वित्त

  २०७९ साउन ३० गते १२:११     विकासन्युज

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०७९/८० को प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको छ । बोर्डले सोमबार काठमाडौंमा कार्यक्रम आयोजना गर्दै प्राथमितकताका कार्यक्रमहरु सार्वजनिक गरेको हो । बोर्डले यस वर्ष बाँकी ७ वटा स्थानिय तहहरुमा स्वास्थ्य...

  २०७९ साउन ३० गते १०:५९     विकासन्युज

काठमाडौं । बीमा कम्पनी विरुद्ध बीमा समितिमा मुद्दा दर्ता गर्नेको संख्या क्रमिक रुपमा बढ्दो छ । गत पाँच वर्षको विवरणअनुसार समितिमा मुद्दा हाल्ने बीमितको संख्या निरन्तर रुपमा बढेको पाइएको हो । आर्थिक वर्ष २०७८/७९...

  २०७९ साउन २९ गते १७:५३     विकासन्युज

काठमाडौं । नबिल बैंकले ललितपुर महानगरपालिका वडा न. २१, खोकनामा डिजिटल बैंकिङ तथा वित्तीय पहुँच अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम स्थानीय क्षेत्रको कृषि प्रवद्र्धन, युवा तथा महिला उद्यमशिलता, डिजिटल बैंकिङ्ग तथा वित्तिय साक्षरता...

  २०७९ साउन २९ गते १६:४५     विकासन्युज

काठमाडौं । आइएमईले ‘घण्टी बज्यो’ नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफर अनुसार विदेशबाट पठाएको रेमिट्यान्स सिधैं आइएमई पे मोबाईल वालेट एपमा प्राप्त गर्ने २ जना भाग्यशाली विजेताले रेडमि टेन ए स्मार्टफोन जित्ने...

  २०७९ साउन २९ गते १६:३९     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले ललितपुरको टौखेलमा आफ्नो नयाँ शाखाको उद्घाटन गरेको छ । बैंकले शनिबार उक्त स्थानमा आफ्नो ११८ औं शाखाको उद्घाटन गरेको हो । उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले टौखेलका बासिन्दाहरुलाई...

  २०७९ साउन २९ गते १५:३८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले हिमाल डेन्टल अस्पताल र काठमाडौंको कमलपोखरीस्थित भिभान्ता डेन्टलसँग सम्झौता गरेको छ । बैंकले हिमाल र भिभान्ता डेन्टलसँग बैंककाच भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग प्रयोगकर्ता सेवामा छुट दिने सम्झौता गरेको...

  २०७९ साउन २९ गते १५:३६     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा कम्पनीलाई नयाँ लाइसेन्स तथा चुक्ता पुँजीको सबै अधिकार बीमा प्राधिकरणको हुने बताएका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै उनले बीमा विधेयक २०७९ पारितपश्चात सबै अधिकार प्राधिकरणको हुने बताएका...

  २०७९ साउन २९ गते १३:४५     विकासन्युज

काठमाडौं । प्रतिनिधि सभाले बीमा विधेयक, २०७९ पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले बीमा विधेयक, २०७९ लाई बहुमतले पारित गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयक २०७९ लाई पारित गरियोस् भन्ने...

  २०७९ साउन २९ गते १३:३९     प्रेम सुवाल

बीमा र ठगी छुट्एिन, छुट्याउनुपर्छ । त्यसको लागि सरकारले मात्रै बीमा गर्न पाउने कानुनी व्यवस्था जरुरी छ । खानेपानी शिक्षा र स्वास्थ्य निजीलाई दिँदा आज देशले कस्तो समस्या भोगिरहेको छ । सबैलाई थाहा छ...

  २०७९ साउन २९ गते ११:५७     विकासन्युज

काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बीमा विधेयकमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसदमा आज अर्थमन्त्री शर्माले ‘अर्थ समितिको प्रतिवेदन सहितको बीमा विधेयक, २०७५...

