बजार

  २०७८ भदौ ९ गते ११:३६     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेनिङ कर्पाेरेशन लिमिटेडले भन्सार छुटमा चिनी आयातको अनुमति माग गरेको करिब एक वर्ष पुग्न लागेको छ । गत वर्षको दशैताका ५० प्रतिशत भन्सार छुटमा चिनीको आयात गर्न अनुमति...

  २०७८ भदौ ९ गते ९:५५     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले निर्माण गर्न लागेको दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माणको काम निर्धारित समयमा पूरा नहँदा बसपार्क व्यवस्थापनमा समस्या भएको छ । साविकको बसपार्कलाई अन्यत्र स्थानान्तरण गरी विसं २०७३ साउनबाट निर्माण सुरु गरिएको उक्त...

  २०७८ भदौ ९ गते ९:४६     विकासन्युज

काठमाडौं । यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट फरक...

  २०७८ भदौ ८ गते १८:०१     विकासन्युज

काठमाडौं । दशैं चाडको विशेष अवसरमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले ‘बजाज खुसी को ३ डोज’ योजना सार्वजनिक गरेको छ । ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा...

  २०७८ भदौ ८ गते १२:४६     विकासन्युज

काठमाडाैं । नेपालमा ड्याट्सन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटो कर्पले चाडवाडको अवसर पारेर नेपाली बजारमा “ड्याट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको छ । कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका पनि...

  २०७८ भदौ ८ गते ११:२४     विकासन्युज

राँझा । नेपालगञ्ज–गुलरिया हुलाकी सडकलाई विस्तार गरी चार लेन बनाउन थालिएको छ । नेपालगञ्जबाट बर्दियाको सदरमुकाम गुलरियासम्मको ३५ किलोमिटर सडक विस्तार गरी चार लेन बनाउने योजनाअनुसार पहिलो चरणमा खजुराबजार क्षेत्रमा एक हजार ८०० मिटर...

  २०७८ भदौ ८ गते ११:२४     विकासन्युज

काठमाडौं । हाल देशका १९ वटा विमानस्थल बन्द अवस्थामा छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १९ वटा विमानस्थल अहिले बन्द अवस्थामा रहेका छन् । यीमध्ये केहीमा उडान भएर...

  २०७८ भदौ ८ गते १०:२६     विकासन्युज

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्ती डिजिटल वालेट बाट नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम तिर्दा ग्राहकहरुले १५ सयसम्मको क्यासब्याक पाउने भएका छन् । कम्पनीले भदौ ७ गतेदेखि सिमित अवधिका लागि सोे अफर...

  २०७८ भदौ ७ गते १७:३३     विकासन्युज

काठमाडाैं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंकले नेपालगञ्जको भुजाई गाउँ चोकमा साेमबार जावा मोटरसाइकलको शोरूम खोलेको छ । यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगञ्जमा जावाप्रेमीहरूको...

  २०७८ भदौ ७ गते १६:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय तोरीको तेल र अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । वस्तुको माग उच्च हुँदा बजारमा पुर्याउन नसकिएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन । भारत लगायत अन्य देशबाट तेलका लागि आवश्यक...

  २०७८ भदौ ७ गते १३:३४     विकासन्युज

काठमाडाैं । सवारीसाधनको सुरक्षाका लागि इम्बोस्ड नम्बर प्लेट जडान गर्न तोकिएको अवधि सकिँदासम्म प्रगति एक प्रतिशतभन्दा कम छ । सरकारले पाँच वर्षमा २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य लिएकामा हालसम्म १९ हजार...

  २०७८ भदौ ६ गते १८:०९     विकासन्युज

काठमाडाैं । सरकारी स्वामित्वका सार्वजनिक संस्थानको दायित्व नागरिकलाई गुणस्तरीय सेवा दिनु हो । यही उद्देश्यमा आधारित भएर नेपाल विद्युत् प्राधिकरणले सहरी सौन्दर्यलाई अभिवृद्धि गर्ने लक्ष्यका साथ ‘उज्यालो र सफाइ सहर अभियान’ सञ्चालन गर्ने भएको...

  २०७८ भदौ ६ गते १४:३९     विकासन्युज

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत निर्माण भइरहेको कलुवापुर– बेलौरी सडक स्तरोन्नतिको कार्य ८० प्रतिशत पूरा भएको छ । दुई खण्डमा विभाजित गरी सडकमा वेस राख्ने र कालोपत्र गर्ने कार्य भइरहेको छ ।...

  २०७८ भदौ ५ गते १५:२१     विकासन्युज

काठमाडाैं । जनै र जनै पूर्णिमाको रातमा खाईने क्वाटीको व्यापार ह्वात्तै घटेको व्यापारीहरुले बताएका छन । जनैपूर्णिमाको अघिल्लो दिन शनिबार बिहान काठमाडौंको असन बजारमा टोलाएर बसेका व्यापारीहरुले जनै र क्वाटी दुवैको व्यापार गत वर्षको भन्दा...

  २०७८ भदौ ५ गते १४:३६     विकासन्युज

मनाङ । अविरल वर्षाका कारण आएको बाढीपहिराले मनाङ आवतजावत गर्ने स्थलमार्ग अवरुद्ध छ । गत जेठ १४ र असार १ गते आएको बाढीपहिराले तल्लो र माथिल्लो मनाङलाई जोड्ने स्थलमार्ग अवरुद्ध भएको हो । यसले...

  २०७८ भदौ ४ गते १७:४६     विकासन्युज

काठमाडाैं । वर्तमान महामारीका कारण उद्योग÷व्यवसाय लगायतका क्षेत्रहरुले भोग्नु परेको व्यवसायीक समस्यालाई दृष्टिगत गरी विभिन्न उद्योग/प्रतिष्ठानका संचालक र उच्च व्यवस्थापकहरुको व्यवस्थापकीय क्ष्ँमता अभिवृद्धि गर्ने उद्देश्यले उद्योग संगठन मोरङको आयोजना तथा नेपाली युवा उद्यमी मंच, विराटनगर...

  २०७८ भदौ ४ गते १६:१५     विकासन्युज

काठमाडौं । महालक्ष्मी विकास बैंकले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने भएको छ । सो उद्देश्यले विकास बैंकले भदौ ४ गते सिप्रदी ट्रेडिङ प्रा. लिसँग सम्झौता...

  २०७८ भदौ ४ गते १५:४४     विकासन्युज

काठमाडौं । हिमालयन बैंक र नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघबीच व्यावसायिक सम्झौता भएको छ । उक्त सम्झौता अनुसार बैंकले उक्त महासंघका सदस्यहरुलाई एसएमई अन्तर्गत १२ करोड रुपैयाँसम्मको विशेष कर्जा प्याकेज प्रदान गर्ने भएको...

  २०७८ भदौ ४ गते १२:०४     विकासन्युज

काठमाडौं । बजार अनुगमनको जिम्मा पाएको निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चाडपर्व केन्द्रीत बजार अनुगमन सुरु गरेको छ । चार्डपर्व सुरु भएसँगै बजारमा अनुचित व्यापारित कारोबार हुने भन्दै विभागले बजार अनुगमनलाई...

  २०७८ भदौ ३ गते १७:००     विकासन्युज

काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले धरनमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुमको उद्घाटन गरेको छ । नेपालमा सबैभन्दा धेरै बिक्री हुने अटोमोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न...