बजार

  २०७८ असोज २ गते १३:३४     विकासन्युज

काठमाडौं । सरकारले ढुकुटी खर्च गर्ने अधिकार गुमाएपछि खर्च पनि न्यून भएको छ । संसदबाट बजेट अध्यादेशको प्रतिस्थापन विधेयक पारित नभएसँगै बिहीबारबाट औपचारिक रूपमा सुरु भएको ‘गभर्मेन्ट सटडाउन’ अर्थात सरकारी कामकाज बन्दको कारण खर्च...

  २०७८ असोज २ गते १०:१९     विकासन्युज

चितवन। मानवीय जनशक्तिको सट्टा उच्चतम प्रविधिको प्रयोग गरी एक उद्योगले औद्योगिक उत्पादनलाई उदाहरणका रुपमा अघि बढाएको छ । त्रिवेणी सुस्ता पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१६ मा रहेको एशियन कङ्क्रिटोले आधुनिक प्रविधिको प्रयोग गरेर कम जनशक्तिमै...

  २०७८ असोज १ गते १८:०१     विकासन्युज

काठमाडाैं । वृज सिमेन्ट इण्डष्ट्रिको वृज एक्सपर्ट मेशन क्लब प्रभावकारी बन्दै गएको छ । क्लवमा आवद्ध सदस्यलाई घरले च्यापिएर मृत्यु भएका मृत्यु भएपछि परिवारलाई कम्पनीले पाँच लाख आर्थिक सहयोग गरेको छ । यही जेठ...

  २०७८ असोज १ गते १७:३९     विकासन्युज

काठमाडौं । एसएलआर टेक्नो एण्ड ट्रेडले मोटरहेडको नयाँ मोटरसाइकल टेक्केन आर २५० को नेपालमा बिक्री सुरु गरेको छ । कम्पनीले शुक्रबार उक्त मोटरसाइकल नेपालमा सार्वजनिक गर्दै बिक्री सुरु गरेको हो । यस मोटरसाइकलको शुरुवात मूल्य ४...

  २०७८ असोज १ गते १७:१५     विकासन्युज

काठमाडाैं । भृकुटीमण्डपमा आजबाट टिभिएस् ग्राण्ड दशैं एक्सचेन्ज मेला सुरु भएकाे छ ।नेपालको लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सकाे अनुसार उक्त मेला असोज ६ गतेसम्म संचालन हुनेछ । यस दशैं ग्राण्ड एक्सचेन्ज मेलाको उद्घाटन...

  २०७८ असोज १ गते १६:४६     विकासन्युज

सरकार परिर्वतन भएसँगै बजेटका विषयमा अन्यौलता बढेको छ । परिणामतः देश अहिले बजेट शुन्य र सरकार बेखर्ची भएको छ । त्यसैपनि बजेट बढी राजनीतिक किचलोको घानमा परेको छ भने अर्को तर्फ बजेट सार्वभौम सिद्धान्त...

  २०७८ असोज १ गते १६:४०     विकासन्युज

काठमाडौं । कोभिड-१९ महामारीकै बीच होटल, रेष्टुरेन्टदेखि मलहरुमा लगानी बढ्न थालेका छन् । कोभिडले अन्य क्षेत्र प्रभावित भएता पनि पछिल्ला समय ठूला लगानीमा मलहरु थपिने क्रममा बृद्धि हुन थालेका हुन । एक अर्ब बढी...

  २०७८ असोज १ गते १६:३९     विकासन्युज

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०÷११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल...

  २०७८ असोज १ गते १५:४७     विकासन्युज

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित साल्ट ट्रेडिङ कर्पोरेसनले काठमाडौँ उपत्यकाका ६ स्थान सहित देशका ३२ स्थानमा सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । आजदेखि सञ्चालन गरिएको सो पसल आगामी कात्तिक २४ गतेसम्म जारी रहने...

