बीमा

  २०७८ फागुन २० गते १२:४१     विकासन्युज

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । र रुडेस बैतडीको...

  २०७८ फागुन १९ गते १४:२६     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षमा बीमा कम्पनीहरुले १ खर्ब रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन् । पुनर्बीमा बाहेक जीवन तथा निर्जीवन बीमा व्यवसाय गर्दै आएका कम्पनीहरुले ७ महिनामा एक खर्ब ३ अर्ब ११ करोड...

  २०७८ फागुन १८ गते १९:१२     विकासन्युज

काठमाडौं । बीमा समितिको आयोजनामा आज कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले देशको संघीय स्वरूप अनुरूप आम नागरिकलाई बीमाको दायरामा ल्याउन...

  २०७८ फागुन १८ गते १३:५७     विकासन्युज

काठमाडौं । नेको इन्स्योरेन्सको वार्षिक साधरणसभा चैत ९ गते हुने भएको छ । कम्पनीको फागुन १६ गते मंगलबार बसेको संचालक समितीको बैठकले चैत ९ गतेको लागि वार्षिक साधरणसभा बैठक बोलाएको हो । कम्पनीको संचालक समितीले गत...

  २०७८ फागुन १८ गते ११:३३     विकासन्युज

धरान । लामो समयदेखि स्वास्थ्य बीमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बीमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन । शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ । एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना...

  २०७८ फागुन १७ गते १२:४१     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बीमा योजना ‘सूर्या सुरक्षा कवज’ सार्वजनिक गरेको छ । कम्पनीको प्रधान कार्यालयमा विधिवत उद्घाटन गरी फागुन १६ गतेदेखि लागु हुने गरी सूर्या लाइफले उक्त बीमा योजना सार्वजनिक गरेको हो...

  २०७८ फागुन १५ गते २०:३२     विकासन्युज

काठमाडौं । सानिमा बैंकले सानिमा दिर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । धनगढी शाखाका खातावाला गणेश प्रसाद ओझाको दुर्घटनाका कारण मुत्यु भएकोले...

  २०७८ फागुन १५ गते १७:२०     विकासन्युज

काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ...

  २०७८ फागुन १५ गते १२:०१     विकासन्युज

काठमाडाैं । अब माेबाइल भुक्तानी एप खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका साथै ग्राहकहरुले बीमा प्रिमियम तिर्दा १० प्रतिशतसम्मकाे क्यासब्याक पनि पाउने भएका छन् । प्रयोगकर्ताले...

  २०७८ फागुन १३ गते ११:५६     विकासन्युज

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले  सेयरधनीलाई २० प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७७ /७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको...

  २०७८ फागुन १२ गते १७:१९     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्सोरेन्सले आगामी चैत्र ६ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि...

  २०७८ फागुन १२ गते १२:१०     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि अन्तिम स्विकृति प्रदान गरेको छ । राष्ट्र बैंकले वोमी लघुवित्त र सूर्यदय लघुवित्त वित्तिय संस्थालाई मर्जरको लागि फागुन १२ गते अन्तिम स्विकृति प्रदान...

  २०७८ फागुन ११ गते १७:४१     विकासन्युज

काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २१.०५२ प्रतिशत लाभांश पारित गरेकाे छ । कम्पनीकाे ९ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर...

  २०७८ फागुन ११ गते १६:४०     विकासन्युज

काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५५ औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ...

  २०७८ फागुन ११ गते १२:२३     विकासन्युज

काठमाडौं । चन्द्रागिरि नगरपालिकामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयन हुने भएको छ । सङ्घीय सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, स्वास्थ्य बीमा बोर्डले सहजीकरण गरिराखेको छ । हाल नगरपालिकाले १५...

  २०७८ फागुन १० गते १६:३०     विकासन्युज

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी ३४ औं वर्ष पुरा गरी ३५ औं वर्षमा प्रवेश गरेको छ । नेशनल लाईफले विगत वर्ष सरह चालु वर्षमा राम्रो व्यवसायिक प्रगति गरेको छ । यस कम्पनीले यहि आर्थिक वर्षको मुनाफाबाट...

  २०७८ फागुन ८ गते १४:१४     विकासन्युज

काठमाडौं । नयाँ बीमा कम्पनीहरुबाट जागिर छोड्ने कर्मचारीको संख्या बढ्न लागेको छ । कम्पनीहरुले साधारण सेयर (आईपीओ) जारी गरिसकेपछि जागिर छोड्ने कर्मचारीको संख्या बढेको हो । नयाँ कम्पनीले आईपीओ जारी गर्दा ५ प्रतिशत सेयर...

  २०७८ फागुन ८ गते ११:१९     विकासन्युज

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा विजयकुमार पन्त नियुक्त भएका छन् । फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले पन्तलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक पन्तलले आगामी...

  २०७८ फागुन ७ गते १४:५४     विकासन्युज

म्याग्दी । म्याग्दीमा निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुँदै गएको छ । युवा तथा बालबालिकामा भन्दा पनि वृद्धवृद्धामा यसको प्रभावकारिता बढी देखिएको पाइएको हो । बिरामी हुँदा हजारौँ रुपैयाँ खर्च गर्दै आएका वृद्धवृद्धाहरु अहिले...

  २०७८ फागुन ५ गते १६:४५     विकासन्युज

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले गत वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फागुन ५ गते बसेको इन्स्योरेन्सको सञ्चालक...