विविध

  २०७६ भदौ २६ गते १५:३५     विकासन्युज

काठमाडौं । नेपाल इजिप्ट चेम्बर अफ कर्मस एण्ड ईन्ड्स्ट्रीज (एनसीसीआइ)को व्यापारीक भ्रमण टोलीले इजिप्टको कायरोमा भ्रमण गरी स्वदेश फर्किएका छन् । उक्त देशमा रहँदा अन्र्तराष्ट्रिय कन्सट्रक्सन ट्रेड फेयर “ दि बिग फाइभ “ को...

  २०७६ भदौ २६ गते ११:२६     विकासन्युज

काठमाडौं । अमेरिकाको ख्यातिप्राप्त रेमिटान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र रेमिट्लीको तर्फबाट...

  २०७६ भदौ २६ गते ११:०९     विकासन्युज

काठमाडौँ । अमेरिकाको ख्याति प्राप्त रेमिट्यान्स कम्पनी रेमिट्ली र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स सम्झौता भएको छ । अमेरिका, युरोप, क्यानडामा रहेका नेपालीहरुले अब रेमिट्लीको मोबाइल एप्लिकेशन डाउनलोड गरी सजिलै आफन्तलाई मोबाइलबाट पैसा...

  २०७६ भदौ २५ गते १४:३४     विकासन्युज

काठमाडौँ । छिमेकी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४४ प्रतिशत लाभांश पाउने भएका छन् । मंगलबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको २७.११ प्रतिशत बोनस सेयर र १७.२१ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको...

  २०७६ भदौ २४ गते १२:११     विकासन्युज

राँझा । नेपालगञ्जमा बहुप्रतिक्षित अत्याधुनिक सुविधासम्पन्न बसपार्क तयार भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–४, गणेशपुरमा साढे चार बिघा क्षेत्रफलमा फैलिएको बसपार्कलाई पश्चिम नेपालकै सुविधायुक्त बनाइएको उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले बताएका छन् । उनले केही...

  २०७६ भदौ २३ गते १८:०२     विकासन्युज

काठमाडौँ । प्रभु मनि ट्रान्सफरले विदेशबाट तथा नेपाल भित्र पठाएको रकम प्राप्त गर्ने ग्राहकहरुका लागि लक्षित गर्दै सिजी ईलेक्ट्रोनिक्ससंगको सहकार्यमा छुटको व्यवस्था गरेको छ । सिजी ईलेक्ट्रोनिक्सका विभिन्न ब्राण्डहरु एलजी, सिजी, गोदरेज, टीसीएल सामानहरुमा...

  २०७६ भदौ २३ गते १६:५८     विकासन्युज

काठमाडौँ । एसिया प्रशान्त क्षेत्रमा रहेका धितोपत्रको केन्द्रीय निक्षेप सेवा प्रदायक कम्पनीहरुको संगठन एसिया प्यासेफिक सेन्ट्रल सेक्युरिटिज डिपोजिटरी ग्रुप(एसीजी)को २३ औं वार्षिक साधारण सभा भदौ २३ गतेदेखि २६ गतेसम्म हुने भएको छ । सिडिएस...

  २०७६ भदौ २३ गते १५:४३     विकासन्युज

काठमाडौं । आईएमई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १९ गते काठमाण्डौंको चन्द्रागिरि स्थित चन्द्रागिरि हिल एण्ड रिसोर्टमा कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त सम्मान कार्यक्रममा आर्थिक...

  २०७६ भदौ २३ गते १४:५२     विकासन्युज

काठमाडौँ । महुली लघुवित्त वित्तीय संस्था लि.ले प्राप्ती गर्ने, गाभ्ने वा गाभिने कार्यका लागि ३ सदस्यीय मर्जर उपसमिति गठन गरेको छ । कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सञ्चालक भानुभक्त निरौला संयोजक र सञ्चालक...

