महासंघ निर्वाचन : मतपत्रमा विवाद हुँदा रोकियो गणना

  २०७९ चैत ३० गते १०:०१     विकासन्युज

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को मतगणना रोकिएको छ । मतपत्रमा विवाद हुँदा एसोशिएट तर्फको वरिष्ठ उपाध्यक्षको मतगणना रोकिएको हो ।

एफएनसीसीआई नयाँ नेतृत्व चयनका लागि भएको चुनावको बुधबार रातीदेखि मतगणना भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.