विविध

  २०७७ साउन २१ गते ११:०३     विकासन्युज

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)को सिस्टममा समस्या देखिएको छ । सिस्टममा नेटवर्कको समस्या आएको कारण नियमित समयमा कारोबार हुन ढिलाई हुने नेप्सेले जानकारी गराएको छ ।...

  २०७७ साउन २० गते ११:१८     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा ३ लाख एक हजार ४ सय आवेदकले आवेदन दिएका छन् । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार मंगलबार बिहान १० बजेसम्ममा उक्त आवेदकले एक कराेड १० लाख...

  २०७७ साउन १९ गते १७:४९     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्राइन्स्टक्चर एण्ड डेभलपमेन्टको साधारण सेयर(आईपीओ)मा ३.२७ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार साेमबार साँझ ५ बजेसम्ममा २ लाख ७४ हजार ५ सय ४१...

  २०७७ साउन १८ गते १७:११     विकासन्युज

काठमाडौं । मुक्तिनाथ क्यापिटलका ग्राहक/सेवाग्राहीले आइएमई पेबाटै डिम्याट र मेरो सेयर नवीकरण गर्न सक्ने भएका छन् । जसको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई पे र मुक्तिनाथ क्यापिटलबीच सम्झौता भएको छ । सम्झौता अनुसार उनीहरुले...

  २०७७ साउन १६ गते १७:५४     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले निष्काशन गरेको साधारण सेयर(आईपीओ)मा पहिलो दिन २३ लाख ८१ हजार ३ सय ८० कित्ता सेयरको लागि आवेदन परेकाे छ । शुक्रबार दिउँसो साँढे ४ बजेसम्ममा सो मात्राकाे...

  २०७७ साउन १६ गते १२:३१     विकासन्युज

काठमाडौ । ओरेयन्टल को-अपरेटिभ लिमिटेडले निक्षेपकर्तालाई प्रमाण लिएर आउन र पैसा फिर्ता लैजान भनेकाे छ ।  सहकारीका अध्यक्ष सुधिर बस्नेतले उक्त आग्रह गरेका हुन् । पीडितहरुको आधिकारीक प्रतिनिधि अध्यक्ष कुन्तिदेवी पोखरेलसँग २०७५ असार २६...

  २०७७ साउन ७ गते १४:३५     विकासन्युज

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न भन्दै सरकारले चैत ११ गतेदेखि देशव्यापी लकडाउन जारी गर्यो । तर, चैत ९ र १० गते सेयर कारोबार हुने दिन भएको पनि नेपालको धितोपत्र बजार करिब बन्द...

  २०७७ साउन ५ गते १७:५९     विकासन्युज

काठमाडौं । धितोपत्र बोर्डले विदेशी कोष र विदेशी लगानीलाई भित्र्याउन र प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डको दायरा विस्तार गर्न विशिष्टीकृत लगानी कोष सम्बन्धी नियमावली संशोधन गरेको छ । संशोधित व्यवस्थाले विदेशी कोष...

  २०७७ साउन ४ गते ११:३९     विकासन्युज

काठमाडौं । सेयर बजारमा पुनः सकारात्मक सर्किट लागेको छ । पहिलाे सर्किट लागेर बजार खुलेकाे एक मिनेट नबित्दै दाेश्राे सर्किट लागेको हो । ११ बजेर २७ मिनेट जाँदा नेप्से परिसूचक ५.०१ प्रतिशतले बढेर एक हजार...

  २०७७ साउन ३ गते २२:१४     विकासन्युज

आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति कोभिड–१९ महामारीले विश्वभर मानवीय संकट उत्पन्न साथै आर्थिक संकट बेहोरिरहेका बेलामा नेपाल राष्ट्र वैंकले हिजो मौद्रिक नीति जारी गरेको छ । व्यवसायी र बैंकरहरुले मौद्रिक नीतिमा सकारात्मक टिप्पणी...

  २०७७ साउन २ गते १८:५२     विकासन्युज

काठमाडौं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । निष्काशन बन्द भएको ४ दिनमै संस्थाको सेयर बाँडफाँड भएको हो । निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार गोलाप्रथाका आधारमा २...

  २०७७ साउन २ गते १७:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि ल्याएको मौद्रिक नीतिले सेयरधितो कर्जामा मूल्यको ७० प्रतिशतसम्म ऋण दिन पाइने व्यवस्था गरिएको छ । र, सेयर मूल्यांकनको लागि १२० दिनको औसत मूल्य गणना गर्ने...

  २०७७ साउन २ गते ११:५०     राधा पाेखरेल

नेपाल पुँजीबजार लगानीकर्ता संघमा आजबाट अध्यक्षको रुपमा मेरो कार्यकालको दुई वर्ष पुरा भएको छ । आज सम्मको यात्रामा साथ दिनुहुने सम्पुर्ण लगानीकर्ता साथीहरु, संघमा आवद्द सदश्य, प्रदेश सँयोजक, सह-सँयोजक, जिल्ला संयोजक-जिल्ला सह संयोजक, अग्रज...

  २०७७ साउन १ गते २०:५०     विकासन्युज

काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्ले डिम्याट खाता खोल्नको लागि ‘पञ्चगुणी डिम्याट सेवा’ नामक नयाँ योजना सार्वजनिक गरेको छ । साउन १ गतेदेखि शुरु भएको यस योजना बढीमा साउन मसान्तसम्म लागू हुने छ । लगानीकर्ताहरुलाई...

  २०७७ असार २९ गते १३:५९     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । संस्थाले सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा...

  २०७७ असार २९ गते ११:३३     विकासन्युज

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाको साधारण सेयर(आईपीओ) आज(असार २९ गते) बाँडफाँड हुने भएको छ । आज साँझ ५ बजे काठमाडौंको जमल स्थित सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको कार्यालयमा हुने भएको...

  २०७७ असार २७ गते १७:४३     विकासन्युज

बुटवल । रुपन्देहीको भैरहवामा केन्द्रिय कार्यालय उन्नति लघुुवित्त वित्तीय संस्था लिमिटेड र सर्लाहीमा केन्द्रिय कार्यालय रहेको सहकार्य लघुुवित्त वित्तीय संस्था लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । दुवै संस्थाहरूले मर्जर मार्फत २६ गते शुक्रबार एक...

  २०७७ असार २६ गते १६:११     विकासन्युज

काठमाडौं । पूँजी बजार तथा मुद्रा बजारबारे अध्ययन गर्न अर्थसमितिले गठन गरेको उपसमितिको अध्ययन प्रतिवेदन अर्थ समितिले पारित गरेको छ । संसदको अर्थ समितिले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा गठित अध्ययन समितिले पेश गरेको प्रतिवेदनमा...

  २०७७ असार २६ गते १४:२०     विकासन्युज

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल यो शनिबार (असार २७ गते) पनि खुल्ने भएको छ । उक्त क्यापिटलले अजोड इन्स्योरेन्सको सेयरमा लगानी गर्न इच्छुकको सहजताको लागि सो दिन पनि आफ्ना...

  २०७७ असार २५ गते १४:३७     विकासन्युज

काठमाडौं । डिजिटल रेमिटेन्समा ख्याती प्राप्त मनि ट्रान्सफर रेमिटलि र इसेवा मनि ट्रान्सफरबीच रेमिट्यान्स् सेवा सुरु भएको छ । यो सेवा सुरुभएसँगै अमेरिका तथा बेलायत, अस्ट्रेलिया, क्यानडा र युरोपियन देशहरुमा रहेका नेपालीहरुले इसेवा मनि...