  २०७६ भदौ २३ गते १२:५६     विकासन्युज

काठमाडौं। ४० औं शिक्षा दिवशको अवसरमा मोरङको उर्लावारी न.पा. ०८ अवस्थित लक्ष्मी माध्यमिक विद्यालयले सिर्जना फाईनान्सलाई सम्मान गरेको छ । कार्यक्रममा सिर्जना फाईनान्स लि.को तर्फबाट संचालक सुवास आचार्य तथा पथरी शाखाका शाखा प्रमुख सिताराम...

  २०७६ भदौ २२ गते १५:४४     विकासन्युज

काठमाडौ । सेयर कारोबार हुने साताको पहिलो दिन आईतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । नेप्से परिसूचक १२.६१ अंकले घटेको हो । १.०६ प्रतिशतले घट्दा नेप्से परिसूचक ११७८.४६ बिन्दुमा पुगेको हो ।...

  २०७६ भदौ २२ गते १४:२१     विकासन्युज

काठमाडौँ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर वितरण गर्न प्रस्ताव...

  २०७६ भदौ २२ गते १२:२७     विकासन्युज

काठमाडौं । स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष भरत रानाभाटले अहिलेको अवस्थामा शेयर बजार सुुधार गर्न दुईओटा विषय अपरिहार्य रहेको बताएका छन् । उनले अहिलेको अवस्थामा बजार घटिरहनुको कारण लगानीकर्ताको कन्फिडेन्स भएको भन्दै बजारमा...

  २०७६ भदौ २२ गते ११:५५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेपाल स्टक एक्सचेञ्जको सिस्टमका बारेमा अनाश्यक होहल्ला र टिकाटिप्पणी हुने गरेको गुनासो गरेका छन् । उनले नेप्सेको सिस्टम सञ्चालनका लागि विभिन्न पक्षहरु एकैपटक जिम्मेवार...

  २०७६ भदौ २० गते ११:३६     विकासन्युज

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १४.५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । आर्थिक वर्ष २०७४७५ को नाफाबाट नेशनलले १२ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर सहित उक्त परिमाणमा लाभांश दिने...

  २०७६ भदौ १९ गते १७:०६     विकासन्युज

काठमाडौं। सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच अब अन्तर र्बैक भुक्तानी प्रणाली सेवा सुरु भएको छ । उक्त भुक्तानी प्रणाली सेवा नेपाल क्लियरिङ्ग हाउस को कनेक्ट आईपिएस मार्फत ८० भन्दा बढी...

  २०७६ भदौ १८ गते १२:५३     विकासन्युज

काठमाडौं । आगामी वैशाखसम्म मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौंमा आउने भएको छ । आज सार्वजनिक लेखा समितिको कार्यक्रममा मेलम्ची खानेपानी आयोजनाका प्रमुख सूर्य कँडेलले सात महिनामै मेलम्चीको पानी काठमाडौं खसाल्ने बताएका हुन् । मेलम्ची...

  २०७६ भदौ १७ गते १७:०८     विकासन्युज

काठमाडौं । विकास साझेदाबाट प्रदेश तथा स्थानीय तहको शासकीय सुधार कार्यक्रमको लागि करिब साढे ११ अर्ब रुपैयाँ अनुदान सहयोग प्राप्त हुँदैछ । नेपालको शासकीय सुधारको लागि तीन विकास साझेदारले उक्त रकम सहयोग गर्न लागेका...

  २०७६ भदौ १६ गते ११:५६     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई बैंक, नेपाल बैंक, साञ्जेन हाइड्रोपावर, रसुवागढी हाइड्रोपावर लगायत १५ कम्पनीका करिब पौने ३ लाख कित्ता शेयरको बोलकबोल सुरु भएको छ । सिद्धार्थ क्यापिटले सञ्चालन गरेको सिद्धार्थ इक्विटी ओरियन्ट स्कीमको स्वामित्वमा...

  २०७६ भदौ १६ गते ९:३३     विकासन्युज

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । २०७६ साल भदौ १५ गतेदेखि कार्तिक मसान्तसम्म कायम हुने गरी ७७ दिनका लागि सेवाग्राहीमुखी उक्त अफर राजधानी काठमाडौंमा आयोजित एक...