  २०७८ असोज १ गते १४:०५     विकासन्युज

काभ्रेपलाञ्चोक । सुनकोशी–तेस्रो (६८३ मेगावाट) विद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढेको छ । यसका लागि नेपाल सरकारका प्रस्तावमा बङ्गलादेश सरकारले आउँदो डिसेम्बरमा आयोजना निर्माणस्थल काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, रामेछाप र सिन्धुली जिल्लाको सिमाना भएर बग्ने सुनकोशी...

  २०७८ असोज १ गते ११:४२     विकासन्युज

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउदै देशभरका १४ सयभन्दा बढी सडक बनाउन रोक्ने निर्णय गरिएको जानकारी दिएका थिए । मन्त्री शर्माले भदौ २५ गते प्रतिनिधिसभामा पेश गरेको...

  २०७८ असोज १ गते ११:४१     विकासन्युज

काठमाडौं । शुक्रबार १४०० रुपैयाँले सुनको मूल्य घटेको छ । हिजो प्रतितोला ९० हजार ५०० मा कारोबार भएको सुन १४०० ले घटेर ८९ हजार १०० पुगेको हो । यस्तै तेजाबी सुन आज तोलामा ९८ हजार...

  २०७८ असोज १ गते १०:१९     विकासन्युज

काठमाडौं । यसपालीको दशैं आउन अब एक महिना पनि बाँकी छैन । व्यापारीहरुले दशैं तिहार र छठ जस्ता ठूला चाडपर्व लक्षित अफरहरु सार्वजनिक गर्न थालेका छन् । दशैंअघि विशेष रुपमा नाडा अटोमोबाइल्स एसोसिएसनले अटोशो...

  २०७८ असोज १ गते ९:५५     विकासन्युज

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि सरकारी स्वामित्वमा सञ्चालित तीन कम्पनीहरु खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल्ट ट्रेडिङ कर्पोरेसन र दुग्ध विकास...

  २०७८ भदौ ३१ गते १८:२४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघले साना मझौला उद्यम (एमएसएमई) र स्टार्टअपको विस्तारका लागि सम्भाव्यता अध्ययन गरेको छ । कोभिड–१९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसगै केहि ठोस काम गर्नुपर्ने आवश्यकताको आधारमा महासंघले सम्भाव्यता अध्ययन गरेको...

  २०७८ भदौ ३१ गते १६:२३     विकासन्युज

काठमाडौं । आइएमईले पर्व लक्षित दसैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म ५७ दिनका लागि सो अफर सार्वजनिक गरेको...

  २०७८ भदौ ३१ गते १५:५७     विकासन्युज

काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नजिकिरहेको नेपालीहको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै “नाउ इज वाउ फेस्टिवल्, कम खर्च धेरै बचत“ नामक योजना हालै बजारमा सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत गोदरेज...

  २०७८ भदौ ३१ गते १४:१७     विकासन्युज

काठमाडाैं । यसवर्ष जिल्लामा उत्पादित स्याउ बजारमा पुग्न सकिरहेका छैनन् । विगतका वर्षमा भदौ महिना लाग्नासाथ स्याउ बजारमा पुर्याउन सुरु गरिन्थ्यो । नासों गाउँपालिका–९ स्थित दानाक्यु एग्रो फार्म प्रालिका सञ्चालक राजु गुरुङले सडक नहुँदा...

  २०७८ भदौ ३१ गते १२:४३     विकासन्युज

काठमाडौं । बिहिबार प्रतितोला ७०० ले सुनको मूल्य घटेको छ । हिजाे प्रतितोला ९१ हजार २०० मा कारोबार भएको सुन ७०० ले घटेर ९० हजार ५०० पुगेको हो । यस्तै तेजाबी सुन आज तोलामा...

  २०७८ भदौ ३१ गते १०:२३     विकासन्युज

काठमाडौं । नेपालमा ठूला चाडपर्व सुरु भएसँगै नयाँ बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरुले अफर सार्वजनिक गर्न थालेका छन् । ग्राहकलाई आफ्ना साधनमा आकर्षण गर्न बिक्रेता कम्पनीहरुले नगद तथा सर्भिसिङमा छुटदेखि स्क्र्याच कुपनका अफर सार्वजनिक...