विविध

  २०७६ मंसिर ८ गते १०:४९     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई ७५ प्रतिशत बोनस सेयर दिने भएको छ । लगत्तै माइक्रोफाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ । धादिङमा केन्द्रीय कार्यालय रहेको यस...

  २०७६ मंसिर ८ गते १०:२४     विकासन्युज

काठमाडौं । अर्थ मन्त्रालय बजेट तथा कार्यक्रम महाशाखा प्रमुख हरिशरण पुडासैनी चीनका लागि नेपाली महावाणिज्य दुतमा नियुक्त हुनु भएका छन् । पुडासैनीले गत शुक्रबार चीनका लागि नेपाली महावाणिज्य दुतको नियुक्तिपत्र बुझेका हुन् । गत भदौमा...

  २०७६ मंसिर ६ गते १६:२४     विकासन्युज

काठमाडौं । भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले...

  २०७६ मंसिर २ गते १६:०४     विकासन्युज

काठमाडौं । नक्कली विलविजक जारी राजस्व चुहावट गर्ने ६ जना व्यवसायीलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायरा गरेको हो । उनीहरूलाई ३६ करोड ५५ लाख रुपैयाँ भन्दा बढी मूल्यको नक्कली बिलविजक जारी गरी कारोबार गरेको...

  २०७६ मंसिर १ गते ११:०९     विकासन्युज

काठमाडौं । नेपाल बैंक लिमिटेडको ऋणपत्र (डिबेञ्चर) निष्काशन तथा बिक्री प्रबन्धकको काम नविल इन्भेष्टमेन्ट बैकिङ लिमिटेडले गर्ने भएको छ । बैंकले प्रतिकित्ता १००० अंकित २५ लाख कित्ता डिबेन्चर निष्काशन गर्न लागेको हो । नेपाल...

  २०७६ मंसिर १ गते १०:३४     विकासन्युज

काठमाडौं । अल फेर्डान एक्स्चेञ्ज र जीएमइ रेमिट प्रा.लि बीच विप्रेषण कारोबारमा साझेदारी गर्नेबारे सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जीएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र अल फेर्डान एक्स्चेञ्जको तर्फबाट प्रमुख...

  २०७६ कार्तिक ३० गते १७:३२     विकासन्युज

काठमाडौं । आगामी मंंसिर ७ गते सम्पन्न हुने कम्प्यूटर एशोसियसन नेपाल (क्यान) महासंघको १३ औं कार्यसमिति निर्वाचनको लागि सुनैना घिमिरेले उम्मेदवारी दिएकी छिन् । घिमिरेले पाण्डे प्यानलबाट उम्मेवारी घोषणा गरेकी हुन् । केही दिन...

  २०७६ कार्तिक २९ गते १३:१७     विकासन्युज

काठमाडौँ । बेष्ट फाइनान्स लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्नका लागि नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखा बीच सम्झौता गरेको छ । सो सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाईटी, कमलपोखरी उपशाखाको तर्फबाट सचिव माधव अधिकारी...

  २०७६ कार्तिक २९ गते ८:५३     विकासन्युज

काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवाप्रदायक सेलकम प्रालिको सेलपे सेवाले दोस्रो चरणको स्टल एक्टिभेसन शुरु गरेको छ । यो एक्टिभेसन कार्यक्रम नक्साल भाटभटेनिमा कात्तिक २९ र ३० गते, महाराजगञ्ज भाटभटेनिमा मंसिर...

  २०७६ कार्तिक २९ गते ८:४५     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा कर्जा बिश्लेषण सम्बन्धी २ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । उक्त तालिम कात्तिक २७ देखि २८ गतेसम्म संचालन भएको...

  २०७६ कार्तिक २७ गते १५:१९     विकासन्युज

काठमाडौँ । सेवाग्राही इन्द्रराज शेरचन दसैँमा आइएमईको डबलको डबलको डबल अफर अन्तर्गत सातौँ हप्ताको विजेता घोषित भएका छन् । शेरचन सिस्टममा आधारित ‘लक्की ड्र ’ मार्फत विजेता घोषित भएका हुन् । सेवाग्राहीले युकेबाट अफर...