  २०७९ साउन २९ गते ११:१०     सीआर भण्डारी

काठमाडौं । जतिबेला कोरोना महामारी शुरु हुँदै थियो, त्यसबेला नेपाली बैंकिङ्ग क्षेत्रका लागि एउटा ऐतिहासिक क्षण बन्यो । नेपालका बैंकले विदेशबाट ऋण ल्याउँदा बैंकिङ्ग क्षेत्रका लागि ऐतिहासिक बन्न पुग्यो । नेपालमा मात्रै सिमित बैंकहरु...

  २०७९ साउन २७ गते १५:३४     विकासन्युज

काठमाडौं । अहिले बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै छ । बैंकहरुले लगानीयोग्य रकम नपाइरहेको अवस्थामा ब्याज बढाएर निक्षेप संकलन गर्ने रणनीति पनि बनाइरहेका छन् । लगानी गर्नका लागि स्रोतको अभाव भएपछि बैंकहरुले...

  २०७९ साउन २७ गते १५:०३     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले साउन २७ गते शुक्रबार उक्त आवको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो । सो अनुसार इन्स्योरेन्सले गत आवमा ३५...

  २०७९ साउन २७ गते १३:३५     विकासन्युज

रौतहट । बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले कर्जा गुणस्तर नियन्त्रण तथा प्रभावकारी कार्य संचालन बारे तालिम दिएको छ । लघुवित्तले दुई चरणमा मधेश प्रदेश प्रादेशिक कार्यालय मातहतका शाखा प्रमुख तथा फिल्ड कर्मचारीहरुलाई...

  २०७९ साउन २७ गते ९:३४     विकासन्युज

काठमाडौं । माछापुच्छ्रे बैंकले भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरलाई नेपाल पे क्युआर कोड हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले नेपाल पे क्युआर सेवा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरका अध्यक्ष मीन बहादुर...

  २०७९ साउन २६ गते १९:२३     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरुले एक वर्षको अवधिमा पौने दुई खर्ब रुपैयाँ बढीको बिजनेश गरेका छन् । जीवन र निर्जीवन गरी कूल ३९ वटा बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ७७ अर्ब ८१...

  २०७९ साउन २६ गते १८:१५     विकासन्युज

काठमाडौं । निर्जीवन बीमा कम्पनीमध्ये शिखर, सगरमाथा र नेको इन्स्योरेन्सबीच प्रतिस्पर्धा कायमै रहेको छ । विभिन्न सूचकमा एक आपसमा प्रतिस्पर्धी देखिएका यी कम्पनी बीमाशुल्क आर्जनमा पनि प्रतिस्पर्धीको रुपमा देखिएका हुन् । बीमा समितिको २०७९...

  २०७९ साउन २६ गते १८:०४     विकासन्युज

काठमाडौं । एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले वाणिज्य बैंकहरुले विदेशबाट ५५० अर्ब रुपैयाँ ल्याउन सक्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले शतप्रतिशत कोर क्यापिटलको अनुमति दिएमा २६ वटा वाणिज्य बैंकले ५५०...

  २०७९ साउन २६ गते १७:५३     विकासन्युज

काठमाडौं । जीवन बीमा कम्पनीहरुले १ खर्ब ३८ अर्ब ६४ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । १९ वटा जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षको मसान्तसम्म सो बीमाशुल्क संकलन गरेका हुन् । बीमा समितिले...

  २०७९ साउन २६ गते १७:०७     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकले निक्षेपकर्ताहरुलाई राम्रो ब्याजदर प्रदान गर्ने नयाँ खाता योजना सञ्चालनमा ल्याएको छ । बैंकले न्यूनतम अवधिमा तेब्बरसम्म प्रतिफल दिने ‘मुक्तिनाथ गज्जब मुद्दती’ खाता संचालनमा ल्याएको हो । यो योजना अन्तर्गत व्यक्तिगत...