विविध

  २०७७ कार्तिक २ गते १२:०९     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंकले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गर्ने प्रारम्भिक सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकले तिनाउ मिसनलाई १००ः९६ को सेयर स्वाप रेसियोमा प्राप्ति गर्ने भएको हाे । यी दुई संस्थाले...

  २०७७ असोज ३० गते ९:५१     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सले आगामी कात्तिक २४ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित गर्न सो दिन आफ्नो ५औं वार्षिक साधारणसभा बोलाएको हो । उक्त सभा सो...

  २०७७ असोज २८ गते १४:५०     विकासन्युज

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको बुधबार मात्रै १६ लाख ३५ हजार १०९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, लघुवित्तको...

  २०७७ असोज २६ गते १६:२४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले इलेक्ट्रोनिक रिपोर्टिङ एण्ड रिट्राइभर सिष्टम(ईआरआरएस) प्रणालीको शुरुवात तथा अनावरण गरेको छ । यससँगै सूचीकृत कम्पनी तथा अन्य बजार सहभागीहरुले बोर्डमा पेश गर्नुपर्ने वित्तीय तथा अन्य विवरणहरु अनलाइनबाटै पेश गर्न...

  २०७७ असोज २६ गते १४:११     विकासन्युज

काठमाडाैं । पाँच तारा बचत तथा ऋण सहकारी संस्थाले नवीनतम प्रविधिको प्रयोगमार्फत विषम परिस्थितिमा पनि १३औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । नेफ्स्कुनका अध्यक्ष परितोष पौडेलको प्रमुख आतिथ्यतामा संस्थाले साधारणसभा सम्पन्न गरेको हो । सभामा...

  २०७७ असोज २३ गते ११:५६     विकासन्युज

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको शुक्रबार मात्रै १२ प्रतिशत अर्थात ४ लाख ८६ हजार १८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर...

  २०७७ असोज २१ गते १४:२४     विकासन्युज

काठमाडौं । प्रभु बैंकले कास्की जिल्लाको गण्डकी मेडिकल कलेजमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बैंकले असोज २१ गतेदेखि उक्त काउन्टर सञ्चालनमा ल्याएको हो । गण्डकी मेडिकल कलेजका प्राध्यापक प्रो. डा. रबिन्द्र श्रेष्ठले एक...

  २०७७ असोज २१ गते १२:०३     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति(एक्विजिसन) गर्ने भएको छ । असोज २० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । सो प्रयोजनको लागि दुई संस्थाबीच...

  २०७७ असोज २१ गते ११:३६     विकासन्युज

काठमाडौं । विश्वको ख्याति प्राप्त डिजिटल रेमिटान्स कम्पनी टेरापे र जिएमइ रेमिट प्रा.लि बिच रेमिटान्स सम्झौता भई कारोबार सुरु भएको छ । जिएमइ रेमिटको माध्यमबाट विश्वभर रहेको टेरापेका सम्पूर्ण एजेन्टहरुबाट सजिलैसँग नेपालमा रहेका आफ्ना...

  २०७७ असोज २१ गते ११:२४     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले सानिमा जनरल इन्स्योरेन्सको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा मेरो...

  २०७७ असोज १५ गते ११:४०     विकासन्युज

काठमाडौं । सामाजिक सुरक्षा कोषका भुक्तानीहरु अब अनलाईनबाटै सिधै लाभग्राहीको बैंक खातामा जम्मा हुने भएको छ । कोषले राष्ट्रिय वाणिज्य बैंक मार्फत एनसीएचएलको नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी आफ्ना विभिन्न योजना तथा कार्यक्रम सम्बन्धी...

  २०७७ असोज १४ गते १८:३९     विकासन्युज

काठमाडौं । मनीग्रामबाट पठाएको रेमिट्यान्स अब सिधैं आइएमई पे वालेटमा पाइने भएको छ । जसको लागि विश्वव्यापी रूपमा सेवा प्रदान गर्दै आइरहेको नेतृत्वदायी कम्पनी मनीग्राम इन्टरनेशनल, इन्कले नेपालको आइएमई लिमिटेड र आइएमईको डिजिटल भुक्तानी...

  २०७७ असोज १४ गते १८:३३     विकासन्युज

काठमाडौं । वित्तीय विवरण गुपचुप राखेकाे हिमाल दोलखा हाइड्रोपावर कम्पनीकाे सेयर मूल्य र काराेबारमा उछाल आएकाे छ । कम्पनीकाे वेवसाइट वित्तीय विवरण राखिएकाे छैन ।  नेपाल स्टक एक्स्चेन्ज वा नेपाल धिताेपत्र बाेर्ड लगायत पुँजीबजारका...

  २०७७ असोज १४ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले असोज १५ गतदेखि ‘रिक्स बेसड सुपरभिजन (आरबीएस) म्यानुअल’ लागू गर्ने भएको छ । बजारमा सम्पत्ति शुद्धीकरणको जाखिमहरुलाई नियन्त्रण तथा कम गर्न बोर्डले उक्त व्यवस्था लागू गर्न लागेकाे हाे । बोर्डका...

  २०७७ असोज १३ गते १८:५८     विकासन्युज

काठमाडाैं । गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थालाई यतिबेला नाफामुखी नभइ व्यवसाय टिकाउनेतर्फ केन्द्रित हुन आग्रह गरेका छन् । बैंक तथा वित्तीय संस्था नियमन विभागले ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाका सञ्चालक समितिका...

  २०७७ असोज १३ गते १४:५३     विकासन्युज

काठमाडौं । नेपाल ल्युब आयलले सेयरधनीलाई १० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । असोज १३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीलाई सो मात्राको नगद लाभांश दिने...

  २०७७ असोज १० गते १३:४३     विकासन्युज

काठमाडौं । ग्लोबल आईएमई क्यापिटलले जनरल इन्स्योरेन्स कम्पनी नेपालको आईपीओ भर्न डिम्याट खाता तथा मेरो सेयर नविकरण(रिन्यु) गर्न आग्रह गरेको छ । क्यापिटलले मेरो सेयरबाट आवेदन दिने सर्वसाधारण तथा लगानीकर्तालाई आफ्नो डिम्याट खाता तथा...

  २०७७ असोज ८ गते १७:११     विकासन्युज

काठमाडौं । ‘मेरो सेयर’ सफ्टवेयरको सेवा आज(असाेज ८ गते) साँझ ६ बजेदेखि बन्द हुने भएको छ । उक्त सेवा आज ६ बजेदेखि राती ९ बजेसम्म बन्द हुने सीडीएस एण्ड क्लियरिङ्ले जानकारी गराएको हो ।...

  २०७७ असोज ८ गते १०:३३     मञ्जरी पौडेल

कोरोना भाइरस (कोभिड-१९) संक्रमण सन्त्रासको कारण विश्वभर स्वास्थ्यसँगै आर्थिक जोखिम पनि बढेको छ । नेपाल पनि यसको प्रतिकुल असरबाट अछुतो छैन । नेपालका उद्योग व्यवसायलाई परेको असर कम गर्न नेपाल राष्ट्र बैंकले व्याज छुट,...

  २०७७ असोज ७ गते १८:४५     विकासन्युज

काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रा.लि. नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । ट्रान्स्फरले नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा उक्त...