बजार

  २०७८ भदौ ३० गते १७:३४     विकासन्युज

काठमाडौं । खाने तेलमा अस्वभाविक मूल्य बृद्धि गरेका उत्पादकले आफूहरुको लागत नै बढी पर्न थालेकोले मूल्य बढाउनु परेको दाबी गरेका छन् । कोभिड महामारी सुरु भएयता खाने तेलको मूल्य दोब्बर भएको छ । खाने...

  २०७८ भदौ ३० गते १३:३०     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा सागको मूल्य आकाशियको छ । अहिले सागको मूल्य प्रतिकेजी २ सय रुपैयाँभन्दा माथि पुगेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार पछिल्लो समय हरियोे तरकारी...

  २०७८ भदौ ३० गते ११:५४     विकासन्युज

काठमाडौं । नेपाल भारत रेल सेवा सुरुआतको १७ वर्ष पछि पहिलो पटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार नेपाल आईपुगेको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिका अनुसार हिम्ड टर्मिनल प्रालीको एक ¥याकको कार्गो...

  २०७८ भदौ ३० गते ११:१८     विकासन्युज

डोटी । डोटीमा खाना पकाउने एलपी ग्याँसको फरक मूल्य लिने गरेको पाइएको छ । पसलैपच्छिे ग्याँसको फरक मूल्य लिइने गरेपछि उपभोक्ता मारमा परेका छन् । ग्याँसमा फरक मूल्य लिइने गरेको गुनासोसहित जिल्ला प्रशासन कार्यालयमा...

  २०७८ भदौ २९ गते २०:४९     विकासन्युज

काठमाडौं । सरकारले चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । सरकारी स्वामित्वमा सञ्चालित तीन कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ड ट्रेडिङ कर्पाेरेशन र दूग्ध विकास...

  २०७८ भदौ २९ गते १६:१६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को विधान संशोधन समिति जिल्लामा गएर व्यवसायीका सल्लाह सुझाव लिने भएको छ । असोज पहिलो सातादेखि समिति सबै जिल्लामा गएर जिल्लाका उद्योगी व्यवसायीहरुका सल्लाह सुझाव लिने भएको हो...

  २०७८ भदौ २९ गते १४:१२     विकासन्युज

काठमाडौं । सिजी इैलेक्ट्रेनिक्सले हेटौडा मेनरोड कपुर कम्प्लेक्समा आफनो नयाँ सिजी डिजीटल प्रिमियम मल्टिब्राण्ड शोरुमको उद्घाटन गरL संचालनमा ल्याएको छ । चौधरी ग्रुपले सि.जी. इलेक्ट्रोनिक्सका सम्पूर्ण ब्रान्ड जस्तै एलजी, सिजी, टिसिएल, गोदरेज, सेन्साइ, ब्ल्याक डेकर,...

  २०७८ भदौ २९ गते १२:१६     विकासन्युज

गलकोट । मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस/बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा...

  २०७८ भदौ २९ गते ११:५७     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उर्जा तथा वातावरण समितिका सभापति गोपाल खनालले सरकारले उर्जा क्षेत्रमा ल्याएका राहतका कार्यक्रमले विदेशी लगानीकर्तालाई मात्रै राहत हुन बताएका छन् । उनले अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको...

  २०७८ भदौ २९ गते ११:४३     समुन्द्र घिमिरे

काठमाडौं । नेपालमा उद्योग जग बसाएर आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने भन्दै अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक मार्फत गरेको बजेटको नयाँ व्यवस्थाले तत्कालका लागि भने नकारात्मक असर पार्ने भएको छ । बजेटमा गरिएको व्यवस्थाका कारण...

  २०७८ भदौ २९ गते ११:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि होण्डा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले “होण्डाको साथ ७” नामक स्किम ल्याएको छ । कम्पनीले दशैं तथा तिहार स्किम अन्तर्गत नेपालमै पहिलो पटक सात प्रदेशलाई समावेश गरिएको...

