विविध

  २०७५ पुष २७ गते १५:०७     विकासन्युज

काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको तेस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत अन्तिम महिनाको विजेताको रुपमा रिया मार्फत कतारबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही शिवु झागर घोषित भएका छन्...

  २०७५ पुष २१ गते १२:४९     विकासन्युज

काठमाडौँ । नेपाली निर्यातकर्ताको प्रतिनिधिमूलक संस्था नेपाल निर्यात परिषद्ले बैंकको चर्को व्याजदरले निर्यातजन्य उद्योग बन्द हुने अवस्था सृजना भएको गुनासो गर्दै त्यसलाई घटाउन माग गरेका छन् । यही पुस २२ गते राजधानीमा आयोजना हुने...

  २०७५ पुष २० गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल रेमिटर्स एसोसिएसनको अध्यक्षमा सुमन पोखरेल निर्वाचित भएका छन् । विहीबार राजधानी काठमाडौंमा सम्पन्न १३ औं साधारण सभाले पोखरेललाई निर्विरोध निर्वाचित गरेको हो । पोखरेल आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् ।...

  २०७५ पुष १९ गते १७:४६     विकासन्युज

काठमाडौं । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको रु १ लाखको मासिक लक्कीड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएको छन् । ती सबै...

  २०७५ पुष १९ गते १३:२३     विकासन्युज

काठमाडौं । गुडविल फाइनान्सको चौंधौ शाखा महोत्तरी जिल्लाको बर्दिवासमा उद्घाटन गरेका छन्र। बर्दिबास नगरपालिकाका मेयर बिदुर कार्की तथा गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोज काजी तुदाधरले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । प्रदेश नं. २ मा...

  २०७५ पुष १६ गते १४:४३     विकासन्युज

काठमाडौं । मलेसियाको रेमिटान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स सेवा सुरु भएको छ । सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले सम्झौतापत्रमा...

  २०७५ पुष १५ गते १३:००     विकासन्युज

काठमाडौं । तनहुको बन्दीपुर १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाको दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सभाले चालु आर्थिक वर्षमा सर्वसाधारणका लागी साधारण शेयर निष्काशन गर्ने सहितका निर्णय गरेको...

  २०७५ पुष ११ गते १४:३५     विकासन्युज

काठमाडौं । आइएमईको दशैंमाबीस लाख योजनाको दोस्रो विजेता घोषणा गरिएको छ । ‘दशैंमा बीस लाख’ योजना अन्तर्गत दोस्रो महिनाको विजेताको रुपमा रिया मार्फत अमेरिकाबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही बिजेन्द्र थापा घोषित भएका छन्...

  २०७५ पुष ४ गते १६:४७     विकासन्युज

कठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका नव नियुक्त अध्यक्षले सपथ ग्रहण गरेका छन् । रामकुमार श्रेष्ठले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष नवनियुक्त अध्यक्ष रामकुमार श्रेष्ठले पद तथा गोपनियताको शपथ ग्रहण गरेका...

  २०७५ पुष १ गते १२:१६     विकासन्युज

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले निःशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिवार हिमालय आँखा अस्पताल, घारीपाटन पोखराको प्राविधिक सहयोगमा गोरखा, पालु·टारस्थित श्री भवानी मा.वि. को प्रा·णमा १ दिने...

  २०७५ मंसिर २७ गते १३:२६     विकासन्युज

काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी...

  २०७५ मंसिर १६ गते १५:२६     विकासन्युज

काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १९, शारदानगरमा नया शाखा संचालन गरिएको छ । शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह...

  २०७५ मंसिर १४ गते १४:३५     विकासन्युज

काठमाडौं ।  पोखराको न्युराेडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले रुपन्देहीको बुटवल, राजमार्ग चौराहामा नयाँ शाखा शुरु गरेको छ । उक्त शाखाको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका हुन् । कार्यक्रममा वित्तीय...