सेयर

  २०७९ फागुन ८ गते ६:५१     विकासन्युज

काठमाडौं । भूगोल इनर्जि डेभलपमेन्ट कम्पनीले आज फागुन ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४ सय रुपैयाँबाट आयोजना प्रभावित क्षेत्रका स्थानिय...

  २०७९ फागुन ८ गते ६:४५     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले माघ २६ गतेदेखि निष्काशन गरेको २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्रमा आज फागुन ८ गतेसम्म आवेदन दिन पाइनेछ...

  २०७९ फागुन ८ गते ६:३८     विकासन्युज

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । लघुवित्तले लघुवित्तले माघ २२ गतेदेखि...

  २०७९ फागुन ७ गते ८:५८     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटलले फागुन १८ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु स्मार्ट फण्ड निष्काशन गर्ने भएको हो । १० वर्ष...

  २०७९ फागुन ७ गते ८:१७     विकासन्युज

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्री गर्ने भएको छ । लघुवित्तले केही संस्थापक सेयरधनीको नाममा रहेको ८४ हजार ९ सय कित्ता सेयर बिक्री गर्ने भएको हो । लघुवित्तले बिक्री गर्न लागेको...

  २०७९ फागुन ५ गते १४:३२     विकासन्युज

काठमाडौं । धितोपत्र दलाल व्यवसायी (ब्रोकर) हरुले अबदेखि विभिन्न स्थानमा ब्रोकर शाखा खोल्न पाउने भएका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र दलाल व्यवसायीले शाखा खोल्ने सम्बन्धी निर्देशिका, २०७९ जारी गर्दै उनीहरुलाई शाखा खोल्न...

  २०७९ फागुन ५ गते १३:३५     विकासन्युज

काठमाडौं । हिमालयन बैंकको ८ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । बैंकको ८ प्रतिशत अर्थात १ करोड ३ लाख कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । उक्त सेयर शुक्रबार...

  २०७९ फागुन ५ गते ८:४१     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि शुक्रबार बिक्री प्रक्रिया बन्द गरिने भएको छ । बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा आज फागुन ५ गतेसम्म आवेदन दिन...

  २०७९ फागुन ५ गते ७:५८     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ लघुवित्तको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले महिला लघुवित्त वित्तिय संस्था र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको हो । यी २ लघुवित्तले लाभांश...

  २०७९ फागुन ५ गते ७:४५     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न २ कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सेमा हिमालयन डिष्टिलरी र युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको गरी कूल १ करोड ७९ लाख कित्ता सेयर सूचीकृत भएको...

  २०७९ फागुन ४ गते १६:३१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा सार्वजनिक पछि लगातार रुपमा नेप्से परिसूचकमा गिरावट आएको छ । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक पछि भएको ४ कारोबारमा नेप्से परिसूचक ११२.२२...

  २०७९ फागुन ४ गते ११:१५     विकासन्युज

काठमाडौं । सिभिल बैंकको सेयर कारोबार १५ दिन रोक्का हुने भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा बैंकको सेयर कारोबार फागुन १४ गतेदेखि चैत २ गतेसम्म बन्द हुने भएको हो । सिभिल बैंक हिमालयन...

  २०७९ फागुन ४ गते ९:०१     विकासन्युज

काठमाडौं । बिहीबार २ लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । महिला लघुवित्त र मिथिला लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । यी दुई लघुवित्तले लाभांश...

  २०७९ फागुन ४ गते ७:१५     विकासन्युज

काठमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । बैंकले माघ २९ गतेदेखि निष्काशन गरेको ५ अर्ब रुपैयाँको ऋणपत्रमा फागुन १४ गतेसम्म आवेदन दिन पाइनेछ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा...

  २०७९ फागुन ४ गते ६:३९     विकासन्युज

काठमाडौं । मोलुङ्ग हाइड्रोपावर कम्पनीले आज फागुन ४ गते, बिहीबारदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि जारी पूँजीको ३४ प्रतिशत अर्थात् २७ करोड २८ लाख ५० हजार रुपैयाँ बराबरको...

  २०७९ फागुन ३ गते १८:१३     विकासन्युज

काठमाडौं । गैर–कानुनी रुपमा तारागाउँ रिजेन्सी होटल्सले सञ्चालकहरु नियुक्त गरेको भन्दै सेयरधनीहरुले विरोध जनाएका छन् । कानुन बमोजिम निर्वाचनका माध्यमबाट कम्पनीको सञ्चालक नियुक्त हुनुपर्ने भन्दै सेयरधनीहरुले विरोध गरेपछि उक्त प्रस्ताव स्थगित भएको हो ।...

  २०७९ फागुन ३ गते १४:०१     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्टी होटल्सको प्रस्तावित नगद लाभांश पारित भएको छ । बुधबार सम्पन्न कम्पनीको २६औं वार्षिक साधारण सभाले लाभांश करसमेत ८.४२ प्रतिशत नगद लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले चुक्ता पुँजीको सो...

  २०७९ फागुन ३ गते १२:२४     विकासन्युज

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सविरुद्ध नेपाल धितोपत्र बोर्ड (सेबोन)मा उजुरी परेको छ । होटल्सको सञ्चालक समिति नियुक्ति प्रकृयाविरुद्ध नेपाल धितोपत्र बोर्डमा उजुरी परेको लगानीकर्ता तिलक कोइरालाले बताएका छन् । बुधबार पर्यटन बोर्डमा आयोजित होटल्सको...

  २०७९ फागुन ३ गते ८:२९     विकासन्युज

काठमाडौं । मेन्छियाम हाईड्रोपावर कम्पनीले फागुन १० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्ने भएको हो...

  २०७९ फागुन ३ गते ७:५९     विकासन्युज

काठमाडौं । तारागाँउ रिजेन्सी होटल कम्पनीको २६ औँ वार्षिक साधारण सभा बुधबार हुने भएको छ । कम्पनीको वार्षिक सभा आज फागुन ३ गते नेपाल पर्यटन बोर्डको हलमा बिहान ११ बजे सुरू हुनेछ । होटलको...