...

  २०७९ साउन १८ गते १३:४६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई एकिकृत निर्देशन जारी गर्दै विभिन्न व्यवस्थाहरु गरेको छ । राष्ट्र बैंकले बुधबार एकिकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्ताको...

  २०७९ साउन १८ गते १३:४५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मर्जर तथा एक्विजिशनमा जाने बैंकहरुले ६५ वर्षको व्यक्तिलाई सीईओ राख्न पाउने भएका छन् । बुधबार बैंकहरुलाई एकीकृत निर्देशन जारी गर्दै राष्ट्र बैंकले पुस मसान्तभित्र मर्जरमा जाने बैंकहरुलाई उक्त सुविधा...

  २०७९ साउन १८ गते १३:२६     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले निक्षेपको प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्न पाइने ब्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरुका लागि...

  २०७९ साउन १८ गते १३:१६     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०७९ पुस मसान्तभित्र मर्जरमा जाने लघुवित्तहरु विशेष छुट दिने भएको छ । सो अवधिभित्रमा मर्जरमा गई एकीकृत कारोबार सञ्चालन गर्ने लघुवित्तहरुलाई राष्ट्र बैंकले जोखिम भारित सम्पत्ति र लाभांशमा विशेष...

  २०७९ साउन १८ गते १३:१४     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुमा कार्यरत कर्मचारीलाई प्रत्येक वर्ष तालिम दिन निर्देशन दिएको छ । बुधबार राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी...

  २०७९ साउन १८ गते १३:०३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले काउण्टर साइक्लिकल बफरलाई क्यापिटल एडुकेसी फ्रेमवर्क २०१५ बमोजिम नै लागु हुने बताएको छ । बुधबार राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन जारी...

  २०७९ साउन १८ गते १२:५९     विकासन्युज

काठमाडौं। नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्ताको ब्याजदरमा कडाइ गरेको छ । बुधबार राष्ट्र बैंकले बुधबार मौद्रिक नीतिमा एकको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि एकिकृत निर्देशन जारी गर्दै संस्थागत निक्षेपकर्तालाई दिइने ब्याजदरमा कडाइ गरेको हो ।...

  २०७९ साउन १८ गते १२:५७     विकासन्युज

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले शतप्रतिशत ऋणपत्र जारी गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशनलाई संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यसअघि थोक कारोबार गर्ने लघुवित्तहरुले...

  २०७९ साउन १८ गते १२:४८     विकासन्युज

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा बैंक तथा वित्तीय संस्थालाई खुला छोडेको छ । यसअघि केही नीतिगत व्यवस्था भएपनि राष्ट्र बैंकले अब भने खुला नै छोडेको हो । राष्ट्र बैंकले बुधबार मौद्रिक...

  २०७९ साउन १८ गते १२:४८     विकासन्युज

काठमाडौं । हिमालयन बैंक लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १७.२२ प्रतिशत घटेर २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले...

  २०७९ साउन १८ गते १२:२३     विकासन्युज

काठमाडाैं । पछिल्लो समय बैंकहरुबीच मुद्दती बचत योजनामा प्रतिस्पर्धा चलेको छ । बैंकहरुले आकर्षक योजना ल्याएर निक्षेपकर्तालाई आकर्षित बनाइरहेका छन् । यसअघि आधा दर्जन वाणिज्य र विकास बैंकहरुले मुद्दति योजना ल्याएकोमा अझै थप वाणिज्य बैंकहरुले...

  २०७९ साउन १८ गते १२:१९     विकासन्युज

काठमाडौं । कुमारी बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ४३.८७ प्रतिशत बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १...

  २०७९ साउन १८ गते १२:०५     विकासन्युज

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ५२ औं एक्सटेन्सन काउन्टर तथा राजश्व सङ्कलन केन्द्र बुटवल उपमहानगरपालिका कार्यालय परिसरमा खुलेको छ । उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका थिए । उक्त एक्सटेन्सन काउन्टरमार्फत वडा...

  २०७९ साउन १८ गते ११:५९     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंकको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १२.७८ प्रतिशत बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २...