सिभिल क्यापिटल र बुद्ध एयर प्रालिबीच एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता

  २०७६ असोज १६ गते १४:४७     विकासन्युज


काठमाडौँ । सिभिल क्यापिटल मार्केट लि. र बुद्ध एयर प्रालिबीच कर्मचारी तथा ग्राहकहरुलाई एक अर्काको ग्राहक सेवामा छुट दिने सम्झौता भएको छ ।

उक्त सम्झौतामा सिभिल क्यापिटल मार्केट लि.का कामु प्रमुख कार्यकारी अधिकृत सुशिल महर्जन र बुद्ध एयर प्रालिका बिक्री तथा बजार व्यवस्थापन निर्देशक रुपेश जोशीले हस्ताक्षर गरेका छन् ।

यस किसिमको संझौता सिभिल क्यापिटल मार्केट लि.ले यसअघि अन्य संघ संस्थाहरुसँग पनि गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.