महासंघ निर्वाचन : ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी

  २०७९ चैत ३० गते ८:४०     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना सुरु भइसकेको छ । सो क्रममा ३०० मत गन्दा उमेशलाल श्रेष्ठ अगाडी देखिएका छन् । ३०० मत गन्दा उनले ११३ मत ल्याएका छन् ।

यस्तै, दोस्रोमा रामचन्द्र संघाईले ९६ र अञ्जनकुमार श्रेष्ठले ९१ मत ल्याएका छन् ।

महासंघकाे नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.