बीमा

  २०७८ चैत १५ गते १७:४६     विकासन्युज

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न पुरुष गलफ प्रतियोगिताको उपाधि नेपाली सेनाका भूतवूर्व कर्णेल सशीविक्रम सिंहले जितेका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगितामा...

  २०७८ चैत १५ गते १४:५८     विकासन्युज

कास्की । कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र...

  २०७८ चैत १५ गते १०:०२     विकासन्युज

काठमाडौं । अहिले संचालनमा रहेकामध्ये ४ जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) जारी नगर्दा ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका छन् । सञ्चालनमा आएका जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आईपीओ जारी...

  २०७८ चैत १४ गते १३:५६     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते...

  २०७८ चैत १४ गते ९:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्र दवावमा छ । नियामक निकाय बीमा समितिले एकैपटक साढे २ गुणाले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुलाई दवाव परेको हो । हाल २ अर्ब रुपैयाँ पुँजी भएकालाई ५...

  २०७८ चैत १३ गते १३:४४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरु मर्जर वा एक्वीजीसनमा जानै पर्ने भएको छ । समितिले हालै तोकेको न्यूनतम चुक्ता पुँजी हकप्रद सेयर जारी गरेर मात्रै पुर्याउँछु भन्न कम्पनीहरुले नपाउने भएका छन् । कम्पनीको संख्या बढी भएकोले...

  २०७८ चैत १३ गते ११:२५     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा बीमा कम्पनीमा उछाल देखिएको छ । कम्पनीहरुको पुँजी वृद्धिको निर्णयसँगै बजारमा निर्जीवन र जीवन बीमा दुबै कम्पनीमा चमक देखिएको हो । यससँगै कारोबार खुलेको केही समयैमा अधिकांश कम्पनीको सेयर...

  २०७८ चैत ११ गते १७:४६     विकासन्युज

काठमाडौं । निर्जीवन जस्तै जीवन बीमा कम्पनीले पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएको छ । नियामक निकाय बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने भएको हो । हालसम्म...

  २०७८ चैत ११ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवनमा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक...

  २०७८ चैत ११ गते १५:००     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व...

  २०७८ चैत ११ गते १३:४३     विकासन्युज

काठमाडौं । बीमा समितिको चैत १० गते बसेको संचालक समिति बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी १५० प्रतिशतले बढाउने निर्णय गर्यो । समितिको निर्णय अनुसार जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र...

  २०७८ चैत ११ गते १२:३८     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको हो । यस योजनाबाट बीमा...

  २०७८ चैत ११ गते ९:२२     विकासन्युज

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले कम्पनीहरुलाई पुँजी बढाउन निर्देशन दिएको छ । चैत १० गते बसेको समितिको बोर्ड बैठकले जीवन तथा निर्जीवन व्यवसाय गर्ने कम्पनीहरुलाई हालको चुक्ता पुँजी बढाउन निर्देशन दिएको...

  २०७८ चैत १० गते १९:३८     विकासन्युज

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरेको छ । बिहीबार बसेको समितिको बोर्ड बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी वृद्धि गरी जीवन बीमा कम्पनीको चुक्ता पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको...

  २०७८ चैत १० गते ११:४४     विकासन्युज

झापा । पूर्वाञ्चल क्यान्सर अस्पताल तथा बीएण्डसी मेडिकल कलेजले मानवीय सेवाका गतिविधिलाई तीव्रता दिएको छ । आफ्नो सामाजिक उत्तरदायित्तत्वअन्तर्गत अस्पतालले पछिल्लो समय निःशुल्क स्वास्थ्य बीमा, विपन्न समुदायमा खानेपानी तथा खेतीपातिका लागि कल वितरण तथा...

  २०७८ चैत ९ गते १७:११     विकासन्युज

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा ‘ओपन गल्फ टुर्नामेन्ट २०२२’ हुने भएको छ । कोरोना संक्रमणको कारणले गत दुई वर्षदेखि हुन नसकेको उक्त गल्फ टुर्नामेन्ट आगामी चैत ११ गतेदेखि हुन लागेको हो ।...

  २०७८ चैत ९ गते ११:००     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी चैत १७ गते बुक क्लोज गर्न लागेको छ । इन्स्योरेन्सले लाभांश तथा साधारण सभाको लागि उक्त एक दिन बुक क्लोज गर्न लागेको हो । कम्पनी आगामी चैत ३० गते...

  २०७८ चैत ८ गते १३:०८     विकासन्युज

काठमाडाैं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलबार बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नविकरण गर्ने...

  २०७८ चैत ८ गते १०:३५     विकासन्युज

काठमाडौं । नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको ११.५७८९ प्रतिशित लाभांश वितरण गर्ने घोषणा गरेको हो । चैत ७ गते बसेको कम्पनीको...

  २०७८ चैत ७ गते १३:४७     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरूले समयमै बीमाको दाबी रकम भुक्तानी नगरे बीमितलाई व्याज दिनुपर्ने व्यवस्था हुने भएको छ । बीमा समितिको आयोजनामा ललितपुरमा आइतबार सम्पन्न जीवन बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँगको भएको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष...