विविध

  २०७६ कार्तिक ३ गते १३:०६     विकासन्युज

बागलुङ । पर्यावरण जोगाउन र पर्यटकीय आकर्षण बढाउन जिल्लामा सात हरियाली उद्यान निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको ‘शहरी वन प्रवद्र्धन तथा उद्यान निर्माण’ योजनाअन्तर्गत बागलुङ नगरपालिका–६ स्थित विश्व शान्ति सर्वसिद्धिधाम पञ्चकोट, वडा...

  २०७६ कार्तिक १ गते १६:३८     विकासन्युज

काठमाडौं । सर्वोच्च अदालतले स्थानीय जनप्रतिनिधिले मासिक सुविधा लिन पाउने गरी बनाएको कानुन बदर गरेको छ । अदालतले आज प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाको पूर्ण इजलासले प्रदेश १ बाहेक अन्य छ वटा प्रदेशका स्थानीय तहका...

  २०७६ असोज ३० गते १३:२८     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले स्मार्ट कार्ड नेपाल प्रालिलाई भुक्तानी तथा बचत सेवा प्रदायकको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकको असोज २७ गतेको निर्णय अनुसार स्मार्ट कार्ड नेपालले अनुमति प्राप्त गरेको हो ।...

  २०७६ असोज २९ गते १४:४०     विकासन्युज

काठमाडौँ । कुवेत स्थित सुदूर पश्चिमेली नेपाल समाजको दोश्रो वार्षिकोत्सव तथा अधिवेशन सम्पन्न भएको छ । उक्त अवसरमा वृहत साँगीतिक धमाका सम्पन्न गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख आयोजकमा सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको...

  २०७६ असोज १७ गते १०:५०     राजाराम न्यौपाने

काठमाडौं । दशैं हिन्दु नेपालीहरुको महान चाड होे । विदेश तथा स्वदेशमा भएका नेपालीहरु आ आफ्नो गाउँ घरमा गएर मनाउने गर्छन । नेपालमा दशैको लहर चलेको छ । दशैंलाई राष्ट्रिय चाड मानिन्छ । नेपालमा दशैंमा...

  २०७६ असोज १६ गते १८:४९     विकासन्युज

काठमाडौँ । गुरु नानकको ५५० औं जन्मदिनको अवसर पारेर नेपाल राष्ट्र बैंकले रु. १००, १००० र २५०० को सिक्का सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चीरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जीवसिंह...

  २०७६ असोज १६ गते १६:५४     विकासन्युज

काठमाडौँ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको रुपन्देही जिल्ला स्थित सितलनगर शाखा मार्फत ३० जना र पर्सा जिल्ला स्थित पोखरिया शाखा मार्फत ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा असोज १२ गतेदेखि १५ गतेसम्म...

  २०७६ असोज १६ गते १४:४७     विकासन्युज

काठमाडौँ । सिभिल क्यापिटल मार्केट लि. र बुद्ध एयर प्रालिबीच कर्मचारी तथा ग्राहकहरुलाई एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता भएको छ । उक्त सम्झौतामा सिभिल क्यापिटल मार्केट लि.का कामु प्रमुख कार्यकारी अधिकृत सुशिल...

  २०७६ असोज १६ गते ९:३१     विकासन्युज

काठमाडौं । बजारमा ९७ रुपैंयामा अन्तिम कारोबार भएको कम्पनीको २५ लाख कित्ता शेयर लिलामीका लागि बोलपत्र खुला हुने भएको छ । असोज ३० गतेदेखि कात्तिक ७ गतेसम्मको समय दिएर मल्टिप्रपोज फाइनान्सले १८ लाख ६०...

  २०७६ असोज १६ गते ९:२४     विकासन्युज

ललितपुर । पुल्चोक स्थित लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २१ औ वार्षिक उत्सव मनाएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठ, उपाध्यक्ष रामकृष्ण बाराही ,सचिव एवं प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारी र कोषाध्यक्ष रविशम्सेर थापाद्वारा...

  २०७६ असोज १३ गते १७:४५     विकासन्युज

काठमाडौँ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले धनुषा जिल्लाको सबैला नगरपालिकामा शाखा शुभारम्भ गरेको छ । शाखाको समुद्घाटन आइतबार एक समारोहबीच सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले गरेका हुन् । शाखा शुभारम्भ कार्यक्रममा बोल्दै सबैला नपाका...

  २०७६ असोज १३ गते १७:०१     विकासन्युज

काठमाडौँ । बिराटनगर महानगरपालिका वडा नं ११ बस्ने रामबाबु राउतकी पत्नी बर्ष २६ की आस्था राउत कार्की एआईएचए जस्तो गम्भीर रोगबाट पीडित भएकी छिन् । विगत ३–४ महिना देखि अस्पताल भर्ना भई उपचारार्थ रहेकोमा...

  २०७६ असोज १२ गते १८:२९     विकासन्युज

काठमाडौं । लघुवित्त संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु आवद्ध नेपाल माइक्रोफाइनान्स बैंकर्स एशोसिएशन (एनएमबिए) को अध्यक्षमा वसन्तराज लम्साल निर्वाचित भएका छन् । एशोसिएशनको आइतबार भएको साधारणसभामा विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत समेत रहेका लम्साल ‘निर्विरोध’ निर्वाचित...

  २०७६ असोज १२ गते १५:२२     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले शेयर कारोबार गर्न नेपाल स्टक एक्सचेञ्जसँगै निजी क्षेत्रमा अर्को मार्केट खोल्ने हो भने दैनिक ५ अर्ब भन्दा बढीको शेयर कारोबार हुने दोहोर्याएका छन् । धितोपत्र बोर्डका...

  २०७६ असोज ११ गते १६:४७     विकासन्युज

काठमाडौँ । सनराइज क्यापिटलको ९ औं वार्षिक साधारण सभाबाट २० प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले सञ्चालक समितिबाट सिफारिस भए बमोजिम आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत नगद लाभांश  (४...

  २०७६ असोज ९ गते १९:२२     विकासन्युज

काठमाडौँ । कास्की जिल्लाभर कार्यक्षेत्र भएको पोखराको मुनाल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पोखरा पृथ्बीचोकमा रहेको चरक मेमोरियल हस्पीटल प्रालिबीच स्वास्थ्य सेवामा छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ । बिहीबार दुबै...

  २०७६ असोज ९ गते १८:५९     विकासन्युज

काठमाडौँ । एनआई सी एशिया क्यापिटल लिमिटेडले तेश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको अवसरमा सेवाग्राहीहरुको घर/कार्यालयमै गई डिम्याट खाता खोलिदिने भएको छ । २०७६ बैशाख १ गतेदेखि शुरु गरेको ‘एक नेपाली, एक डिम्याट खाता’...

  २०७६ असोज ८ गते १८:२२     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारण सभा(एजीएम) बुधबार सम्पन्न भएको छ । सभाले साधारण प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०७५/०७६ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै असार मसान्त २०७६ सम्मको वासलात,...

  २०७६ असोज ७ गते २०:१०     विकासन्युज

काठमाडौँ । सिभिल क्यापिटल मार्केट र भायनेट कम्युनिकेशन प्रालि बीच सम्झौता भएको छ । सिभिल क्यापिटलका कर्मचारी र ग्राहकहरुलाई भायनेटको इन्टरनेट सेवामा छुट दिने सम्झौता भएको हो । उक्त सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी...

  २०७६ असोज ७ गते १९:२८     विकासन्युज

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का पूर्व निमित्त महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जना विरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले संस्थानको दुग्ध वितरण प्रक्रियामा टेण्डर...