सेयर

  २०७९ फागुन ११ गते १३:१३     विकासन्युज

काठमाडौं । बिहीबार सेयर बजार खुलेको दुई घण्टामा धेरै लघुवित्त संस्थाको सेयरमा नकारात्मक सर्किट लागेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)को अनुसार आज १४ कम्पनीको सेयरमा नकारात्मक सर्किट र ६ वटाको नकारात्मक सर्किट लेभलमा कारोबार भएको...

  २०७९ फागुन ११ गते १२:४२     विकासन्युज

काठमाडौं । बजार खुलेको डेढ घण्टामा सेयर बजार ४८.०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर २०३२.३२ विन्दुमा पुगेको छ । यो समाचार तयार पार्दासम्म २३ लाख कित्ता सेयर...

  २०७९ फागुन ११ गते ७:५९     विकासन्युज

काठमाडौं । नेशनल हाईड्रोपावर कम्पनीले २६ औं बार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितीको फागुन १० गते बसेको बैठकले चैत ३ गते डेलिस ओपेरा रेष्टो एण्ड ब्याङ्क्वेट बालुवाटार काठमांडौमा बिहान ११ बजे वार्षिक...

  २०७९ फागुन ११ गते ७:४६     विकासन्युज

काठमाडौं । बिहीबार विभिन्न २ लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । सिभिल लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ११ गते अन्तिम दिन हो । यी २...

  २०७९ फागुन ११ गते ७:१८     विकासन्युज

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले सर्वसाधारण लगानीकर्ताका लागि आज फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२ प्रतिशत अर्थात्...

  २०७९ फागुन १० गते १६:२३     विकासन्युज

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३.५७ अंकले बढेको छ । नेप्सेमा रहेका उपसमूह मध्ये अधिकांश बढेका छन् । तर, बुधबार माइक्रोफाइनान्स समूहमा भने ६०.२५ अंक अर्थात् १.३८ प्रतिशत घटेर ४ हजार...

  २०७९ फागुन १० गते १६:१०     विकासन्युज

काठमाडौं । विशाल बजार कम्पनी लिमिटेडको सञ्चालकमा राधा पोखरेल नियुक्त भएकी छिन् । नेपाल सरकार (माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तर) को फागुन ४ को बैठकले पोखरे सञ्चालकमा नियुक्त गरेको हो । नेपाल पूँजी बजार लगानीकर्ता...

  २०७९ फागुन १० गते १५:१२     विकासन्युज

काठमाडौं । बुधबार ३३.५७ अंकले सेयर बजार बढेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बुधबार सेयर बजार बढेर २०८०.३८ विन्दुमा पुगेको छ । नेप्सेको अनुसार आज सेयर मूल्य सबैभन्दा बढी बढ्ने १० कम्पनीहरुमा ८ वटा...

  २०७९ फागुन १० गते ११:५९     विकासन्युज

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । फागुन ९ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो...

  २०७९ फागुन १० गते ११:४२     विकासन्युज

काठमाडौं । सामुदायिक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंगलबार ९ गते बसेको संचालक समितिको बैठकले लाभांश प्रस्ताव पारित गरेको हो । बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ११.०५२६ प्रतिशत...

  २०७९ फागुन १० गते ९:०४     विकासन्युज

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तिय संस्थाको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । लघुवित्तले बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ फागुन ८ गते बाँडफाँट गरेको हो । लघुवित्तले माघ १६ गतेदेखि फागुन २...

  २०७९ फागुन १० गते ७:४०     विकासन्युज

काठमाडौं । नबिल बैंकले दोस्रो बजारभन्दा महँगो मूल्यमा संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइरहेको मूल्यभन्दा बढी मूल्य तोकेर संस्थापक सेयर बिक्रीमा राखेको हो । नेप्सेमा पछिल्लो...

  २०७९ फागुन १० गते ७:१०     विकासन्युज

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीको आईपीओ आवेदन दिने आज फागुन १० गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन ४ गतेदेखि सर्वसाधारणका लागि जारी पूँजीको ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख ५० हजार...

  २०७९ फागुन १० गते ७:०५     विकासन्युज

काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीले आज फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो ।...

  २०७९ फागुन ९ गते ७:४७     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी ३...

  २०७९ फागुन ८ गते १५:१६     विकासन्युज

काठमाडौं । सोमबार सेयर बजार २३ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार सोमबार सेयर बजार घटेर २०४६.८१ विन्दुमा पुगेको छ । यसरी सेयर बजार घट्दा सबैभन्दा बढी लघुवित्तहरुको सेयर मूल्य घटेको छ...

  २०७९ फागुन ८ गते ११:५७     विकासन्युज

काठमाडौं । गणपति लघुवित्त वित्तिय संस्थाले लाभांश घोषणा नगरी साधारण सभा बोलाएको छ । कम्पनीले चैत २५ गते साधारण सभा बोलाएको हो । गत आर्थिक वर्ष २०७७/७८ मा २० प्रतिशत लाभांश बाँडेको यस लघुवित्तका...

  २०७९ फागुन ८ गते १०:५१     विकासन्युज

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट चुक्ता पुँजीको ३७.३६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त घोषणा...

  २०७९ फागुन ८ गते ७:३०     विकासन्युज

काठमाडौं । सोमबार विभिन्न ३ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक, ङादी ग्रुप पावर कम्पनी र स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज फागुन ८ गते अन्तिम...

  २०७९ फागुन ८ गते ७:०९     विकासन्युज

काठमाडौं । दोल्ती पावर कम्पनीले आज फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो...