बैंक

  २०७८ भदौ २१ गते १८:२१     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीम सेवा विस्तार गरेको छ । झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा...

  २०७८ भदौ २१ गते १७:३६     विकासन्युज

काठमाडाैं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच स्वच्छ व्यवसायस् सम्मानित व्यवसायी नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सो अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंकबीच बैंकिंङ सहकार्यको उदेश्यको बारेमा छलफल भएको थियो...

  २०७८ भदौ २१ गते १७:०९     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलन सम्बन्धि सम्झौता गरेको छ । सम्झौतापत्रमा नेपाल विद्युत प्राधिकरणका तर्फबाट वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले र महालक्ष्मी विकास बैंकका तर्फबाट प्रमुख...

  २०७८ भदौ २१ गते १६:१४     विकासन्युज

काठमाडौं । भदौ महिनामा वाणिज्य बैंकहरुकाे कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेकाे छ । साउन मसान्तको तुलनामा बैंकहरुको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले भदौ महिनाको...

  २०७८ भदौ २१ गते १३:१०     विकासन्युज

काठमाडौं । शेयर बजारमा देखिएको पछिल्लो परिस्थितिका सम्बन्धमा अर्थ मन्त्रालयको ध्यानाकर्षण भएको छ । राष्ट्र बैंकद्वारा जारी मौद्रिक नीति र निर्देशिकापछि पुँजी बजारमा देखिएको स्थितिका सम्बन्धमा अर्थमन्त्री जनार्दन शर्माले सोमवार गभर्नर महाप्रसाद अधिकारीसँग टेलिफोन...

  २०७८ भदौ २१ गते १२:१५     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले मार्जिन लेण्डिङमा तोकेको सीमामा पुनरावलोकन नहुने संकेत गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मार्जिन लेण्डिङमा ४ र १२ करोड रुपैयाँको सीमा तोकेको राष्ट्र बैंकले अब फेरि...

  २०७८ भदौ २० गते १८:३०     विकासन्युज

काठमाडाैं । नबिल बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । बैंककाे अनुसार यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा...

  २०७८ भदौ २० गते १७:५०     विकासन्युज

काठमाडाैं । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाण्डौं जिल्लाको कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह,...

  २०७८ भदौ २० गते १७:३७     विकासन्युज

काठमाडाैं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट र कामना सेवा विकास बैंकबीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एन.बी.आईले कामना सेवा विकास बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने...

  २०७८ भदौ २० गते १२:१४     विकासन्युज

काठमाडौं । एनएमबि बैंक सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले दिने कर्पोरेट एण्ड ईन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१’को उपाधिबाट सम्मानित भएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)सँग नेपालमा...

  २०७८ भदौ २० गते १०:३८     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डूले फुडमाण्डू, भोजडिल तथा खानपिनफुड मार्फत आफुलाई मनपर्ने खाना तथा खाजाहरु अनलाइन मार्फत खरिद गर्दा नगदफिर्ता योजना ल्याएको छ । बैंकले आउँदै गरेको चाडपर्वहरु कुशे औंसी (बुबाको मुख हेर्ने दिन)...

  २०७८ भदौ १८ गते १८:२८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले बागमति प्रदेशका उद्योगहरुमा पौने ८ खर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ७ खर्ब ८२ अर्ब ९० करोड रुपैयाँ कर्जा...

  २०७८ भदौ १८ गते १६:५२     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले सामाजिक दूरी र स्वास्थ्य सुरक्षाका अन्य मापदण्डको समेत पालना गर्दै एकसाथ आफ्ना ९६ शाखा कार्यालयमार्फत घरदैलो कार्यक्रम संचालन गरेको छ । घरदैलो कार्यक्रममा बैंकिङ्ग कारोबार सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान...

  २०७८ भदौ १८ गते १६:३८     विकासन्युज

काठमाडौं । सिभिल बैंकको बाउन्स चेक काट्ने ईलामका टंकनाथ कट्टेलल पक्राउ परेका छन् । ईलाम देउमाई गाविस वडा नं।९ साविक जितपुर गा।वि।स। वडा नं।४ घर भई हाल बिर्तामोड न।पा।वडा नं।५ मंगलदिप बस्ने वर्ष ४३...

  २०७८ भदौ १८ गते १५:०४     विकासन्युज

काठमाडौं । कुमारी बैंक लिमिटेडले निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना गरेको छ । बैंकले शुक्रबार विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसलाई केन्द्रित गर्दै काठमाडौंको टङ्गालस्थित कुमारी बैंकको कर्पोरेट कार्यालयमा निःशुल्क एन्टिजन् टेस्ट क्याम्प आयोजना...

  २०७८ भदौ १८ गते ११:०८     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकको ऋणपत्र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । बैंकको मुक्तिनाथ डिबेञ्चर/ऋणपत्र २०८४/८५ नामक ऋणपत्र भदौ १७ गते नेप्सेमा सूचीकृत भएको हो । संस्थाको अंकित तथा चुक्ता मूल्य एक हजार...

  २०७८ भदौ १७ गते १८:२९     विकासन्युज

काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले चितवनको भरतपुरस्थित हाकिमचोकमा शाखा संचालनमा ल्याएको छ । बैंकले ग्रामीण साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै बिहीबार सो शाखा संचालनमा ल्याएको हो । हाकिमचोक शाखा कार्यालय संचालनमा...

  २०७८ भदौ १७ गते १८:०८     विकासन्युज

काठमाडाैं । एनएमबि बैंकका ग्राहक तथा कर्मचारीहरुले दराजबाट किस्ताबन्दीमा समान खरीद गर्न पाउने भएका छन् । बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट सामानहरु किस्ता बन्दीमा खरिद गर्न पाउने भएका हुन् । यसको लागि ग्राहकले दराजबाट भुक्तानी गरी...

  २०७८ भदौ १७ गते १८:०१     विकासन्युज

काठमाडाैं । सिद्धार्थ बैंकले बिहिबार ललितपुर नगरपालिकाकाे मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई १ थान प्रिन्टर तथा ५ थान कम्प्युटर सहयाेग गरेको छ । बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर...

  २०७८ भदौ १७ गते १७:३१     विकासन्युज

काठमाडौं । हिन्दू महिलाहरुको विशेष पर्व तीजको अवसरमा सानिमा बैंकले ग्राहकहरुको लागि विशेष योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, मेरो शेयर,...