विविध

  २०७७ असोज ७ गते १८:४५     विकासन्युज

काठमाडौं । क्यासवे मनी ट्रान्स्फर प्रा.लि. नेपाल क्लियरिङ्ग हाउसमा आबद्ध भएको छ । ट्रान्स्फरले नेशनल पेमेन्ट्स इन्टरफेस (एनपीआई)को प्रयोग गरी रेमिटेन्स कारोबारहरु सिधै लाभग्राहीहरुको बैंक खातामा जम्मा हुने गरी सुविधा दिन अप्रत्यक्ष सदस्यको रुपमा उक्त...

  २०७७ असोज ७ गते १७:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जले गत भदौ २५ गते(बिहीबार) र भदौ २८ गते (आइतबार)को गरी कूल ६ सय ४० वटा कारोबार रद्द भएको जनाएको छ । उक्त दुई दिन २ बजेर १५ मिनेटभन्दा अगाडि...

  २०७७ असोज ७ गते १६:४५     विकासन्युज

काठमाडौं । हिमालयन डिष्टिलरीका पूर्व संचालक रहिशा शाह श्रेष्ठलाई धितोपत्र बोर्डले कारबाही गरेको छ । बोर्डले जारी गरेको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित सेयर कारोबार गरेको फेला परेपछि संचालक शाह र उनको सेयर बेचिदिने...

  २०७७ असोज ७ गते १२:५३     विकासन्युज

काठमाडौं । सरकारले हालै सहकारी संस्थाहरुका लागि गत वर्षको भन्दा १.२५ प्रतिशत कम व्याजदर तोकेर नयाँ व्याजदर निर्धारण गरेपनि त्यो कार्यान्वयन हुनेमा धेरैले शंका गरेका छन् । गत वर्ष १६ प्रतिशत निर्धारण गरेकाे व्याजदर...

  २०७७ असोज ७ गते ११:३९     विकासन्युज

काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड-१ र सिटिजन्स म्युचुअल फण्ड-२ को आगामी असोज १५ गते बुक क्लोज हुने भएको छ । यी दुबै फण्डले नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि...

  २०७७ असोज ६ गते २१:४१     विकासन्युज

काठमाडौं । एक जना लगानीकर्ताले आइतबार लिवर्टी हाइड्रो पावरको १०० कित्ता सेयर किन्न अडर गरेका रहेछन् । अडर डिस्प्ले भएको नदेखिएपछि उनले पटक-पटक अडर गरेछन् । साँझ उनलाई नोटिफिकेशन आयो, ६०० कित्ता सेयर किनेको...

  २०७७ असोज ६ गते १०:४०     विकासन्युज

काठमाडौं । सहकारी विभागका रजिष्टार संयोजक रहेको एक समितिले सहकारी संस्थाहरुले लिन पाउने अधिकतम व्याजको सीमा तोकेको छ । समुदायमा आधारित र स्वनियमनमा बस्नुपर्ने सहकारी संस्थाहरुको व्याजदर सरकारी अधिकारीहरुको वाहुल्यता र सहकारीको क्षेत्रका संघ...

  २०७७ असोज ५ गते १६:११     विकासन्युज

काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) सिभिल क्यापिटल मार्केट नियुक्त भएको छ । संस्थाले असोज ३ गतेदेखि लागू हुने गरी सिभिल क्यापिटललाई सेयर रजिष्ट्रारको रुपमा नियुक्त गरेको...

  २०७७ असोज ५ गते १५:१५     विकासन्युज

काठमाडौं । एनआरएन लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको छ । संस्थाले आगामी असोज १८ गते आइतबार बिहान ११ बजे धनगढीस्थित कैलाली(होटल दिनेश) उक्त सभा बोलाएको...

  २०७७ असोज ५ गते १३:३६     विकासन्युज

काठमाडौं । एनएमबी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनएमबी हाईब्रिड फण्ड एल १ र एनएमबी ५० को प्रतिफल घोषणा भएको छ । योजना व्यवस्थापक एनएनबि क्यापिटलको सञ्चालक समितिको बैठकले यी दुई फण्डका इकाईधनीलाई गत आर्थिक...

