बीमा

  २०७८ चैत १७ गते १८:३०     विकासन्युज

काठमाडौं । एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । चैत १७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले प्रस्तावित १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश पारित गरेको हो ।...

  २०७८ चैत १७ गते १५:०७     शिव सत्याल

काठमाडौं । वित्तीय क्षेत्रका नियामक निकायहरु आफ्नो नियामकीय दायराभित्रका कम्पनीहरुको पुँजी बढाउने प्रतिस्पर्धामा लागेका कारण पनि अर्थतन्त्रका अन्य क्षेत्रमा आवश्यक पुँजीको अभाव हुन थालेको छ । अहिले बैंक तथा वित्तीय संस्थाको चुक्ता पुँजी ४...

  २०७८ चैत १७ गते १५:०१     विकासन्युज

काठमाडौं । सिटिजन लाईफ इन्स्योरेन्सको हेटौडा क्षेत्र अन्तगर्त रहेका १३ वटा शाखा कार्यालयले एकैदिन विभिन्न विद्यालय तथा कलेजमा अध्ययनरत २२०० भन्दा बढी विद्यार्थीहरुलाई बीमा सचेतना कार्यक्रम संञ्चालन गरेको छ । इन्स्युरेन्सले बीमा के हो...

  २०७८ चैत १७ गते १३:३९     विकासन्युज

काठमाडौं । बीमा कम्पनीका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूलाई तोकिएको पुँजी पुर्‍याउन नसके मर्जरमा जान आग्रह गरेका छन् । अध्यक्ष सूर्यप्रसाद सिलवालले बिहीबार बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्षहरूसँग सो आग्रह गरेका हुन् । ललितपुरको कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा बीमा...

  २०७८ चैत १७ गते ११:३१     विकासन्युज

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले २०७९ बैशाख ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सो दिन दिउँसो साढे १२ बजे पर्साको दियालो लर्डस प्लाजामा आफ्नो २०औं वार्षिक साधारण सभा डाकेको हो । सभाले...

  २०७८ चैत १७ गते १०:५७     विकासन्युज

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले साढे ४ महिनापछि प्रमुख कार्यकारी अधिकृत (सीईओ) पाएको छ । २०७८ मंसिरदेखि नेतृत्वविहीन बनेको कम्पनीले नेपाल सरकारका उपसचिव ज्ञानेन्द्रराज ओझालाई कम्पनीको सीईओको रुपमा पाएको हो । सरकारले गत चैत...

  २०७८ चैत १७ गते १०:१०     विकासन्युज

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन् । उनले बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष पद तथा गाेपनियताकाे सपथ ग्रहण पनि गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले अमात्यलाई अध्यक्षमा नियुक्त...

  २०७८ चैत १६ गते १०:२५     विकासन्युज

काठमाडौं । चार वटा नयाँ बीमा कम्पनीका कारण अहिले संचालनमा रहेका मध्ये ६ वटा बैंक तथा वित्तीय संस्थाले करिब १ अर्ब रुपैयाँ प्रोभिन गर्नुपर्ने भएको छ । तीन वटा वाणिज्य बैंक, दुई विकास बैंक...

  २०७८ चैत १५ गते १७:४६     विकासन्युज

काठमाडौं । काठमाडौंको त्रिभुवन विमानस्थल परिसरमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न पुरुष गलफ प्रतियोगिताको उपाधि नेपाली सेनाका भूतवूर्व कर्णेल सशीविक्रम सिंहले जितेका छन् । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको प्रायोजनमा दुईदिने ओपेन गल्फ प्रतियोगितामा...

  २०७८ चैत १५ गते १४:५८     विकासन्युज

कास्की । कास्कीको लेखनाथमा प्राइमलाइफ इन्स्योरेन्स लिमिटेडले सोमबारदेखि उपशाखा खोली सेवा सुरु गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज भट्टराईले सोमबार उक्त कार्यालयको उद्घाटन गरेका हुन् । कम्पनीका प्रडक्टप्रति सर्वसाधारणको बढ्दो चाप र...

