कर दिवसको अवसरमा बालाजु अटो वर्कस सम्मानित

<p>काठमाडौं । बालाजु अटो वर्कस बालाजुकाे व्यापार क्षेत्रबाट सबैभन्दा बढी करतिर्ने कार्यालयकाे रुपमा सम्मानित भएकाे छ । आन्तरिक राजस्व कार्यालय बालाजुले वर्कसलाई व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदाताकाे रुपमा पुरस्कृत गरेकाे हाे । बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो । सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको [&hellip;]</p>

काठमाडौं । बालाजु अटो वर्कस बालाजुकाे व्यापार क्षेत्रबाट सबैभन्दा बढी करतिर्ने कार्यालयकाे रुपमा सम्मानित भएकाे छ ।

आन्तरिक राजस्व कार्यालय बालाजुले वर्कसलाई व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदाताकाे रुपमा पुरस्कृत गरेकाे हाे । बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो ।

सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।

Share News