  २०७७ असोज ५ गते १२:२८     विकासन्युज

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा धितोपत्र व्यावसायी (मर्चेन्ट बैंकर) बिओके क्यापिटल मार्केट नियुक्त भएको छ । यससँगै समाज लघुवित्तको सेयर सम्बन्धि कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, टुक्रा पार्ने तथा साधारण...

  २०७७ असोज ५ गते ११:१४     विकासन्युज

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाको आगामी असोज १४ गते बुक क्लोज हुने भएको छ । संस्थाले साधारण सभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । लघुवित्तको आर्थिक...

  २०७७ असोज ४ गते १६:२७     विकासन्युज

काठमाडौं । अब ‘मेरो सेयर’ सफ्टवेयरबाट जुनसुकै कम्पनीको सेयर भर्दा ‘पीन कोड’ चाहिने भएको छ । सीडीएस एण्ड क्लियरिङ्गले मेरो सेयर प्रयोगकर्ताले अबदेखि सार्वजनिक निष्काशन भएका धितोपत्र खरिदको लागि आवेदन दिँदा अनिवार्य रुपमा पीन...

  २०७७ असोज ४ गते १०:१२     विकासन्युज

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फण्डको आगामी असोज ११ गते बुक क्लोज हुने भएको छ । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उक्त फण्ड योजनाको नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि सो एक दिन बुक...

  २०७७ असोज २ गते १७:१२     तुलसीप्रसाद गौतम

नेपालको सरकारी सेवा, सार्वजनिक निकाय तथा संगठित क्षेत्रका कर्मचारी तथा कामदारहरुको अवकाश योगदानको व्यवस्थापनको माध्यमबाट अवकाश पश्चात्को जीवनमा सामाजिक सुरक्षाको प्रवन्ध गर्ने उद्देश्यले वि.सं.२०१९ सालमा स्थापित कर्मचारी सञ्चय कोषको स्थापना भएको हो । सञ्चयकर्ताको...

  २०७७ असोज १ गते १०:५८     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५.७८९ प्रतिशत अर्थात ३ करोड ६६ लाख ७७ हजार ५३ रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको...

  २०७७ भदौ ३१ गते २०:१२     विकासन्युज

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ्ग(सीडीएससी)ले ‘मेरो शेयर’को मोबाइल एप सञ्चालनमा ल्याएको छ । सीडीएससीले हाल सञ्चालनमा ल्याईरहेको ‘मेरो शेयर’ सफ्टवेयरको मोबाईल एप तयार गरी भदौ ३१ गतेबाट परीक्षणका लागि गुगल प्लेस्टोरमा राखेको हो ।...

  २०७७ भदौ ३१ गते १४:४२     विकासन्युज

काठमाडौं । नेप्सेमा रातारात कारोबार रकम थपिएपछि नियामक नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)सँग स्पष्टिकरण मागेको छ । अघिल्लो दिन बजार बन्द भएपछिको डाटा र भोलिपल्ट बजार खुल्नुभन्दा अघिको डाटामा निकै नै अन्तर देखिएपछि...

  २०७७ भदौ ३१ गते ४:२५     विकासन्युज

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले यसअघि स्थगित गरेको आईपीओको बिक्री आज (भदौ ३१ गते) बाट खुला गरेको छ । संस्थाले उद्योग प्रभावित क्षेत्रका स्थानीयका लागि १९ करोड ६८ लाख २ हजार ७ सय...

  २०७७ भदौ २९ गते १४:४७     विकासन्युज

काठमाडौं । गत बिहीबार (भदौ २५ गते)को सेयर कारोबारको राफसाफ स्थगित भएको छ । सीडीएस एण्ड क्लियरिङ (सीडीएससी)ले सोमबार एक सूचना जारी गर्दै उक्त कारोबारको राफसाफ तत्कालको लागि स्थगित भएको जनाएको हो । नेप्से...