  २०७८ चैत १५ गते १०:०२     विकासन्युज

काठमाडौं । अहिले संचालनमा रहेकामध्ये ४ जीवन बीमा कम्पनीले साधारण सेयर (आईपीओ) जारी नगर्दा ६ वटा बैंक तथा वित्तीय संस्थाहरु तनावमा परेका छन् । सञ्चालनमा आएका जीवन बीमा कम्पनीमध्ये ५ वटा कम्पनीले आईपीओ जारी...

  २०७८ चैत १४ गते १३:५६     विकासन्युज

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले आगामी असारभित्रै प्राथमिक सार्वजनकि निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । इन्स्योरेन्सले २०७९ असारभित्र चुक्ता पुँजीको ३० प्रतिशत बराबरको सेयर सर्वसाधारणलाई बिक्री तयारी गरेको हो । चैत १३ गते...

  २०७८ चैत १४ गते ९:०८     विकासन्युज

काठमाडौं । पछिल्लो समय बीमा क्षेत्र दवावमा छ । नियामक निकाय बीमा समितिले एकैपटक साढे २ गुणाले चुक्ता पुँजी बढाउन निर्देशन दिएसँगै कम्पनीहरुलाई दवाव परेको हो । हाल २ अर्ब रुपैयाँ पुँजी भएकालाई ५...

  २०७८ चैत १३ गते १३:४४     विकासन्युज

काठमाडौं । बीमा कम्पनीहरु मर्जर वा एक्वीजीसनमा जानै पर्ने भएको छ । समितिले हालै तोकेको न्यूनतम चुक्ता पुँजी हकप्रद सेयर जारी गरेर मात्रै पुर्याउँछु भन्न कम्पनीहरुले नपाउने भएका छन् । कम्पनीको संख्या बढी भएकोले...

  २०७८ चैत १३ गते ११:२५     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा बीमा कम्पनीमा उछाल देखिएको छ । कम्पनीहरुको पुँजी वृद्धिको निर्णयसँगै बजारमा निर्जीवन र जीवन बीमा दुबै कम्पनीमा चमक देखिएको हो । यससँगै कारोबार खुलेको केही समयैमा अधिकांश कम्पनीको सेयर...

  २०७८ चैत ११ गते १७:४६     विकासन्युज

काठमाडौं । निर्जीवन जस्तै जीवन बीमा कम्पनीले पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने भएको छ । नियामक निकाय बीमा समितिका अनुसार जीवन बीमा कम्पनीले न्यूनतम पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्ने भएको हो । हालसम्म...

  २०७८ चैत ११ गते १७:०६     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कमलपोखरी स्थित नेपाल लाइफ भवनमा स्थापना गरेको ‘नेपाल लाइफ पाठशाला’ नामक प्रशिक्षण कक्षको उद्घाटन गरेको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल तथा नेपाल लाइफ इन्स्योरेन्स सञ्चालक...

  २०७८ चैत ११ गते १५:००     विकासन्युज

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको २२ लाख ९५ हजार २५४ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व...

  २०७८ चैत ११ गते १३:४३     विकासन्युज

काठमाडौं । बीमा समितिको चैत १० गते बसेको संचालक समिति बैठकले बीमा कम्पनीहरुको चुक्ता पुँजी १५० प्रतिशतले बढाउने निर्णय गर्यो । समितिको निर्णय अनुसार जीवन बीमा कम्पनीहरुको न्यूनतम चुक्ता पुँजी ५ अर्ब रुपैयाँ र...

  २०७८ चैत ११ गते १२:३८     विकासन्युज

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले प्रत्येक तीन वर्षमा अग्रिम रुपमा रकम भुक्तानी गर्ने गरी नविनतम प्रकारको जीवन उत्थान बीमा योजना सार्वजनिक गरेको हो । यस योजनाबाट बीमा...