सिभिल क्यापिटल र भायनेट कम्युनिकेशन बीच सम्झौता

  २०७६ असोज ७ गते २०:१०     विकासन्युज


काठमाडौँ । सिभिल क्यापिटल मार्केट र भायनेट कम्युनिकेशन प्रालि बीच सम्झौता भएको छ ।

सिभिल क्यापिटलका कर्मचारी र ग्राहकहरुलाई भायनेटको इन्टरनेट सेवामा छुट दिने सम्झौता भएको हो ।

उक्त सम्झौतामा सिभिल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सुशील महर्जन र भायनेट कम्युनिकेशनका उपाध्यक्ष शाहिन श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.