  २०७८ भदौ २८ गते १८:५७     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड टिसिएलले नजिकिएको नेपालीहरुको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै ‘यस दशै तिहार, टिसिएलमा क्यासब्याक र बम्पर उपहार’ नामक योजना  सार्वजनिक गरेको छ । षस योजना अन्तर्गत टिसिएल ब्राण्डका कुनै...

  २०७८ भदौ २८ गते १८:५७     विकासन्युज

काठमाडौं । सरकारको बजेटले व्यवसायीहरु विभाजित बनेका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार चालु आर्थिक वर्षको संशोधित बजेट सार्वजनिक गरेसँगै व्यवसायीहरु बजेटमा आएका कार्यक्रमहरुको विषयलाई भिन्न भिन्नै धारणा प्रस्तुत गर्न थालेका हुन् । सोमबार...

  २०७८ भदौ २८ गते १८:४२     विकासन्युज

काठमाडौं । एभरेष्ट बैंकले दशैं तिहारलाई लक्षित गर्दै ‘एभरेष्ट उत्सवमय अफर’ ल्याएको छ । यस अवसरमा बैंकले  घर भाडा भन्दा सस्तो ‘घर कर्जा’, स्वरोजगार तथा उद्यमीको लागी ‘साना तथा मझौला उद्योग कर्जा’, आफ्नै सावारी...

  २०७८ भदौ २८ गते १६:३४     विकासन्युज

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत स्पञ्ज आइरनको आयातमा छुटमाथि छुटको व्यवस्था गरेपछि डण्डी उद्योगीले त्यसको विरोध गरेका छन् । स्टील उद्योगीहरुले सरकारले स्टिल बिलेट उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ ‘स्पन्ज आइरन’ को आयातमा लाग्दै आएको...

  २०७८ भदौ २८ गते १५:३५     विकासन्युज

काठमाडौं । प्रतिस्थापन विधेयक मार्फत संशोधन बजेट ल्याएका अर्थमन्त्री जनार्दन शर्मा विवादमा परेका छन् । निश्चित व्यवसायिक घरानालाई पक्षपोषण गर्ने गरी फलामे छड र सवारी साधानको अन्तःशुल्क परिवर्तन गरिएको आरोप अर्थमन्त्री शर्मामाथि लागेको हो...

  २०७८ भदौ २८ गते १५:०६     विकासन्युज

काठमाडौं । सरकारले बजेट ल्याउनुभन्दा अघि सुझाव पेश गर्ने र बजेट सार्वजनिक भए लगत्तै आफ्नो धारणा सार्वजनिक गर्ने निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघले यसपाली भने बजेटप्रति कुनै प्रतिक्रिया दिएको छैन...

  २०७८ भदौ २८ गते १३:४५     विकासन्युज

काठमाडौं । जिडब्लुएम नेपालले आकर्षक फिचरहरुसहितको टप भेरिएन्टमा ह्याभल जोलियन नेपाल भित्र्याउने भएको छ । ६० वटा मुलुकहरुमा ६५ लाख भन्दा धेरै बिक्री भइसकेको ह्याभल विगत ११ वर्ष देखि चीनमा एसयुभि बिक्री गर्ने नम्बर...

  २०७८ भदौ २८ गते १२:२३     विकासन्युज

काठमाडौं । नेपाल स्टील रोलिङ मिल्स एशोसिएसनले फलाम जन्य सामग्रीको आयात तथा बिक्री वितरण रोकेको छ । संघले विज्ञप्ती जारी गर्दै फलामजन्य सामग्रीको भन्सार छुटाउने तथा बिक्री वितरण रोकिएको जनाएको हो । अर्थमन्त्री जनादर्न...

  २०७८ भदौ २८ गते ११:३१     विकासन्युज

काठमाडौं । गठबन्धन सरकारले ल्याएको संशोधन बजेटले नेपालमा उद्योगको जग बसाउने लक्ष्य लिएको छ । वर्सेनि ठूलो परिमाणमा आयात हुने सवारी साधान र एमएस विलेटको आयात कम गरी व्यापार घाटा कम गर्ने र उद्योग...