विविध

  २०७७ वैशाख २९ गते २१:१७     विकासन्युज

काठमाडाैँ । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका छन् । ललितपुर महानगरपालिका वडा न‌ १० कुपण्डाेलका पाण्डे संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका हुन् । कम्पनीको...

  २०७७ वैशाख २९ गते १२:२३     मञ्जरी पौडेल

काठमाडौं । सूचीकृत कम्पनीहरुको सेयर कारोबार हुने धितोपत्र बजार ५०औं दिन पछि अर्थात बैशाख ३० गते मंगलबारदेखि खुल्ने भएको छ । विश्वव्यापी कारोना भाइरस (कोभिड–१९)को महामारीका कारणले २०७६ चैत १० गतेदेखि बन्द भएको बजार...

  २०७७ वैशाख १८ गते १९:२१     विकासन्युज

काठमाडौं । लकडाउन अघि सेयर किनेका लगानीकर्ता र नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीहरुलाई ठूलो राहात मिलेको छ । लकडाउन अघि सेयर किनबेच गरी राफसाफ गर्न बाँकी रहेका लगानीकर्ताले अब असार मसान्तसम्म हिसाव राफसाफ गर्न...

  २०७६ चैत २० गते १२:१०     विकासन्युज

काठमाडौं । विकासन्युज डटकमले स्वतन्त्र लेखन प्रतियोगिता आयोजना गर्ने भएको छ ।  कोरोना संक्रमण फैलनबाट बच्न सरकारले सर्वसाधारणलाई हिँडडुल गर्न रोक लगाएको र विश्वभर फैलिएको महामारीले सबैलाई त्रसित बनाएको परिस्थितिमा मानिसहरुलाई सिर्जनात्मक कार्यमा सक्रिय गराउने,...

  २०७६ चैत १७ गते २०:१२     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सरकारद्वारा स्थापना गरेको कोरोना भाईरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १ करोड २५ लाख सहयोग गर्ने निर्णय गरेको छ । चैत १७ गते बसेको कोषको संचालक समितिको बैठकले...

  २०७६ चैत ११ गते ११:१७     विकासन्युज

काठमाडौं । कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोषमा नेपाल धितोपत्र बोर्डले ५० लाख रुपैयाँ जम्मा गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा द्रुत गतीमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन...

  २०७६ चैत ५ गते १५:३९     विकासन्युज

काठमाडौं । बीबीसी स्टुडियोको फर्म्याटमा आधारित डान्सिङ रियालिटी सो ‘डान्सिङ वीथ द स्टार्स’ को पहिलो सिजन यही बैशाख पहिलो सातादेखि प्रसारण हुने भएको छ । बेलायत, अमेरिका, अष्ट्रेलिया, भारत लगायतका बिश्वका ६० भन्दा धेरै...

  २०७६ चैत ४ गते १४:४८     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिनेगरी नागरिक पेन्सन योजना सुरु गरेको छ । कुनै पेशा व्यवसाय वा क्षेत्रमा आवद्ध भएका र नियमित आम्दानी गर्ने नेपालीलाई लक्षित गरी नागरिक पेन्सन योजना ल्याइएको...

  २०७६ चैत २ गते १०:२१     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषको १ लाख ६६ हजार ३२ कित्ता सेयर लिलामीमा आएको छ । एनआईसी एशिया बैंकले उक्त सेयर बढाबढ मूल्यमा बेच्न लागेको हो । संस्थापक सेयरको न्यूनतम मूल्य १७०० रुपैयाँ तोकिएको...

  २०७६ फागुन २९ गते १२:५९     विकासन्युज

काठमाडाैं । प्रतिनिधिसभाका सांसदहरुले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमण रोक्न भीडभाड हुने स्थल र संस्थामा तत्काल आवश्यक तयारी गनुपर्ने सुझाव दिएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उनीहरुले तत्काल शैक्षिक संस्था बन्द...

