विविध

  २०७७ मंसिर ७ गते १८:५०     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने संस्थाको रुपमा सम्मानित भएको छ । नवौं राष्ट्रिय कर दिवसको अवसरमा यस वित्तीय संस्थालाई सबैभन्दा बढी कर दाखिला गरेकोमा उत्कृष्ट करदाता सम्मान...

  २०७७ मंसिर ७ गते १७:३१     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको साधारण सेयर (आईपीओ)मा आवेदन दिने म्याद सकिएको छ । गत मंसिर ३ गतेदेखि निष्काशन गरेको कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेपछि आज (मंसिर ७...

  २०७७ मंसिर ५ गते १६:२९     विकासन्युज

काठमाडौं । बिओके क्यापिटलको प्रस्तावित ४.५ प्रतिशत नगद लाभांश पारित भएको छ । आज मंसिर ५ गते सम्पन्न संस्थाको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले पारित गरेसँगै...

  २०७७ मंसिर ५ गते १६:१५     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले निष्काशन गरेको प्राथमिक सेयर(आईपीओ)मा मागभन्दा साढे ७ गुणा बढी आवेदन परेको छ । सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार गत बुधबार(मंसिर ३ गते)देखि आज...

  २०७७ मंसिर ४ गते १७:१९     विकासन्युज

काठमाडौं । चन्द्रगिरी हिल्सले प्राथमिक सेयर(आईपीओ) निष्काशन गर्न नेपाल धितोपत्र बोर्डको अनुमति पाएको छ । संस्थाले अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डको अनुमति...

  २०७७ मंसिर ४ गते ११:२०     विकासन्युज

काठमाडौं । नेपाल फाइनान्सको हकप्रद सेयर आज अर्थात मंसिर ४ गतेदेखि खुला भएको छ । कम्पनीले आजदेखि सेयरधनीलाई चुक्ता पुँजीको १२५ प्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री खुल्ला गरेको हो । फाइनान्सले एक सय...

  २०७७ मंसिर ३ गते १८:३८     विकासन्युज

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रस्तावित ८ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर(आईपीओ) पारित भएको छ । आज अर्थात मंसिर ३ गते बुधबार सम्पन्न बैंकको दोस्रो वार्षिक साधारण सभाले कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित...

  २०७७ कार्तिक २८ गते १४:०३     विकासन्युज

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था र नव किरण लघुवित्त वित्तीय संस्था एक आपसमा मर्ज पश्चात आगामी मंसिर ८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । कार्तिक २८ गते बसेको कम्पनी सञ्चालक समितिको...

  २०७७ कार्तिक २८ गते ११:१३     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १८ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको तुलनामा ९२ प्रतिशतले बढी हो । कम्पनीले गत आव २०७६/७७को पहिलो...

  २०७७ कार्तिक २७ गते २०:४५     विकासन्युज

काठमाडाैं । अभिवादन बहुउद्देश्यीय सहकारी संस्थाको नयाँ सञ्चालक समिति चयन भएकाे छ । आज सम्पन्न संस्थाकाे चौंथो वार्षिक साधारणसभाले संस्थाको आगामी ४ वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरेको हाे । किशोर महर्जनको अध्यक्षतामा नयाँ...

  २०७७ कार्तिक २७ गते ११:११     विकासन्युज

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले चालु आवको पहिलो त्रैमासमा खुद नाफा ६४ प्रतिशतले बढाएको छ । गत आर्थिक वर्षको पहिलो तीन महिनामा २१ लाख २९ हजार रुपैयाँ खुद नाफा कमाएको संस्थाले चालु आवको...

  २०७७ कार्तिक २७ गते १०:३८     विकासन्युज

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३ प्रतिशत नगद गरी...

  २०७७ कार्तिक २७ गते ९:४८     विकासन्युज

काठमाडौं । एनआईबिएल म्युचुअल फण्डले यो वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्तालाई नयाँ अवसर ल्याएको छ । फण्डले धनतेरसको अवसरमा ईच्छुक लगानीकर्ताहरुलाई अवसर स्वरुप एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) मा लगानी गरी पुँजीबजारमा लगानीको शुरु...

  २०७७ कार्तिक २६ गते १८:०४     विकासन्युज

काठमाडौं । अपि पावर कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा १० करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९५.९६ प्रतिशत बढी हो ।...

  २०७७ कार्तिक २६ गते ९:४४     विकासन्युज

काठमाडौं । युनाईटेड इदी-मर्दी एण्ड आरवि हाईड्रोपावरले भाेलि अर्थात कात्तिक २७ गते बिहीबारबाट निष्काशन गर्ने भनेको साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने मिति परिवर्तन भएको छ । उक्त सेयर निष्काशन तथा बिक्री...

  २०७७ कार्तिक २५ गते १९:३२     विकासन्युज

काठमाडौं । कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९७३ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत आर्थिक वर्षको असोज मसान्तमा १ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको बैंकले चालु...

  २०७७ कार्तिक २४ गते १७:५३     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सको प्रस्तावित २४.२१ प्रतिशत नगद लाभांश पारित भएको छ । आज अर्थात कार्तिक २४ गते सम्पन्न कम्पनीको पाँचौं बार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले कम्पनी सञ्चालक समितिले...

  २०७७ कार्तिक २४ गते १६:१२     विकासन्युज

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष भिष्मराज ढुंगानाले अब छिट्टै ब्रोकर कमिशनलाई अन्तिम रुप दिने बताएका छन् । ब्रोकर कमिशनसम्बन्धी अध्ययन भइसकेको जानकारी गराउँदै उनले सरोकारवाला पक्षसँग छलफल गरी अन्तिम रुप दिने लगायतका कार्य आगामी दिनमा...

  २०७७ कार्तिक २४ गते १४:२२     विकासन्युज

काठमाडौं । यूनिलिभर नेपालले आगामी कार्तिक २७ गतेदेखि मंसिर १६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । कम्पनीले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिन अर्थात २० दिनसम्म बुक क्लोज गर्ने निर्णय गरेको हो ।...

  २०७७ कार्तिक २३ गते १६:२०     विकासन्युज

काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आफ्नो मातहतमा रहेका सबै सहकारीलाई आगामी पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न आग्रह गरेको छ । कामपा सहकारी विभागले उक्त मितिसम्ममा साधारणसभा सम्पन्न गरी त्यसको १५ दिनभित्र प्रतिवेदन ल्याउन आग्रह गरेको...