बजार खुलेको डेढ घण्टामा ४८ अंकले घट्यो सेयर बजार

  २०७९ फागुन ११ गते १२:४२     विकासन्युज

काठमाडौं । बजार खुलेको डेढ घण्टामा सेयर बजार ४८.०६ अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्जको अनुसार बिहीबार सेयर बजार घटेर २०३२.३२ विन्दुमा पुगेको छ ।

यो समाचार तयार पार्दासम्म २३ लाख कित्ता सेयर किनबेच भएर एक अर्ब बढीको कारोबार भइसकेको छ ।

यस्तै, १० भन्दा बढी लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.