  २०७६ फागुन २८ गते १०:२३     विकासन्युज

गलकोट । बागलुङको काठेखोला गाउँपालिका–७ रेशको धनिखोरियास्थित खानीदुलामा रहेको तामा खानीको सम्भाव्यता अध्ययन शुरु भएपछि स्थानीयवासी खुशी भएका छन् । दुई चिनियाँ प्राविधिक टोलीले खानीको सम्भाव्यता अध्ययन शुरु गरेपछि यहाँका स्थानीयवासी हर्षित भएका हुन्...

  २०७६ फागुन २७ गते १५:२६     विकासन्युज

जाजरकोट । प्रदेश मातहतमा रहेका कार्यालयले अघिल्लो वर्ष जिल्लामा गरेका कामको अनुगमन गरिएको छ । कर्णाली प्रदेशसभाको अर्थ तथा प्राकृतिक स्रोत समितिले सोमबार र आज (मंगलबार) अनुगमन गरेको हो । समितिका सभापति अमरबहादुर थापा, सदस्य...

  २०७६ फागुन २४ गते १६:४९     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले २ दिने लगानी व्यवस्थापन तालिम सम्पन्न गरेको छ । यही २०७६ फाल्गुन २३ र २४गते बोडे भक्तपुरमा आयोजित तालिम कार्यक्रममा देश भर संचालित...

  २०७६ फागुन २३ गते १८:४६     विकासन्युज

काठमाडौं । भातृत्व विकास बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक वर्षमा १९ लाख १८ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थाको १०औं वार्षिक साधारणसभा दिइएको जानकारी अनुसार सो नाफाबाट संस्थाले सेयरधनीलाई ९.३५...

  २०७६ फागुन १७ गते १४:०४     विकासन्युज

काठमाडौं । सवै पक्षको संलग्नता, सहकार्य, प्रतिवद्धता र जवाफदेहिता भएमा मात्र दीगो विकास लक्ष्य (एसडीजी) हासिल गर्न सकिनेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय योजना आयोगकी योजना अधिकृत सर्मिला कार्कीले दिगो विकास लक्ष्यका सवै...

  २०७६ फागुन १४ गते १६:२३     विकासन्युज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रीको रुपमा निरन्तरता दिने खुलेको छ । नेकपाका एक उच्च स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अर्थमन्त्री डा. खतिवडालाई नै अर्थमन्त्रीको रुपमा निरन्तरता दिने बताएका हुन् । बुधबार...

  २०७६ फागुन १४ गते १२:३७     विकासन्युज

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारमा आयोजित ‘प्रथम खोटाङ दिक्तेल महोत्सव २०७६’ साढे एक करोड बढी कारोबार गर्दै सकिएको छ । गत फागुन २ गतेबाट शुरु भएको १० दिने महोत्सवमा रु एक करोड...

  २०७६ फागुन ७ गते १६:१६     विकासन्युज

काठमाडौं । कोका–कोला नेपालले चितवन राष्ट्रिय निकुञ्जको फोहोर व्यवस्थापन गर्न २५ वटा ठुला पीईटी बोतल कलेक्शन बिन सहयोग गरेको छ । यस निकुञ्जलाई देशकै पहिलो प्लास्टिक मुक्त संरक्षित क्षेत्र बनाउने पहललाई निरन्तरता दिँदै बोटलर्स...

  २०७६ फागुन १ गते १८:१२     विकासन्युज

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले शाखा प्रमुख र शाखाको अन्य कर्मचारीहरुको १ दिने समिक्षा तथा अन्तरकृया गोष्ठि कार्यक्रम सम्पन्न गरेको छ । संस्थाको प्रदेश नं ६ र ७ अन्तर्गत रहेको शाखा कार्यालयहरुको शाखा प्रमुख र...

  २०७६ फागुन १ गते १२:४६     विकासन्युज

पोखरा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बालुवाटार जग्गा प्रकरण सुशासनको पाइला भएको  बताएकी छन् । सहकारी विभागले गण्डकी प्रदेशका स्थानीय तहका पदाधिकारीबीच सहकारी नियमन तथा प्रबर्द्धन विषयमा आयोजना गरेको...