सेयर

  २०७९ फागुन ३ गते ७:५९     विकासन्युज

काठमाडौं । तारागाँउ रिजेन्सी होटल कम्पनीको २६ औँ वार्षिक साधारण सभा बुधबार हुने भएको छ । कम्पनीको वार्षिक सभा आज फागुन ३ गते नेपाल पर्यटन बोर्डको हलमा बिहान ११ बजे सुरू हुनेछ । होटलको...

  २०७९ फागुन ३ गते ७:१२     विकासन्युज

काठमाडौं । बुधबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । अपि पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई कम्पनीले लाभांश वितरण...

  २०७९ फागुन २ गते १८:२२     विकासन्युज

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको...

  २०७९ फागुन २ गते १५:२३     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १६.४० अंकले घटेर २१०५.४६ बिन्दुमा झरेको हो । जुन अघिल्लो कारोबारको तुलनामा ०.७७ प्रतिशतले घटी हो । बजारमा...

  २०७९ फागुन २ गते ८:४८     विकासन्युज

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले माघ १६ गतेदेखि जारी पूँजी...

  २०७९ फागुन २ गते ७:२६     विकासन्युज

काठमाडौं । एशियन हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज फागुन २ गते अन्तिम दिन रहेको छ । कम्पनीले माघ २७ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ करोड ४०...

  २०७९ फागुन १ गते १९:१५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले दुई वटा लघुवित्तको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले फागुन १ गते मात्रै इन्फिनिटी लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य समायोजन गरेको...

  २०७९ फागुन १ गते ७:३०     विकासन्युज

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले फागुन २ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले माघ १६ गतेदेखि जारी पूँजी...

  २०७९ फागुन १ गते ६:५३     विकासन्युज

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय...

  २०७९ माघ २९ गते १८:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सेयर बजार बढ्नु पर्ने बताएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सेयरबजार बढ्छ तर कहिले काँहि घट्नु स्वभाविक रहेको बताएका हुन् । त्यस्तै,...

  २०७९ माघ २९ गते १७:३५     विकासन्युज

काठमाडौं । भोलि (फागुन १ गते) सोमबार सेयर बजार बन्द हुने भएको छ । सरकारले देशभर सार्वजनिक विदाको घोषणा गरेसँगै सेयर बजार पनि बन्द हुने भएको हो । माघ २९ गते प्रधानमन्त्री पुष्पकमल दाहाल...

  २०७९ माघ २९ गते १५:४८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा पछि खुलेको पहिलो दिनको सेयर बजार ६० अंकले घटेको छ । आइतबारको नेप्से परिसूचक ६०.७७ अंकले घटेर २१२१.८६ बिन्दुमा झरेको छ ।...

  २०७९ माघ २९ गते १०:२६     विकासन्युज

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारण सभा रद्द गरेको छ । कम्पनीले आगामी फागुन ४ गते बिहान ८ बजे बोलाएको उक्त सभा रद्द गरेको हो । उक्त सभामा कम्पनीले चुक्ता पुँजी बढाउनको लागि...

  २०७९ माघ २९ गते ८:२८     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकले आज (माघ २९ गते, आइतबार)देखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर...

  २०७९ माघ २९ गते ८:०५     विकासन्युज

काठमाडौं । दोल्ती पावर कम्पनीले फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो...

  २०७९ माघ २७ गते १५:५६     विकासन्युज

काठमाडाैं । सनराइज फोकिस्ड इक्विटी फण्डको ईकाइ बाँडफाँड गरिएको छ । सनराइज बैंक  कोष प्रबद्र्धक र सनराइज क्यापिटलको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सनराइज सामहिक लगानी कोष अन्तर्गत संचालन हुनेछ । सनराइज फोकिस्ड इक्विटी फण्ड...

  २०७९ माघ २७ गते १२:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा नहटाएपछि राष्ट्र बैंकप्रति सेयर लगानीकर्ताहरुले असन्तुष्टि जनाएका छन् । चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् १२ करोडको सीमा हट्ने अपेक्षामा रहेका सेयर लगानीकर्ताहरु...

  २०७९ माघ २७ गते ११:५३     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसअघि सेयर बजारप्रति लचिलो बन्ने संकेत देखाए पनि मौद्रिक नीतिको समीक्षामा भने मौन बसेको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् सेयरधितो कर्जामा केही...

  २०७९ माघ २७ गते ६:१३     विकासन्युज

काठमाडौं । एशियन हाइड्रोपावरले आज (माघ २७ गते, शुक्रबार)देखि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ८४ करोड रुपैयाँको २४.७१ प्रतिशत अर्थात् ८ करोड ४० लाख रुपैयाँ...

  २०७९ माघ २६ गते १९:१६     विकासन्युज

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेड कम्पनीको सेयर बिहीबार १० प्रतिशतले वृद्धि भयो । बिहीबार प्रतिकित्ता ५७ रुपैयाँले बढेर ६२७ रुपैयाँमा कारोबार बन्द भयो । यो अहिलेसम्मको सबैभन्दा उच्च मूल्य भएको नेप्सेले जनाएको छ ।...