कर दिवसको अवसरमा बालाजु अटो वर्कस सम्मानित

  २०७९ मंसिर ७ गते १७:४२     विकासन्युज

काठमाडौं । बालाजु अटो वर्कस बालाजुकाे व्यापार क्षेत्रबाट सबैभन्दा बढी करतिर्ने कार्यालयकाे रुपमा सम्मानित भएकाे छ ।

आन्तरिक राजस्व कार्यालय बालाजुले वर्कसलाई व्यापार क्षेत्रमा आर्थिक वर्ष २०७७/२०७८मा सबैभन्दा बढी कर तिर्ने करदाताकाे रुपमा पुरस्कृत गरेकाे हाे । बालाजु अटो वर्कस प्राइभेट लिमिटेड नेपालमा महिन्द्राको लागि आधिकारिक सेवा केन्द्र हो ।

सवारी साधन सेवाका साथसाथै, कम्पनीले महिन्द्रा गाडीको जेन्युन स्पेयर पार्ट्स र म्याक्सिमाइल लुब्रिकेन्टहरू प्रदान गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X