आनन्द पाण्डे एनएमबि लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त

  २०७७ वैशाख २९ गते २१:१७     विकासन्युज

काठमाडाैँ । एनएमबि लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका छन् ।

ललितपुर महानगरपालिका वडा न‌ १० कुपण्डाेलका पाण्डे संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आनन्द पाण्डे नियुक्त भएका हुन् ।

कम्पनीको गत चैत १० गते बसेको सञ्चालक समितिको बैठकले पाण्डेलाई नियुक्त गरेको हो ।उनको कार्यकाल चैत २३ गते देखि लागू हुने गरी आगामी ४ वर्षका लागि रहेको कम्पनीले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.