  २०७६ कार्तिक २६ गते १८:०२     विकासन्युज

काठमाडौँ । आरएमडीसी लघुबित्त बित्तीय संस्था लि. शाखा कार्यालय, इटहरीको आयोजनामा लेखा तथा अभिलेख ब्यवस्थापन सम्बन्धी ३ दिने तालिम गोकर्ण रिसोर्ट सुन्दरहरैचा, मोरङ्गमा सम्पन्न भएको छ । तालिममा आरएमडीसीे इटहरी शाखाको कार्यक्षेत्र भित्रका ११...

  २०७६ कार्तिक २६ गते १०:०३     विकासन्युज

काठमाडौँ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले सोमबार आठौँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८% बोनस शेयर वितरण गरी रु. २९.८ करोड पुर्याउने निर्णय...

  २०७६ कार्तिक २५ गते १८:४३     विकासन्युज

काठमाडौं । जडिबुटीको उचित मूल्य नपाएर निरास बनेका किसानले अब प्रतिकेजी जडिबुटीको १९ हजार रुपैयाँसमम्म पाउने भएका छन् । जङगलमा आफै उम्रेको होस् वा व्यवसायिक रुपमा नै खेती गरेको होस्, जडिबुटीको महत्व बढ्दै गहिरहेको...

  २०७६ कार्तिक २५ गते १७:२९     विकासन्युज

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडको २५ औँ बार्षिकोत्सव एक कार्यक्रम गरी मनाइएको छ । २०५१ साल कात्तिक २४ गते स्थापना भएको फाइनान्स कम्पनीको यो रजत जयन्ती हो । काठमाडौँ फाइनान्सको नाम र २ करोड...

  २०७६ कार्तिक २४ गते १८:०९     विकासन्युज

काठमाडौँ । एनआईबिएल एस क्यापिटल लिमिटेडको लालदरवार, काठमाडौं स्थित शाखा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड पुतलिसडक शाखा परिसरमा स्थानान्तरण गरी आइतवारदेखि पूर्ण रुपमा सञ्चालनमा आएको छ । लालदरवार स्थित शाखाबाट सम्पादन हुने सम्पूर्ण कार्यहरु नयाँ...

  २०७६ कार्तिक २४ गते १७:०३     विकासन्युज

काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे इसेवाले दशैँ तिहार तथा छठ पर्वलाई लक्षित गर्दै सार्बजनिक गरेको ‘उत्सवको बहार, हप्तैपिच्छे उपहार’ नामक योजनाका बिजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । बम्पर उपहार बिजेता मकवानपुरका लेखनाथ पौडेललाई...

  २०७६ कार्तिक २४ गते ९:०८     विकासन्युज

सुर्खेत । सङ्घीय सरकारले राष्ट्रिय गौरवको भेरी–बबई डाइसर्भन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युतका लागि कम्पनी स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ । ‘जनताको जलविद्युत् योजना’ अन्तर्गत स्थानीय, प्रदेश, सङ्घ र जनताको सहभागिता रहने गरी...

  २०७६ कार्तिक २२ गते १८:०७     विकासन्युज

काठमाडौँ । स्याङ्जाको वालिङमा केन्द्रीय कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रथम त्रैमासिक समीक्षा गोष्ठी, वीमा सम्बन्धि तालिम तथा शाखा प्रमुखहरुको भेला पोखरामा सम्पन्न भएको छ । संस्थाका ७१ वटा शाखाका शाखा प्रमुखहरुको...

  २०७६ कार्तिक २२ गते १३:५१     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा गत एक वर्षमा कूल एक खर्ब ६ अर्ब ९ करोड ३४ लाख १८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये अनलाइनबाट १६ अर्ब ५४ करोड ८२ लाख ९...