महासंघ निर्वाचन : एसोशिएटतर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकियो, ६१३ मत ल्याउँदै संघई अगाडी

  २०७९ चैत ३० गते १०:५३     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना सकिएको छ ।

एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको सबै मत गणाम हुँदा रामचन्द्र संघई अगाडी देखिएका छन् । संघाईले कुल १ हजार ६०० मत गणना हुँदा ६१३ मत ल्याएका छन् ।

यस्तै, अन्जन श्रेष्ठले ५७३ र उमेश श्रेष्ठले ४२६ मत ल्याएका छ । संघई अन्जनभन्दा ४० मतले अगाडी रहेका छन् भने उमेशभन्दा १८७ मतले अगाडी छन् ।

एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षकाे  निर्वाचनमा १८ वटा मत बदर आएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.